Bikash Ghimire
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bikash Ghimire, Health/Beauty, UAE, UAE .
धन कमाउ 💰
जति कमाए पनि नपुग्ने हुन्छ...
तर यति धेरै नकमाउ कि
त्यो धनकै कारण आफ्नै मान्छेसँग
“हेलो–हाइ” भन्न गाह्रो होस् 🤝
सम्बन्ध सधैं धनभन्दा ठूलो हुन्छ ❤️
Hello
Jindagi
29/04/2026
Good morning guys
अद्भुत शक्ति छ उहाँमा…
शब्दले बयान गर्नै नसकिने,
महसुस मात्र गर्न सकिने ✨
मनले सच्चा साथ दिएपछि
उहाँले असम्भवलाई पनि सम्भव बनाइदिनुहुन्छ 🙏
कहिलेकाहीँ जीवनमा यस्तो बिन्दु आउँछ जहाँ सबै कुरा छोडिदिऊँ जस्तो लाग्छ
धन कमाउ 💰
जति कमाए पनि नपुग्ने हुन्छ…
तर यति धेरै नकमाउ कि
त्यो धनकै कारण आफ्नै मान्छेसँग
“हेलो–हाइ” भन्न गाह्रो होस् 🤝
सम्बन्ध सधैं धनभन्दा ठूलो हुन्छ ❤️
यो मनपर्ने चीज हो… ❤️
बेच्न त मिल्थ्यो होला, तर मनले मान्दैन 💭
यदि बेच्नै पर्ने दिन आयो भने,
सायद त्यो वस्तु होइन…
मेरो भावना नै बेचिएको हुनेछ 💔
रीतीयो कि सबै सास…
मन भित्र कतै खालीपन मात्रै बाँकी छ 💔
बोल्न शब्द छैनन्,
महसुस मात्र गहिरो छ…
सक्छौ भने माया गर्ने कोसिस गर्ने
सक्दैनौ भने हेला पनि कसैलाई नगर्ने 🤫🫢🫣
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Uae
