Oriens Breathing wellness

Oriens Breathing wellness

Share

product/service

17/01/2020

पानी जति भरत लाई
शिक्षित युबा जति खाडिलाइ
जङ्गल र जडिबुटी जति राम देब बाबालाई
अनि नेपाल को पैसा जति सबै मर्न लगेको रोगी नेता लाई
अनि कसरी बन्छ हाम्रो देश नेपाल??
हिजो सम्म वीर गोर्खालि भनेर चिनिने हामी नेपाली लाई आज सबै भन्दा सस्तो र भरपर्दो कामदार भनेर चिनिन्छ। खै नेपालीको इज्जत खै नेपालीको सान। अंग्रेज़ सङ नझुकेको नेपाली सिर आज किन झुक्दै छ?
कहाँ गए ती नेपाली आमाको बहादुर छोरहरु? कहाँ गए ती नेपाली आमाको संस्करि छोरिहरु? चडेर जान्छ जहजमा फर्केर आउछन् बाकसमा।
कति रुन्छिन नेपाली आमा । के हामी नेपाली अरुको गुलाम बन्नै जन्मेको हो त? हामी नेपाली ले आफ्नै देशमा केही गर्न सक्दैन र?? बिदेशमा १६ घन्टा खटेर गर्ने काम नेपालमै गर्दा हुदैन???? किन सबै नेपाली को सोच बिदेस जान मात्र भको? १० रुपैयाँ पर्ने चुरोट दिनमा 2 बट्टा खान पैस हुने तर घर मा बुडि बालबच्चा आमा बुव बिरामी हुदा उपचार गर्न पैसा न हुने कस्तो समाज छ हाम्रो? नेपाली हो भनेर गर्व गर्न पनि लाज लग्छ मलाइ। चुरोट र रक्सिको लागि खर्छ गर्ने पैस बचत गरेर रख्नुहोस। आफू मात्रै हैन परिवारलाई पनि बचाउन सकिन्छ। उजलमय भबिस्य बनाउन सकिन्छ।
तपाइँ कि जिन्दगी तपाईं को हातमा छ। अनि हाम्रो देश हाम्रो हातमा। हामिले बनाउने हो देश। ती भ्रस्टाचारि नेताको आस नगरौ। आफ्नो भबिस्य आफैले बनाउन सिकौ। आज देखि सङ्घर्स गर्न थाल्नु होस। भोलि गर्छु भन्ने काम आजै र आज गर्छु भन्ने काम अहिले नै गर्न थल्नुहोस। एक पटक गल्ति भयो भन्दैमा हार मन्नु हुदैन किन कि हरेक सफल ब्यक्ति ले गल्ती बाट नै सिकेको हुन्छ। बितेका कुरा हरु सम्झेर समय खेर न फाल्नुहोस। तपाईं हिजो फेलर थियो तर आज होइन आजको बिजेत(winner) तपाईंनै हो।
I am the best.
I am a winner भन्नुहोस।
think posative. do posative.
and achive posative.
यो संदेश हरेक नेपाली दजु भाइ तथा नेपाली दिदी बहिनी माझ पुर्याइदिनु हुन अनुरोध गर्दछु। तपाईं हरुको सनो सहयोग ले हरेक नेपालिको भबिस्य बन्न सक्छ। नयाँ सोच नयाँ नेपाल। जय नेपाल।

17/01/2020
19/12/2019

please ek choti padna na bhulnu hola.

Want your business to be the top-listed Beauty Salon in Delhi?
Click here to claim your Sponsored Listing.

Address

Delhi,Saket
Delhi
110017