Paper crafts creator

Paper crafts creator

共有する

जीवन केवल बिताउनलाई दिइएको छैन, श्रेष्ठ बनाउनको लागि दिइएको हो

14/04/2026

No 😧
🥰

10/01/2026

सम्झना स्वरुप 🩷🙏🫶

04/01/2026

भद्रपुर विमानस्थलमा **बुद्ध एयर**को जहाज रनवेबाट चिप्लिएर दुर्घटनामा पर्दा सबै यात्रुको ज्यान जोगिनु केवल संयोग मात्र थिएन — त्यसको पछाडि अदम्य साहस र मानवताको ठूलो भूमिका थियो।

दुर्घटनाको भयावह क्षणमा जहाजभित्र डर, त्रास र अफरातफरी मच्चिएको थियो। त्यही अवस्थामा पाँचथरका **उमेश मोक्तान**ले असाधारण हिम्मत देखाउँदै एक सेकेन्ड पनि नडराई लात्ताले हानेर इमर्जेन्सी ढोका खोले र यात्रुहरूलाई सुरक्षित बाहिर निस्कने बाटो बनाए।

जहाँ धेरैजना आफ्नो ज्यान जोगाउने चिन्तामा आत्तिरहेका थिए, त्यही बेला उनले अरूको ज्यान बचाउने साहसिक निर्णय लिए। उनको त्यो एक क्षणको हिम्मतले उनीसहित जहाजमा सवार ५६ यात्रुको जीवन सुरक्षित रह्यो।

आज उमेश मोक्तान कुनै फिल्मका हिरो होइनन्, उनी वास्तविक जीवनका साँचो नायक हुन्। यस्तो साहस, सजग निर्णय र मानवताको उदाहरण विरलै देख्न पाइन्छ।
उहाँको यो कार्यप्रति सम्पूर्ण नेपालीले गर्वका साथ सम्मान व्यक्त गर्नैपर्छ।
धेरै धेरै धन्यवाद, उमेश मोक्तान 🙏❤️
राज्यले उहाँलाई उचित सम्मान गरोस् 🙏

04/01/2026

संसार हल्लाउने तस्बिर: आमा मानसिक रुपमा कमजोर भएपनि सन्तानको निम्ती आमा आमा नै हो 💗💗💗
आमाको मायाको लागि Aama ले खेर शे यर गरौ। 😍😍😍😍😍

04/01/2026

Whole time I thought it was a helmet …it’s a hat lol

04/01/2026

यस्तै कुकुर हरुले गर्दा नै जापान मा बिदेशीहरुलाई नकरात्मक असर पर्दै गैराको छ अनाडी जती सबै जापान आय 👊

02/01/2026

यस्तै पाराले चुनाव आउने बेलासम्म जनता सबै भड्किसकछन् कुकुरबिराला मात्रै बाँकी रहला अन्तिममा सोध्नुपर्ने तिनीहरू नै हुन्छन् होला जस्तो छ

27/12/2025

25/12/2025

पुराना शक्ति भनौदालाई पत्तासाप गर्न रवि, बालेन र कुलमान एक हुनु पर्छ।

25/12/2025

हजुर हरुको साथ कसलाई? भनिहाल्न त।

25/12/2025

अत्यन्तै दुःखद खबर प्राप्त भएको छ।
कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको खबरले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ।
उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा परिवारजनलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु

あなたの事業をビューティーサロンのトップリストMinatoにしたいですか?
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

カテゴリー

電話番号

ウェブサイト

住所

Minato, Tokyo