NepUSA TV

NepUSA TV

Compartir

Welcome to NepUSA TV – Your Gateway to the Nepali-American Experience! From interviews with changemakers etc.

NepUSA TV brings you inspiring stories, news, culture, and entertainment from the heart of the Nepali community in the United States and beyond.

30/11/2025

सडक सिमामा बनेको घर टहरा हटाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरको सूचना

25/11/2025

Makwanpur police successfully rescued 14-year-old Rajana Syangtan of Dhusinipul, Bhimphedi Rural Municipality–5, after she fell approximately 50 meters into the Khahare River while heading to Chhabeli Bazaar around 8 PM on Monday. A team from Bhimphedi Area Police Office carried out the operation, with one officer securing the girl with a rope while others pulled both safely to the top. The successful rescue earned heartfelt appreciation from locals who applauded the police for their swift and brave action.

16/11/2025

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार दुर्घटना राति भएको हो। बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई झण्डै ४०÷५० मिटर तल सामरी खोलामा खसेको प्रहरीले जनाएको छ। घटनास्थलमै दुबै जनाको मृत्यु भएको र उनीहरूको पहिचान खुलाउने कार्य जारी रहेको प्रहरीको भनाइ छ। आइतबार बिहान स्थानीयले मोटरसाइकल खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Pic - NepUSA TV

16/11/2025

बाग्मती प्रदेश–०३–००५प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मकवानपुरगढी–५ र भिमफेदी–१ को सीमाना नजिक बुङ्दल खोला पुल क्षेत्रमा मोटरसाइकल दुर्घटना भएको स्थानीयले बताएका छन्। दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ।

Photos from NepUSA TV's post 12/11/2025

Night views of Sahid Smark Hetauda 😊

01/11/2025

नेपाल प्रिमियर लिगको दोस्रो सिजन सुरु हुन अब १६ दिन बाँकी!
कुन टोली बलियो देखिन्छ र कुन टोलीको समर्थन गर्दै हुनुहुन्छ ?

NepUSA TV

Photos from NepUSA TV's post 31/10/2025

गौर र जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बस टिकौली जंगलमा दुर्घटना,३३ जना घाइते।
-गौर र जनकपुरबाट काठमाडौँतर्फ गइरहेको २ यात्रुबाहक बस चितवनको भरतपुर –९ स्थित टिकौली जंगलमा दुर्घटनाग्रस्त भएको छ ।
गएराती राति करिब १ बजे रौतहटबाट काठमाडौँतर्फ गइरहेको प्रदेश–३–०३–००१ख ०१२३ नम्बरको यात्रुबाहक बस अगाडि रोकिएको ना६ख ८१३ नम्बरको ट्रकको पछाडिबाट ठोक्किएको र सोही बसको पछाडिबाट जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बा.प्र.०३–००१ख ३९०२ नम्बरको अर्को बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा दुई बसका चालकसहित ३३ जना घाइते भरतपुरको नयाँ नयाँ मेडिकल कलेजमा उपचार भैइरहेको र सबैको अवस्था मध्यम रहेको बुझिएको छ ।
घाइतेहरुको नामावली यस प्रकार छन
१. उदयपुर त्रियुगा–१० का सार्थकबाबु क्षेत्री (२०), मध्यम
२. धनुषा जनकपुर–१७ का सदाकत मियाँ (३९), मध्यम
३. धनुषा जनकपुर–१७ का नरेन्द्र शाह (५२), सामान्य
४. रौतहट गौर–५ का मुकेश कुमार केसरी (४१), मध्यम
५. धनुषा जनकपुर–७ का समिर अन्सारी (१७), सामान्य
६. महोत्तरी पिपरा–१ की गीता देवी यादव (५०), सामान्य
७. रौतहट राजदेवी–१ का कृष्ण कुमार साह, मध्यम
८. धनुषा जनकपुर–१ का बसन्त झा (४६), सामान्य
९. धनुषा जनकपुर–४ का मुकेश लाल कर्ण (४९), सामान्य
१०. धनुषा जनकपुर–४ की अन्जु कर्ण (३४), सामान्य
११. धनुषा जनकपुर–४ का आरुष कर्ण, सामान्य
१२. महोत्तरी पिपरा–१ का राम क्षेत्री (३७), सामान्य
१३. रौतहट राजदेवी–१ का अनिकेत कुमार साह (२०), मध्यम
१४. रौतहट बृन्दावन–३ का आरभ मिश्र (११), मध्यम
१५. धनुषा लक्ष्मीनिया–४ की विधा चौधरी (१९), मध्यम

नेशनल सिटी अस्पतालमा उपचाररत घाइतेहरू
१. धनुषा जलेश्वर–५ का आदित्य कुमार सिंह (२०), सामान्य
२. धनुषा जलेश्वर–५ की रेखा सिंह (४३), सामान्य
३. धनुषा जलेश्वर–५ की अञ्जली सिंह (२१), सामान्य
४. भारत मोतिहारीका सुनिल प्रसाद (३२), सामान्य
५. भारत मोतिहारीकी सुभद्रा कुमारी चौधरी (२५), सामान्य
६. भारत मोतिहारीकी प्रिया जैशवाल (७), सामान्य
७. भारत मोतिहारीकी कृती जैशवाल (४), सामान्य
८. धनुषा जनकपुर–८ का आलोक कुमार राउत (२८), सामान्य
९. रौतहट राजदेवी–२ का मोनु कुमार महतो (२१), सामान्य
१०. रौतहट गौर–९ की गम्भिरादेवी ठाकुर (६६), सामान्य
११. रौतहट गरुडा–७ का विजय साह (५०), सामान्य
१२. रौतहट गरुडा–७ की उर्मिला कुमारी साह (४०), सामान्य
१३. रौतहट बृन्दावन–३ की सुनिता देवी मिश्र (६२), मध्यम

भरतपुर अस्पतालमा उपचाररत घाइतेहरू
१. रौतहट दुर्गावती–२ का राजकिशोर दास (३०), सामान्य
२. रौतहट दुर्गावती–२ का राजु दास (२५), सामान्य
३. भारत मोतिहारीका महमद साहेब (२२), सामान्य
४. रौतहट माधवनारायण–५ का रोशी कुमार साह (१९), सामान्य
५. धनुषा लक्ष्मीनिया–४ की दिव्या चौधरी (१९), मध्यम

#युवा #

Photos from NepUSA TV's post 26/10/2025

हेटौँडा उपमहानगरपालिका १ राप्ती पुल क्षेत्र यस वर्षको छठ पर्वको तयारीको अन्तिम चरणमा पुगेको छ। सयुक्त मधेश सेवा समाजको आयोजनामा राप्ती नदी किनारमा यस वर्ष भव्य रूपमा छठ मनाउने तयारी भइरहेको छ।

09/10/2025

बागमती प्रदेशमा विपद् व्यवस्थापन परिषद् बैठक बाढी पहिरो प्रभावितका लागि तत्काल राहत र पुनर्निर्माणका निर्देशन

09/10/2025

हेटौंडामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुन्नुस्, के भने उनले

12/09/2025
¿Quieres que tu empresa sea el Salón De Belleza mas cotizado en Americana?
Haga clic aquí para reclamar su Entrada Patrocinada.

Categoría

Página web

Dirección

Americana