sojho kto mahesh

sojho kto mahesh

Share

“हार मान्नेहरू कहिल्यै जित्दैनन्, र जित्नेहरू कहिल्यै हार मान्दैनन्।”

25/02/2026

भाइरल दिदी हराउनु भएछ त्😭

23/02/2026
11/02/2026

बिहानीको घामसँगै
आशा पलाओस् ओठमा,मुस्कान बसोस्
सबैलाई शुभ–प्रभात 🌄

10/02/2026

सु स्वास्थ दिर्घायु र उत्तर उत्तर प्रगतिको कामना सहित जन्मदिन को लाखौ लाख शुभकामना भान्जा बाबू

09/02/2026

"जीवन एउटा ऐना जस्तै हो, यदि तपाईं यसलाई हेरेर मुस्कुराउनुहुन्छ भने, यसले पनि तपाईंलाई मुस्कान नै फर्काउँछ।"

07/02/2026

नेपाली सिनेजगत का होनहार कलाकार Sunil Thapa को मृत्युको खबरले दुखित बनायो हार्दिक श्रद्धाञ्जली 😭

05/02/2026

"जीवन एक सुन्दर यात्रा हो, र हरेक नयाँ बिहान यसको एउटा नयाँ पाना। तपाईंको आजको दिन खुसी र सफलताले भरियोस्। शुभ बिहानी!" 🌸☕

Want your business to be the top-listed Beauty Salon in Bardiya?
Click here to claim your Sponsored Listing.

Website

Address

Lumbini
Bardiya