Abina lama official
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Abina lama official, Health/Beauty, Bhaktapur, Bhaktapur.
13/06/2023
मान्छे मान्छे नै चिन्ने दौडमा छन म भने आफुले आफै चिन्ने दौडमा छु।
#अबिना❤️
आफुसंग जे छ ,
आफुलाइ जे मिल्यो त्यसैमा खुशी हुनुस ।
केही गुमाउँदै गए पनि केही पाउदै पनि जान्छ।
#अबिना
#शुभबिहानि
सबैको जिउने तरिका एक नहोला हेर्ने दृष्टि एक नहोला तर कहिले आफु हुनुमा घमण्ड नराखौ किनकि अस्थायी हो हामी आखिर हामि मान्छे त एक हौ जब यो दुनियाँ छोड्छ तब सदाको लागि स्थायी भैइदिन्छ।
#शुभबिहानि🙏
#अबिना❤️
म सहि थिए
समय सहि थियो।
खराव त सोच थियो।
यहाँ मान्छेले मान्छे माथी गरिने व्यबहार र सोच्ने तरिका मात्र फरक थियो ।
म सत्यताको भाव बुझाउनु चाहन्थे ,
तर मान्छेहरु सत्यतामा गलत अर्थ र खोट लगाउन चाहन्छ्न ।
म सहि थिए!!!
#अबिना❤️
शुभ बिहानी 🙏
हिजो भन्दा आज राम्रो होला आज भन्दा भोलि राम्रो होला भन्दा भन्दै राम्रो दिन बोकेर भोलि कहिले आएन आज सधै आए जसले खराब समय लिएर मात्र आए।
🙏शुभ बिहानी ??
#अबिना❤️
खासमा बिदा दिनु पर्ने पुराना एयरलाइन्सहरुलाइ थियो बिडम्बन सरकारी कर्मचारीलाई बिदा दिइयो। दोसि कोहि नभएर हाम्रो सरकार हो हरेक बर्ष यस्तो घटना धेरै घटिसक्दा पनि कहिले ध्यानाकर्षण गरेन । 😥
आफैसंग खुसी हुनुस ,आफुले गरेको कर्ममा खुसी हुनुस
अरुबाट मिलेको साथ , खुसी सदैब मिल्छ भन्ने छैन किनकि अरुबाट मिलेको हर चिज भनेको हामिले केही पाउन केही गुमाएको जस्तै हो जब मन र धन भरिन्छ जस्तो हालमा जुनै अबस्थामा छोड्न सकिन्छ। त्यसैले सास छ त आफुलाइ बचाउनको लागि फेर्नु आश छ त आफुलाइ मात्र गर्नुस ।
#अबिना❤️
पहिला आफुले आफुलाइ चिन्नुस,
जब तपाइलाइ अरुले चिनाउछ नि
तब तपाईं आफैमा सकिसकेको हुन्छ।
#अबिना❤️
जब मनमा अशान्ति मिल्छ
तब ,
मान्छेललाइ "अध्यारो "र "एकान्त"
निकै सहज र प्यारो लाग्न थाल्छ
#अबिना❤️
जिबनमा के पाए के गुमाएसंग सम्झौता नराख्नु
किनकि,
तिमिले केही पाएको छ भने
आवश्य केही गुमाउनु पनि पर्छ।
#अबिना
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the business
Telephone
Website
Address
Bhaktapur
