Dhana lama thokar

Dhana lama thokar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhana lama thokar, Health/Beauty, Bhaktapur.

16/08/2025

पार्टीको कुरा नगरौँ ! जातिको कुरा नगरौँ ! धर्म र वर्गको कुरा नि नगरौँ ! मात्र राष्ट्र र राष्ट्रियताका कुरा गरौँ ! देश र आम जनताका कुरा गरौँ ! जय देश ! Harka sampangHarka Sampang A Revolution

16/08/2025

सम्मान पाए तर त्यो सम्मान को उचित कदर भएन मेरो ... एकदमै मन रोएर आयो ... कस्तो स्वार्थि सन्सार रैछ भनेर ... चतर्फि बिरोध मात्र गर्नुभयो यसरि देशको नाम राख्दा पनि त्यै भएर उपाधि फिर्ता दिने बिचार गरेकोछु - Dr Prakash Bhujel 💔
Pic: Hello Tv Vlogs

16/08/2025

स्वर भासिएपछि धर्म परिवर्तन गरेर क्रिश्चियन बनेकी गायिका अन्जु पन्त, भन्छिन् - "प्रभु येशूका कारण मेरो स्वर फिर्ता मात्र आएन, झनै सुरिलो भएर आयो"

एक कुराकानीका क्रममा गायिका अन्जु पन्तले भासिएको आफ्नो स्वर प्रभु येशूका कारण फिर्ता भएको बताएकी छन्। उनी भन्छिन्,"मेरो सानो ममी ,सानो बुवाले प्रार्थना गरिदिनुभएछ र म पनि गएर प्रभुको शरणमा पुगेर मलाई कहिले नसुक्ने आवाज दिनुस् भनेर धेरै प्रार्थना गरे रोए, कराए र त्यही प्राथनाबाट मेरो आवाज फर्किँदै आयो र मलाई कामको ओइरो लाग्यो । हजारौँको सङ्ख्यामा गीत रेकर्ड गराए। सयौँ अवार्ड पुरस्कार पाए । र आजसम्म म उत्तिकै स्वस्थ छु । मैले दोस्रो जीवन पाएकै कारण धर्म परिवर्तन गरे ।"
Anju Panta

13/05/2025
12/05/2025

आउदो रहेछ आँखामा आँसू दिल टूटे पछी !!
झन मायाँ गाढा भयो उनी संग छूटे पछी !!

मायाँ भन्दा ठूलो यँहा बाध्याता नै भयो !!
छुट्नै पर्यो छूटाउन लाई दूनिया नै जूटे पछी !!

धेरै खोजे जिउन त सारा आँसु लुकाएर !!
बगि हाल्यो आँसू परेलिको बाँध फूटे पछी !!

न तिमी दोषी है। न ती सारा दुनिया नै !!
आफैलाई दोष दिन्छू भाग्याले नै कूटे पछी !!

सधै खुसी हूनू तिमी जँहा जो संग भए पनी !!
मेरो भागमा हाँसो छैन बिधाताले लूटे पछी !!

आउदो रहेछ आँखामा आँसू दिल टूटे पछी !!
झन मायाँ गाढा भयो उनी संग छूटे पछी !!
.................थोकर



Highlights for Children

12/05/2025

तिम्रो पछ्यौरी ओढाउनु मेरो लाशमा
मृत्युपश्चात् भेट्ने मीठो आशमा

चट्याङ पर्यो् मेरै छातीमाथि
पिरतीको फूल झर्यो् दैव मधुमासमा

आँखामा सपनाको लाम लस्कर छ
आगो बोकेर बग्छ नदी प्यासमा

बिदाईको यो बखतमा नरोउ बिन्ती
बाँचेको छु तिम्ले फेर्ने सासमा

तिम्रो पछ्यौरी ओढाउनु मेरो लाशमा
मृत्युपश्चात् भेट्ने मीठो आशमा

03/05/2025

🚨सत्यकुरा
छोराछोरीलाई बिदेश लखेट्ने रोग ।😴
हालैका केहि बर्ष यता नेपालमा देखा परेको कोभिड -१९ भन्दा पनि चर्को सामाजिक रोग ।
रोगको शिकार हुने समुह - अलिकति पढेलेखेको, धेर थोर पैसा खेलाउन सक्ने , साहुसित ऋण माग्न सक्ने , बिदेशको सपना देख्ने, र १८ बर्ष पुग्न लागेका छोराछोरी भएका र छोराछोरीको घमण्ड गर्ने खोक्रा राष्ट्रबादीहरु ।
रोग फर्स्ट स्टेजका लक्षण। चिन्ह-
१. अरुका केटाकेटी बिदेश गएको देखेर भुतुक्क हुने, ।
२. अरुलाई सन्तानले बिदेशमा घुम्न बोलाएको र समुन्द्रमा लगेर घुमाएको देख्दा डाहले पोल्ने ।
३. आफू पनि सरर बिदेश गएर समुन्द्रमा पौडी खेलेको सपना देख्ने ।
४. बच्चा १६ बर्ष पुगेपछि वा एसईई गरेपछि मेरो छोरा वा छोरी ' अब्रोड जान्छु भन्याछ' भनेर गफ दिन थाल्ने ।
५. बच्चा १७ बर्ष लागेपछि कन्सल्ट्यान्सि धाउन लगाउने र आफू ऋण खोज्न थाल्ने ।
६. बिदेशमा भएका आफन्तलाई फोन गरेर 'मेरो बच्चा पनि पठाउन लागेको' भनेर गफ दिने अनि राम्रो काम कता पाईएला, राम्रो काम खोजिदेउ है ' भनेर अनुरोध गर्ने ।
७.' देशमा केहि हुँदैन , देश खतम भैसक्यो, अब भबिश्य बनाउन बिदेशै जानु पर्छ भनेर' देशप्रति बच्चाको दिमागमा दिनदिनै नकारात्मक सोच भरिरहने ।
८. ' बिदेशमा गएर मेरो बच्चाले फलानो सब्जेक्ट पढ्छ, नेपालमा त त्यस्तो सब्जेक्टनै छैन ' भनेर झुटो र हावा गफ दिने ।
रोगको सकेण्ड स्टेजका लक्षण चिन्ह ः-
१. देशमा अलिअलि जम्मा भएको बिदेशी डलर कलेजको नाउँमा बिदेश पठाउने र देशलाई टाट पल्टाउन मदत गर्ने ।
२. दूधे बच्चालाई रुवाबासी गर्दै एयरपोर्ट पुर्याउने ।
३. बच्चालाई ' दुई देशको लडाईँमा स्वदेशको तर्फबाट लड्न गएको सिपाहि'लाई झेँ राष्ट्रिय झण्डा ओडाईदिने ।
४. एयरपोर्टमा बिदाई गरेपछी ' मेरो बाबु । नानू उच्चशिक्षा हासिल गर्नकोलागि बिदेश यात्रामा' भनेर फेसबुकमा फोटो र भिडियो हाल्ने अनि 'उच्च शिक्षा हासिल गरेर ठूलो मान्छे भएपछि मेरो नानु बाबु देश फर्केर सेवा गर है ' भनेर स्टाटस हाल्ने ।
५. कहिँ राष्ट्रबादी बनेर गफ दिनु पर्यो भने ' मलाई त बच्चालाई बिदेश पठाउने मनै थिएन, तर बच्चानै मानेन' भनेर झुठो गफ दिने ।
रोगको थर्ड स्टेज :-
१. बच्चालाई दिन दिनै फोन गरेर ऋण यति र उति छ भनेर सुनाई रहने र 'पढाई सढाई मतल नगर , पैसा धेरै भन्दा धेरै कमा' भनेर मानसिक दबाब दिईरहने ।
२. 'बच्चाले पठाएको आईफोन' भनेर
दग लगाउन लागि

29/04/2025

काभ्रे बाट भर्खरै म काठमाडौं ओर्लिए ३० मिनेटमा नै काठमाडौं 'रेल'ले ल्याईपुरायो, काठमाडौं पुरै फेरिएछ । म सिधै 'मेट्रो' चढेर लागे साथीको कोठातिर । साथीले 'पाइपवाला ग्यास' को बटन अन गरेर ५ मिनेटमै खाजा तयार पारे । खाजा खाए पछि 'AC रुम' मा आराम गर्दै मैले सोधे , AC महंगो हुदैन ? साथिले मन्द मुस्कानका साथ भने- 'हावाबाट निकालेको Almost' हो, धेरै सस्तो छ ।मैले साथीलाई सोधे– अनि कस्तो चल्दैछ जागिर ? उस्ले मुस्कुराउदै भन्यो – जागिर त छोडिसके नि, अहिले ल्यापटप लिएर किर्तिपुरको डाँडातिर जान्छु महिनाको लाखौं कमाउछु किन गर्नुपर्यो जागिर ? हो रहेछ काठमाण्डौ निकै फेरिएछ म त्यत्तिकै दङ्ग थे', हुन त काभ्रे पनि त्यति अबिकसित त थिएन तर यी सबै कुराहरु processing मै थिए । हामी धरहरा घुम्न निस्कियौं । धरहराको चौथो तल्ला सम्म गाडीहरू खचाखच पार्किङ गरिएका थिए । दसौं तल्लाबाट काठमाडौं नियाली सकेपछी हामी 'केबलकार'बाट स्वयम्भु हान्नियौ । काठमाडौं साच्चिकै बिचित्र थियो । 'पानीजहाज' चड्ने मेरो पुरानो इच्क्षा पूरा हुने वाला थियो ! बाग्मति बाट सोझै indian ocean हानिए ! त्यहाँ बाट घुमेर 'मेट्रो train' मा फेरि १ घन्टा भित्रै Kathmandu आए !

हो हो, त्यसैले Stunt गरेर मात्र देश बन्दैन है......
गफ जोत्न नि जान्न पर्छ ।

Want your business to be the top-listed Beauty Salon in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Address

Bhaktapur