new jokes

new jokes

Share

चुट्किलाहरुको सङ्गालो

16/03/2026
12/03/2026

सहकार्य गरौं,
Follow गरौं,
✅ 100% follow back पाउनुहुनेछ
✅एकले अर्कालाइ सहयोग गरौ धन्यवाद 🙏

12/03/2026

केटा: तिमी सपना मा आयौ हिजो।
केटी: के गर्दै थियौ?
केटा: बिल तिर्दै थियौ! 🤣

12/03/2026

केटी: म मोटी भएँ भने के गर्छौ?
केटा: माया झन् बढाउँछु।
केटी: किन?
केटा: माया पनि Large size मा!

11/03/2026

१.
म बिहान चाँडै उठ्ने मान्छे हुँ…
तर समस्या के छ भने
बिहान कहिले आउँछ
मलाई थाहा हुँदैन! 😂

11/03/2026

✅ सहकार्य गरौं,
✅ Follow गरौं,
✅ 100% follow back पाउनुहुनेछ
✅धन्यवाद🤝

11/03/2026

✅ Follow गरौं,
✅ 100% follow back पाउनुहुनेछ ।
✅ धन्यवाद ✅

Want your business to be the top-listed Beauty Salon in Bharatpur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Chitwan
Bharatpur