Skip to content
Salons10
Hanul Butwal ' Authantic korian thermal theraphy'

Hanul Butwal ' Authantic korian thermal theraphy'

Butwal Milanchowk, Butwal Health/Beauty

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hanul Butwal ' Authantic korian thermal theraphy', Health/Beauty, Butwal milanchowk, Butwal.

'तपाईको स्वास्थ्य तपाईको हातमा'
शरीर विग्रेर होइन नबिग्रँदै सचेत रहौँ, त्यसको लागि आधिकारिक कोरियन थर्मल थेरापी बुटवल ११ देवीनगर रोजौँ'
हनुलको रुपन्देहीको लागि आधिकारिक विक्रेता
मायादेवी स्पाइन केयर ट्रेड
विस्तृत जानकारीको लागि
०७१ः ५३३३८९
९८४७०७१३८९

02/11/2026

अत्यन्तै मिलनसार तथा ब्यवसायिक सहयात्री अनिता म्याडमलाई जन्मदिनको शुभकामना । अझै फलदायी बनोस् यहाँको आगामी दिनहरु ।

14/08/2026

ल आजै सम्पर्क गर्नुहोला....

Photos from Hanul Butwal ' Authantic korian thermal theraphy''s post 13/07/2026

मिगन लाईफ सातदोबाटो र नेपालगंजका संचालक क्रमश: काेपिला कार्की र गायत्री पुनकाे जन्मदिन परेकाे अवसरमा यहाँलाई लाखाैँ लाख शुभकामना र बधाई ब्यक्त गर्दछाैँ ।

05/07/2026

मिगन लाइफ सतुङको सञ्चालक रसु खनाल म्याडमलाई जन्मदिनको असिमित शुभकामना ।

23/05/2026

सुचना !!
आजदेखि पर्सिसम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मी हुने सम्भावना देखिएको छ। यी प्रदेशका तराईका भू-भागमा यस अवधिमा मध्यम तातो लहर (Heat wave) को समेत सम्भावना रहेको छ।
त्यसैले, अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकोले सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा प्राधिकरण अनुरोध गर्दछ। साथै, यस विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन समेत अनुरोध छ।
PMO Nepal हेलो गृह मन्त्रालय

Photos from Hanul Butwal ' Authantic korian thermal theraphy''s post 16/05/2026

बुबाछाेरीकै बर्थ डे !!
अत्यन्तै प्रिय र गतिशील मिगन लाईफ नेपालका एमडी राजन भण्डारी तथा उहाँको छाेरीकाे जन्मदिन आज । यहाँ दुवैलाई सुस्वास्थ्य तथा दिर्घायुकाे हार्दिक मंगलमय शुभकामना । सधैँ खुसी, संधै आनन्दित रहनू ।

12/03/2026

आदरणीय कृष्ण र तिलु न्याैपाने ज्यूकाे सुन्दर जाेडीलाई वैवाहिक बर्षगाँठकाे भव्यतम् शुभकामना !!

09/03/2026

मिगन लाईफ नेपालका एमडी राजन सर र सतुङ्गल लाईफ हाउस संचालक रश्मी म्यामद्वयलाई विवाह वार्षिकोत्सवको हार्दिक शुभकामना
तपाईंहरूको माया, साथ र समझदारी सधैं यस्तै रहिरहोस्।
जीवन खुशी र सफलताले भरिपूर्ण बनोस्❤️❤️

Photos from Migun Life Butwal's post 03/03/2026

मिगन लाईफ बुटवलकाे हाेली मिलन !!

15/02/2026

रिबाेन मेसिन जाेडेकाे बुबाआमाकाे घरमा पुग्दा यति धेरै हर्ष र खुसी देखियाे !!

Other Health/Beauty in Butwal

Show All

Alerts

Be the first to know and let us send you an email when Hanul Butwal ' Authantic korian thermal theraphy' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Butwal.