SND Kama Ev Mirchaiya

SND Kama Ev Mirchaiya

Share

नमस्ते 🙏 हामी संग बिजुली मा चल्ने पिक-कप 15 सिटको हाइस पाइन्छ मधेस प्रदेश को लागि सिरहा को मिर्चैया मा हाम्रो सुबिधा उपलब्ध छ

सम्पर्क 9813890010

06/04/2025

तपाईंको व्यवसायका लागि भरपर्दो रोजाइ, बढी लोड, र बढी कमाई!😲🚛

यही हो तपाईंको लागि सही सवारी। हाम्रो K**a EV तपाईंको व्यवसायको सबै आवश्यकताहरू पूरा गर्न सक्षम छ। भरपर्दो र बलियो डिजाईनले तपाईंलाई बढी लोड उठाउन मद्दत पुर्याउँछ, जसका कारण तपाईंको कमाईमा वृद्धि हुनेछ। अब तपाईंको व्यवसायको सफलताका लागि यो सस्तो र शक्तिशाली समाधान हो। सबैभन्दा राम्रो रोजाइ र बढी लोडका साथ, तपाईंको व्यापारलाई नयाँ उचाइमा पुर्याउन तयार हुनुहोस्!🚛

कामा EV निम्न शाखाहरूमा उपलब्ध छन्:
📍 महाराजगञ्ज, काठमाडौं
📍 रविभवन, काठमाडौं
📍 पोखरा
📍 बुटवल
📍 वीरगञ्ज
📍 बिर्तामोड
📍 इटहरी
📍 चितवन
📍 बर्दिवास
📍 मिरचैया
बुकिङ गर्नका लागि हामीलाई सम्पर्क गर्नुहोस्!
📞 +977 9813890010

**aEV

Photos from SND K**a Ev Mirchaiya's post 03/04/2025

today lalbandi visit

Want your business to be the top-listed Beauty Salon in Delhi?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Delhi