Hamro yuwa samaj nannupatti 4

Hamro yuwa samaj nannupatti 4

Share

हाम्रो युवा समाज ननूपटी ४

Photos from Hamro yuwa samaj nannupatti 4's post 21/06/2026

जय श्री राम हाम्रो युवा समाज सहिद नगर नगरपालिका ननुपटी वार्ड नं ४ जति पनि देश विदेशमा गएको हाम्रो युवा समाजको युवाहरू साउदीमा भेटघाट कार्यक्रम भएको थियो जति पनि विदेशमा रहनुभएको दाजुभाइहरू हाम्रो युवा समाज संस्थामा अवश्य जुट्नुहोला।जय श्री राम

Photos from Hamro yuwa samaj nannupatti 4's post 16/06/2026

जय श्री राम हाम्रो युवा समाज ननुपट्टि ४ यो संसथा बाट लोहरपट्टी नगरपालिका बगरा वार्ड नं १ मा बस्ने महिला नाम लिलादेवी महारा लाई दुईटै किड्नी खराब भएकोले हाम्रो युवा समाज ननुपट्टिद्वारा १५ हजार ५० रुपैयाँले सहयोग गरेको छ। यो रुपैया महिलाको परिवारलाई दिएको छ किड्नी पीडित महिला अहिले घरमा छैन। काठमाडौँ उपचारको लागि गएको छ। पीडित महिलाको परिवारले भनेको अनुसार उहाँको उपचारको लागि ३० लाख जति खर्च हुनेछ यो कुराले मेरो भनाइ यो छ कि जति पनि गाउँमा वा विदेशमा रहेको दाजुभाइलाई बिनती छ कि यो पीडितलाई अझै सहयोग गरिदिनुहोला * बीपी परिवारको सम्पर्क नम्बर+9779702596470

16/06/2026

जय श्री राम हाम्रो युवा समाज ननुपट्टि ४ यो संसथा बाट लोहरपट्टी नगरपालिका बगरा वार्ड नं १ मा बस्ने महिला नाम लिलादेवी महारा लाई दुईटै किड्नी खराब भएकोले हाम्रो युवा समाज ननुपट्टिद्वारा १५ हजार ५० रुपैयाँले सहयोग गरेको छ। यो रुपैया महिलाको परिवारलाई दिएको छ किड्नी पीडित महिला अहिले घरमा छैन। काठमाडौँ उपचारको लागि गएको छ। पीडित महिलाको परिवारले भनेको अनुसार उहाँको उपचारको लागि ३० लाख जति खर्च हुनेछ यो कुराले मेरो भनाइ यो छ कि जति पनि गाउँमा वा विदेशमा रहेको दाजुभाइलाई बिनती छ कि यो पीडितलाई अझै सहयोग गरिदिनुहोला*।बीपी परिवारको सम्पर्क नम्बर+9779702596470

14/06/2026

जय श्री राम हाम्रो युवा समाज ननुपट्टी ४ द्वारा एउटा गाउँमा पीडित व्यक्तिलाई हाम्रो युवा समाज बाट १५०५० रुपैयाँले सहयोग गरेको छ । यो पीडितको घर नाथपट्टि ८ पढिन्छ । पीडितको नाम महेश पासमान हो । पीडित बुवाको नाम परीक्षण पासमान हो । पीडितलाई क्यान्सर भएको छ। पीडित अब गाउँमा छैन क्यान्सर हस्पिटलमा भर्ना भएको छ। जति पनि दाजुभाइले र देशविदेशमा देखिरहेछ । यो पीडितलाई सहयोग गरिदिनुहोला। देखिरहेको यो भिडियो सबैलाई सेयर गरिदिनुहोला । पीडितको सहयोग गरिदिनुहोला । पीडितको सम्पर्क नम्बर : ९७१७८१३५०१ छ। यो नम्बरले सम्पर्क गर्नुहोला। जय सियाराम।

14/06/2026

जय श्री राम हाम्रो युवा समाज नानुपट्टी ४ द्वारा एउटा गाउँमा पीडित व्यक्तिलाई हाम्रो युवा समाज बाट १५०५० रुपैयाँले सहयोग गरेको छ । यो पीडितको घर नाथपट्टि ८ पढिन्छ । पीडितको नाम महेश पासमान हो । पीडित बुवाको नाम परीक्षण पासमान छ हो । पीडितलाई क्यान्सर भएको छ। पीडित अब गाउँमा छैन क्यान्सर हस्पिटलमा भर्ना भएको छ। जति पनि दाजुभाइले र देशविदेशमा देखिरहेछ । यो पीडितलाई सहयोग गरिदिनुहोला। देखिरहेको यो भिडियो सबैलाई सेयर गरिदिनुहोला । पीडितको सहयोग गरिदिनुहोला । पीडितको सम्पर्क नम्बर : ९७१७८१३५०१ छ। यो नम्बरले सम्पर्क गर्नुहोला। जय सियाराम।

10/06/2026

जय श्री राम हाम्रो युवा समाज ननूपटी ४
ननूपटी गाउँमा रहेको एउटा पिडित बेकति रहेको ईनरजि ढाश लाई हाम्रो युवा समाज बाट रू ३०००० हजार रुपैयाँ ले सहयोग गरेको छौ अहुसब औए बेकति के सहयोग करचाहि छित औई नुमबर पा समर्पक करू 9812122287
9707994801🙏🙏

10/06/2026

जय श्री राम हाम्रो युवा समाज नानुपट्टी ४ बाट सिङ्गृजोडा गाउँमा रहेको एउटा केयनसर पिडित बच्चा लाई 15 हजार रुपैयाँ ले सहयोग गरेको छ

08/06/2026

जय श्री राम हाम्रो युवा समाज नानुपट्टी ४ मा हाम्रो युवा समाज को ट्युसनको‌ लागि शिक्षक को लागि आवश्यकता छ । शिक्षक को तलब १००००-१२००० दिनछ । शिक्षक को योगिता ‌१२ उत्तीर्ण हुनु पर्छ।
सम्पर्क नम्बर : जय कुमार मण्डल: ९८१४८१२१७५, सावन पासमान : ९७१४४८११९२ ।

Want your business to be the top-listed Beauty Salon in Janakpur?
Click here to claim your Sponsored Listing.

Website

Address

Nannupatti
Janakpur