Abinash tamang
कति प्रेम गर्छौं भनेर नसोध न " Maya " पानीको छिट्टाले तिमिलाई हुँदा पनि मेरो मन जल्ने गर्छ...!❣️❣️
❣️❣️😟
जय माटो जय नेपाल ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵तर एत्तीको मान्छेलाइ किन बुझ्नु हुन्न नेपाली दाजु भाइ दिदी बहिनिहरुले आखिर के चाहानु हुन्छ ?????😭😭😭
"नगुमाई केही मिल्दैन, स्वर्गले पनि मृत्यु माग्छ।"
😽😽😘
धारामा राखेको साबुन जस्तै भए म बिस्तारै
बिस्तारै गल्दै गल्दै गए म😪💔❤️
तिमि अभिनय गरेरै सबैको दिलामा अटाउने भएछौ म अझै पनि फोटो खिच्दा हास्न जानेको छैन । भुल्छु भुल्छु भनेर लाखौ कोसिस गरिरहन्छु तर भुल्न सकेको छैन । सानु #
आफै बोल्नु र अरुले बोलाए पछि बोल्नु मा धेरै फरक छ नि हजुर 😔😔😔🥺
चौतारि को बर जस्तै भाछु सबलाई सितल दिने आफ्नै लागि छाया छैन आमा रुन्छिन भनेर हो नत्र जिन्दगी देखि तेति धेरै माया छैन l
