Dxn Damak Official
"न्यु बिबेक इन्टरप्राईजेज प्रा.लि को आधिकारिक बिक्री केन्द्र शाखा (न्यु तेह्रथुम स्टोर,दमक) को अफिसियल पेज" मा स्वागत छ🙏🙏
#Dxn दमक परिवार🙏
आदरणीय भीमसेन गुरुङ्ग सर ।।।।🙏
06/06/2026
राष्ट्रिय कलाकार (अशोक दर्जी) सर सँग हामी।।
05/06/2026
✍️"Learn to live a healthy life" भन्ने नाराका साथ आयोजना हुन गइरहेको यस विशेष स्वास्थ्य सचेतना कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रमको विवरण:
मुख्य वक्ताहरू: GD Bhakti Sedai र DD Yam Khanal
मिति: २०८३ जेठ २३ गते (2083/02/23)
समय: बिहान ११:३० बजे
स्थान: दमक अफिस हल (Damak office hall)
सम्पर्क नं: 9817973192
स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। आउनुहोस्, स्वस्थ जीवन जिउने तरिकाहरूबारे सँगै सिक्शौँ। यहाँको उपस्थितिको प्रतीक्षामा छौँ!
04/06/2026
इच्छुकले सम्पर्क गर्नुहोला 🙏 भोलि हुँदैछ फेसबुक सम्बन्धि विभिन्न जानकारि मुलक कार्यक्रम।।
✍️दमक फेसबुक कन्टेन्ट क्रिएटरद्वारा आयोजित विशेष भेट्घट तथा सुचना मुलक कार्यक्रम
व्यापारी, विद्यार्थी, देस मै बसेर रोजगारीमा रहेका युवा तथा डिजिटल क्षेत्रमा रुचि राख्ने सम्पूर्ण महानुभावहरूलाई लक्षित गरी दमक फेसबुक कन्टेन्ट क्रिएटर ले फेसबुक तथा डिजिटल प्लेटफर्म सम्बन्धी जानकारीमूलक भेटघाट तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
यस कार्यक्रममा फेसबुक कन्टेन्ट क्रिएसन, मोनिटाइजेसन, डिजिटल अवसरहरू तथा सफल कन्टेन्ट निर्माण सम्बन्धी अनुभव र जानकारी आदानप्रदान गरिनेछ। साथै कन्टेन्ट क्रिएटरहरू बीच नेटवर्क विस्तार तथा सिकाइको अवसर समेत प्रदान गरिनेछ।
विशेष अतिथिहरू:
* अशोक दर्जी – कन्टेन्ट क्रिएटर
* नारायण बस्नेत – इन्फर्मेटिभ कन्टेन्ट क्रिएटर
* प्रकाश लकान्द्री – इन्स्पिरेशनल स्पिकर तथा कन्टेन्ट
* अनिता थापा, कन्टेन्ट क्रिएटर,
*, फेसबूक बाबा कन्टेन्ट
यस महत्वपूर्ण कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ।
कार्यक्रम विवरण:
* मिति: २०८३ जेठ २२ गते, शुक्रबार (५ जुन २०२६)
* समय: बिहान ११:३० बजे
* स्थान: दमक फनपार्क, दमक
* आयोजक: दमक फेसबुक कन्टेन्ट क्रिएटर
lakandri
Dxn ले उत्पादन गरेको मारेन्जी जुस को फाइदा ।।।
Ashok Kumar Basnet sir 🙏
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Jhapa District
57200
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Saturday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |
