Paru Siddhi Vinayak Pharmacy
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Paru Siddhi Vinayak Pharmacy, Health/Beauty, .
14/04/2026
नयाँ बर्ष २०८३ सालको उपलक्ष्यमा हजुर लगायत हजुरको सम्पूर्ण परिवारजनहरूमा हाम्रो तर्फबाट सुख, शान्ति, तथा दिर्घायूको हार्दिक मंगलमय शुभकामना 🙏🙏❤️❤️
11/01/2026
"म भन्दा माथि मेरो देश, म भन्दा प्यारो मेरो देश।" – पृथ्वी नारायण शाह
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना!
बुद्धम शरणम गछामी,
बुद्ध जयन्तिको उपलक्ष्यमा मंगलमय शुभकामना ।
10/05/2025
लागु औशद्व बिरुध एक हौ जय देश 🙏
"विश्वमा शान्ति छाईरहोस् ।"
सम्पूर्ण विश्व-जगतप्राणीहरुमा...२५६८ओैं बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना ।
#ॐनमोबुद्धाय🙏 पारु सिद्धिबिनायेक फार्मेसि🙏
तामाङ समुदायले उत्साहपूर्वक मनाउने साेनाम ल्हाेसार (नयाँ वर्ष)काे शुभकामना। विविध संस्कृतिकाे एकीकृत संयाेजनमा आपसी सद्भाव र भाइचारा जीवन्त राख्दै आएका हामीलाई यस्ता सांस्कृतिक पर्वले थप एकताबद्ध बनाउन प्रेरणा जाघोस!🙏
