Nayaram Baral Vlogs
I'm Nayaram Baral online offline marketing
#हजुरहरुले कस्तो खालको लिपिस्टिक प्रयोग गर्नु हुन्छ। ध्यान दिनुहोस् स्वास्थ्य लाई � फाइदा गरेको छ या ्वास्थ्यलाई हानि पुर्�याएको छ कुन कम्पनीको लिपस्टिक युज गर्दै हुनुहुन्छ र त्यो कम्पनी कस्तो छ र त्यो कम्पनीमा लिपिस्ट कस्तो तरिकाले बन्दैछ र केबाट बन्दैछ भन्ने कुराहरू सबै जानकारी लिन जानकारी भएको कुराहरूलाई युटिलाइज गर्नको लागि तपाईं हामीले नै कसरी गर्ने के गर्ने भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। यो भिडियोलाई जति सक्दो सेयर गर्नुहोला। दिदीबहिनीहरूको स्वास्थ्यमाथि खेल गर्नुहोस्।जय हिन्दी लिभिङ
#
23/08/2025
क कसको फोन मा उपलब्ध भयो यस्तो?CM
07/07/2025
Success
04/07/2025
29/04/2025
Happy Marred life 🧬 Daju
27/04/2025
माता तिर्थ औँसी आमाको मुख हेर्ने दिन।
Happy Mother’s Day to the most beautiful and special lady in my life! You are my everything my motivation, my role model, and my best companion. I am so thankful for everything you have done for me. I thank you from the bottom of my heart! I love you, Mom.
21/04/2025
जागिर कि ब्यबसाय ? हजुरको कुरा के कस्तो छ।
चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माले भनेका छन्, "बाँदरको अगाडि केरा र पैसा राख्नुभयो भने, बाँदरहरूले केरा रोज्छन् किनभने बाँदरहरूलाई पैसाले धेरै केरा किन्न सकिन्छ भन्ने थाहा हुँदैन।"
वास्तवमा, यदि तपाइँ मानिसहरूलाई जागिर र व्यवसाय प्रस्ताव गर्नुहुन्छ भने, उनीहरूले जागिर रोज्नेछन्, किनभने धेरै मानिसहरूलाई थाहा छैन कि एउटा व्यवसायले तलब भन्दा बढी पैसा कमाउन सक्छ।
गरिबहरू गरिब हुनुको एउटा कारण यो पनि हो कि गरिबहरूले लगानी गरेर व्यावसाय गर्ने हिम्मत गर्न सक्दैनन्।
हाम्रो शिक्षा पद्धति पनि जागिरमुखी छ, हामीलाई स्कूलमा के सिकाइन्छ भने, आफ्नै लागि काम गर्नुको सट्टा तलबको लागि अरुको काम गर्नु पर्छ।
तर यथार्थ के हो भने तलब भन्दा व्यवसायले दिने नाफा कैयौं गुणा धेरै हुनसक्छ, तर जबसम्म ग्यारेन्टी हुनसक्दैन तबसम्म हामी त्यो जोखिम मोल्न नै डराउछौ ।
भूषण दहालले एउटा अन्तरवार्तामा भनेका थिए, 'जागिर खाएर क्यपिटल फर्मेसन हुँदैन भन्ने बुझ्न मलाई ३० वर्ष लाग्यो ।'
हो, जागिरले बाँच्न सिकाउछ तर बढ्न होइन, जागिरले पैसा कामाउन सक्नुहुनेछ तर सम्पती होइन, जागिर तपाईंको लागि मात्र हो तर व्यवसायलाई तपाईंले छोडेको स्थानबाट तपाईंको सन्ततीले सुरु गर्न सक्छन्, यो भनेको सन्तानको भागको पनि संघर्ष तपाईं आफैले गरिदिनु हो ।
यसैले जागिरमुखी होइन, उद्यमशील हुन सुरु गर्नुहोस् ।
14/01/2025
Happy
Right Sir 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Kathmandu
44600
