Nepali khabar

Nepali khabar

Share

ताजा र निष्पक्ष समाचारका लागि हाम्रो पेजलाई Follow गर्न नभुल्नुहोला। 🙏🙏

तपाईंको एक फलोले हामीलाई अझ राम्रो काम गर्ने हौसला दिनेछ।

03/06/2026

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन साझा सभ्यता, डिजिटल सहकार्य र सहज सम्पर्क सञ्जाललाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले दुवै देशको समृद्धिका लागि आपसी विश्वास र प्रगतिमा आधारित साझेदारी आवश्यक रहेको उल्लेख गरेका छन्।

03/06/2026

🔥 पूर्वप्रधानमन्त्री केपी ओलीको चुनौतीपूर्ण अभिव्यक्ति: “म कुनै सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान दिन जाँदिनँ, सम्पत्ति विवरण पनि दिन्नँ। चाहिन्छ भने जलेको घरको खरानी लगेर जाँच गरे हुन्छ।”

03/06/2026

🌌 विश्वमै पहिलो पटक मानव कृत्रिम भ्रूणसँग सम्बन्धित प्रयोग अन्तरिक्षमा सुरु भएको छ। चीनले यसका नमुनाहरू आफ्नो अन्तरिक्ष स्टेशनमा राखेर अनुसन्धान अघि बढाएको छ। 😮

02/06/2026

🚀 एलन मस्कको Starlink अब नेपाल प्रवेशको तयारीमा! कम्पनीले नेपालमा छिटो स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न चासो व्यक्त गरेको छ। 😮

01/06/2026

😮 सांसद रिंगला यादवको स्पष्टीकरण: "हामी कसैमाथि हातपात गर्न गएका होइनौँ। हामीले विरोधस्वरूप माइक खोस्न खोजेका हौँ। सभामुखले समयमै अवस्था सामान्य बनाइदिएको भए यो विवाद नै उत्पन्न हुने थिएन। प्रतिपक्षको कुरा सुनुवाइ नभएकै कारण यस्तो अवस्था आएको हो।"

31/05/2026

😮 MP हर्क साम्पाङको प्रश्न: "छिमेकीले मिचेको भूमि फिर्ता ल्याउने पहल छैन, उल्टै नेपालले नै भूमि मिचेको भन्दै प्रचार गर्ने? यस्तै हो टुङ्लुङ टुङ्लुङ पार्टीको भिजन भएको प्रधानमन्त्री!"

31/05/2026

भारतले मात्र होइन, नेपालले पनि भारतको केही भूमि मिचेको छ।" — प्रधानमन्त्री बालेन शाह

31/05/2026

😮 गृहकार्य नगरेको भन्दै एक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा हेटौंडाका एक शिक्षक पक्राउ परेका छन्।
PS: घाइते विद्यार्थीको हाल चितवनमा उपचार भइरहेको छ।

29/05/2026

तलब बढेसँगै अब कर्मचारीको नयाँ पारिश्रमिक यस्तो 📈
🔸 मुख्य सचिव — रु ९८,४२५
🔸 सचिव — रु ९२,२१९
🔸 सहसचिव — रु ७३,७१२
🔸 उपसचिव — रु ६३,९११
🔸 अधिकृत — रु ५७,८६२
🔸 नासु — रु ४७,०२३
🔸 खरिदार — रु ४४,८१०
🔸 सहायक — रु ३८,४०९

29/05/2026

🔥 कर्मचारीका लागि खुसीको खबर: सरकारले तलबमा २१% सम्म वृद्धि गर्ने तयारी गरेको छ। अब न्यूनतम तलब ४० हजार नजिक र उच्च तलब एक लाखभन्दा बढी पुग्नेछ! 😮

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu