Shreeyaan Medical Hall and Shova Pathology
Provides Health services, Pharmacy services, Labrotary services, Patient counseling and Adolescent health services
22/01/2025
किशोरकिशोरी स्वास्थ्य तथा परिवारयोजना सम्बन्धी एक दिने छलफल चौतारी at लाटिकोइलि वडा नम्बरको ९ कार्यालय प्राङ्गरमा ; with
#वडाप्रमुख ऋषि गिरी ज्यु , organized by Shreeyaan Medical Hall and Shova Pathology inassociated with
19/09/2024
किशोरकिशोरी स्वास्थ्य तथा परिवार योजना र साधन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न Medical Hall and Shova Pathology
24/08/2024
छोरा र छोरी जन्मिनुमा जिम्मेवारी तत्तो (महिला वा पुरुष)
परिवार योजनाका साधन र तेसको सहि छनोटबारे छलफल र परामर्स
19/06/2024
बढ्दाे गर्मि मौसमलाइ मध्यनजर गरि, छालामा हुनसक्ने बिभिन्न किशिमका रोग बाट बच्न र पसिनाको कारण,शरीरमा हुन सक्ने पानीको कमि हुन बाट बच्नको लागि प्रसस्त मात्रामा पानी वा , झाेल कुरा खान / लिन हुन अनुरोध गर्दछौ ।
साथै
यस मेडिकल हलमा, छाला हुने घमौराको पाउडर पाउनु का साथै औषधि उपचार पनि गरिन्छ ।
साथै अन्य बिभिन्न सेवाहरुपनि उपलब्ध छ ।
श्रीयान मेडिकल हल , बिरेन्द्रनगर ९ सुर्खेत
29/05/2024
हाम्रो यहाँ , दक्ष र अनुभबी डाक्टरद्वारा तथा स्वास्थ्यकर्मी द्वारा चेकजाँच गर्नुकासाथै फार्मेसी सेवा , ल्याब सेवा, परिवार योजना सम्बन्धी सेवा र उचित परामर्श सेवा उपलब्ध छ ।
14/05/2024
किशोरकिशोरी तथा युवाका लागि प्रजन स्वास्थ्य सम्बन्धी छलफल कार्यक्रम सम्पन्न ।
12/05/2024
09/05/2024
10mL equals two teaspoons (2tsp). A tablespoon is three times bigger than a teaspoon and three teaspoons equal one tablespoon (1Tbsp or 1Tb).
07/05/2024
“Healing is a matter of time, but it is sometimes also a matter of opportunity.”
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
09
