pari stha

pari stha

Share

प्राकृतिकतर्फ फर्कौं ,हरियाली रोजौँ।
back to nature ,go green 🙏🇳🇵🤝💐
jay Nepal 🙏🇳🇵🤝

23/12/2025

Nh moisturizing lotion 🧴!! Be nepali Bay nepali with made in Nepal product 🌱🏞️✅🇳🇵

03/12/2025
27/11/2025

#

07/11/2025
Photos from Nature Herbs Activities.'s post 07/11/2025
युवा स्वरोजगारको नयाँ बाटो: नेपालमा प्रत्यक्ष बिक्री व्यवसाय बिस्तार हुँदै 12/10/2025

Wow good news 🗞️🙏🇳🇵 #देश

युवा स्वरोजगारको नयाँ बाटो: नेपालमा प्रत्यक्ष बिक्री व्यवसाय बिस्तार हुँदै इटहरी । नेपालमा पछिल्ला वर्षहरूमा वस्तुको प्रत्यक्ष बिक्री (Direct Selling) व्यवसायले महत्वपूर्ण आयामहरू हासिल गर्दै गए.....

Mobile uploads 12/10/2025
Photos from pari stha's post 31/08/2025

हाम्रो वास्तबिक्ता बर्षेनी अरबौंको सामान मलेशिया,भारत,चिन लगायत मुलुकबाट आयात गर्छौं । साँझ बिहानको खाना उतैबाट, ज्यान ढाक्ने कपडा उतैबाट, सुचना तथा सञ्चारका साधन मोबाईल,टिभी, ल्यापटप उतैबाट । पढ्न, पढाउन चाहिने कापी, किताब, कलम उतैबाट, खेती गर्न पर्‍यो पाटपुर्जा उतैबाट, चाडपर्व आयो खसी बोका, फलफुल उतैबाट सामान्य नुहाउने साबुन,दांँत माझ्ने मन्जन उतैबाट, चिया कफि, आलु, टमाटर, तरकारी, चामल उतैबाट । हरेक कुरामा पर निर्भरता ?? अनि मलेशिया,अरब, अफ्रीका, युरोप र ईण्डियाबाट बिदेशी सामान का झोला बोकेको फोटा हरुले फेसबुकका भित्ता रंगाउने ,बकम्फुसे कुरा पोस्ट गर्ने फेसबुक का भित्तामा नेतालाई गाली गर्ने, अनि फरि नेपाली झण्डा बोकेर मुखले चाही .यो मन त मेरो नेपाली हो भन्ने ?? यो त सौताको रिसले पोईको काखमा पिसाब फेर्दिए जस्तो भएन र ??? अलिकती सोच्नु पर्ने पो हो कि.?? कतै तपाईं हामी ले सोच बदल्नु पर्दछ कि??बोरु नेपाली अभियान लाई सम्मान गर्दै नेचर हर्ब्स बाट केहि सिक्ने हो कि? विषय लाइ बुझेर आत्मसाथ गर्ने पो हो कि? दुनिया अरु बिदेशी कम्पनी को समान किन्नु भन्दा नेपाल को किन्दा राम्रो होला कि.? Nature Hebes international company 💝🇳🇵🍃🌱 Jay nature Hebes jay made in Nepal 🇳🇵 jay Nepal 🇳🇵

02/08/2025

Dance with NH business leadership team, together forever 🙏🙏🍃🌱🇳🇵

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu