Ameeta Beauty Care
contact us
services : Shooting - mehandi - Bridal - photoshoot makeup - Hair style - Nail Arts
सबै नारीको जीवन मा यस्तो क्षण आउँछ जुन धेरै अमुल्य हुन्छ "बिबाह" । बिबाह मा हरेक नारी लाई राम्री अनि आकर्षक देखिने धेरै इच्छा हुन्छ। Makeup, Hair, Jewellery, Dress Up एक्दम Perfect चहिन्छ। समय को माग अनुसार हामी पनि बदलिनु पर्छ अहिले को समयनुसार ।
अब Makeup, Hair अनि Extra Looks मा NO Compromise
त्यसैले आउनुहोस हामी बनाउछौ तपाईलाई सुन्दर अनि आकर्षक।
तपाईका हरेक अवस्था र अनुवार को परिस्थिथि
14/06/2024
टिकाउन मन छ भने जतन गर्न सिक समान होस् या सम्बन्ध ❤️🩹🌸
26/05/2024
रूप र धनको कमी त म संग होला तर मेरी आमाले दिएको सस्कार म मा भरिपूर्ण छ💞
03/05/2024
आमाले देखे हुन्थ्यो भनेर रोएको त्यो बालापन र कसैले
देख्छ कि भनेर लुक्दै रुने यो वर्तमान कती फरक छ है।💜😭😭😭
06/02/2024
हार मान्ने कुरा त आउदैन नि
किनकि मलाइ मात्र थाहा छ म सफल हुन
कति जरुरत छ मेरो परिवार को लागि भनेर..!!
21/12/2023
कहिल्यै नफर्किने यात्रा मा निस्किन मन छ,😔
खोज्ने ले नि भनुन अब भेट्न उसलाई मुस्किल छ...!! 😢
07/05/2023
Makeup looks
01/03/2023
Work
21/01/2023
Engagement makeup
Any makeup looks please contact me
Insta: ametaah
07/01/2023
Work shoot
06/01/2023
Work
24/12/2022
High fashion looks
Click here to claim your Sponsored Listing.
