Rohit chhetry

Rohit chhetry

Share

Feel unisex beauty salon 9866855948 म्यासेज को लागि धन्यवाद पार्लर सम्बन्धी जुन सुकै सेबा चाहिएमा सम्झुनु होला!!
9866855948(रोहित)

24/05/2026

जिन्दगी कहाँ सजिलो छ र… तिम्रो कारणले यति धेरै औषधि खाएर बाँच्नुपरेको छ। तर अफसोस होइन, खुसी लाग्छ — मेरो साथमा मेरा छोराछोरी छन्। उनीहरूकै लागि आज पनि म जिउँदो छु ❤️”

24/05/2026

“Service लिएर पैसा नतिरेपछि ऋतुलाई फिल्ड सलुनका स्टाफहरूले भुतालेझैँ गरे।”

24/05/2026

Tara g sanga

24/05/2026

Part2 aayo

24/05/2026

थ्याङ्क यू मेरो मुटुहरु, मलाई यति धेरै काममा सपोर्ट गरेकोमा र साथ दिएकोमा। म काममा बिजी हुँदा तिमीहरूले भिडियो बनाएर पनि धेरै सहयोग गर्यौ। तिमीहरूको माया र सपोर्टले मलाई धेरै खुसी बनाउँछ। धेरै धेरै धन्यवाद मेरा छोराछोरीहरू। ❤️ baneshwor

24/05/2026

23/05/2026

23/05/2026

एकजना मुसिडनअर्थात् बसन्ती अहिले सुत्केरी अवस्थामा हुनुहुन्छ। त्यसमाथि उहाँका पुराना व्यक्तिगत कुराहरूलाई बाहिर ल्याएर एउटा कलुवाले धेरै नमिठो तरिकाले बोलेको रहेछ। त्यही विषयलाई मैले आफ्नो शब्दमा समेटेको छु। साथै उहाँका पूर्व पतिले पनि धेरै कुरा बोल्नुभएको रहेछ। तर पूर्व पतिलाई यति पनि थाहा भएनछ कि, “पहिला सँगै जीवन बिताएको मान्छेको इज्जत गर्नुपर्छ” भन्ने कुरा। आफ्नो पूर्व श्रीमतीको बारेमा सार्वजनिक रूपमा नराम्रो कुरा गर्दा अलिकति पनि लाज लागेन र?

23/05/2026

यदि हजुरहरूको कपालमा पनि जटाँ परेको छ भने हामीलाई सम्झिनुहोस्। हाम्रो लोकेसन पुरानो बानेश्वरमा रहेको छ। स्क्रिनमा दिएको नम्बरमा वा वाट्सएपमार्फत हामीलाई म्यासेज गर्न सक्नुहुन्छ। धन्यवाद।

23/05/2026

हाम्रो गायिका एलिना चौहान कति मनकारी हुनुहुन्छ, तपाईँहरूले भिडियोमै देख्न सक्नुहुन्छ। उहाँले यति मिठो तरिकाले सबैलाई सहयोग गर्दै हुनुहुन्छ। उहाँबाट हामीले पनि धेरै राम्रो कुराहरू सिक्न सक्छौँ है त। 🙏

Want your business to be the top-listed Hair Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00