Thulibheri municipality-SUSWA Dolpa
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thulibheri municipality-SUSWA Dolpa, Health/Beauty, Thulibheri municipality Dolpa, Kathmandu.
01/06/2026
सुचना सुचना सुचना जो जस सँग सम्बन्धित छ ।
डाेल्पाकाे थाला बहु-उपयाेगी पानी प्रणाली याेजनाकाे सिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धि तेस् डाेल्पाकाे थाला बहु-उपयाेगी पानी प्रणाली याेजनाकाे सिलबन्दी दरभाउ पत्र आह्वान सम्बन्धि तेस्रो पटक प्रकाशित सूच...
31/05/2026
The foundation work of the Locha Greywater MUS Soil-Cement Tank commenced today. This scheme will contribute to better greywater management and enhanced water use for the community. Looking forward to its successful completion. 🌱💧
आज लोचा ग्रेवाटर MUS योजनाको –Soil Cement ट्याङ्कीको जग निर्माण कार्य सुरु भएको छ। यस योजनाले ग्रेवाटरको प्रभावकारी व्यवस्थापन तथा समुदायका लागि पानीको सदुपयोगमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। योजनाको सफलतापूर्वक सम्पन्नताको प्रतीक्षामा छौं। 🌱💧
SUSWA
Akshay Singh Thakuri
भुजु रोकाया
Are Cee Tilak
Krïshu Xetri
Rdham Roka
28/05/2026
From Audit to action, Strengthening GEDSI and Sustainable WASH Services in Dolpa.
“लेखापरीक्षणबाट कार्यान्वयनतर्फ: डोल्पामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणमैत्री दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाहरूको सुदृढीकरण”
From Audit to Action: Strengthening GEDSI and Sustainable WASH Services in Dolpa – Suswa In Dolpa’s rugged terrain, where geography often challenges service delivery, progress in inclusive WASH is becoming increasingly visible, not only in infrastructure, but also in systems, documentation, and community ownership. Through the recent GEDSI (Gender Equality, Disability and Social Inclu...
28/05/2026
महिनावारी स्वच्छता दिवस २०८३ कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहभागी, अतिथि तथा सहयोगी सहजकर्ता प्रति हार्दिक धन्यवाद।
“महिनावारी मैत्री समाजका लागि सहकार्य” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा महिनावारी स्वच्छता तथा सचेतनाका विषयमा महत्वपूर्ण छलफल तथा अन्तरक्रिया सम्पन्न गरियो।
SUSWA
Dunai Boarding School Dolpa
26/05/2026
मिति २०८३ साल जेठ महिना ०९ गते सनिवार ठूलीभेरी नगरपालिका वडा नं. २ स्थित Locha Grew Water योजनाको स्थलगत अनुगमन तथा समुदाय उपभोक्ता समितिसँग छलफल कार्यक्रम सम्पन्न भयो।
ठूलीभेरी वडा जनप्रतिनिधि ,ठूलीभेरी WASH इकाई तथा सुस्वा सहयोग इकाई बाट वास सल्लाहकार सर तथा प्राविधिक गुणस्तर सहजकर्ताको संयुक्त उपस्थितिमा योजनाको महत्त्व आवस्यकता , समुदायको सहभागिता र दिगोपनाका विषयमा सकारात्मक छलफल गरिएको छ।
समुदायमै पुगेर आवश्यक सुझाव, समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरियो। 💧🤝
SUSWA
26/05/2026
Across Dolpa’s challenging terrain, progress in inclusive and sustainable WASH services is becoming increasingly visible, not only in infrastructure, but also in stronger systems, local ownership, and meaningful GEDSI integration. 💧🌍
Through SUSWA’s recent GEDSI Audit, our team witnessed how earlier gaps are gradually transforming into positive progress across communities, Local Governments, and WASH schemes.
This journey reminds us that lasting WASH services are built through technical expertise, inclusion, and local empowerment. 🙌
Read the full story here: https://suswa.org/from-audit-to-action-strengthening-gedsi-and-sustainable-wash-services-in-dolpa/
02/05/2026
सिलबन्दी दरभाउपत्र आहवानको सुचना ।
02/04/2026
💧आज परीक्षण, भोलि सुरक्षित भविष्य💧
ठूलीभेरी नगरपालिकाले प्रथम पटक नि:शुल्क पानी परीक्षण शिविरको सुरुवात गर्दै वडा नं. ६ अन्तर्गत ताली खानेपानी तथा सरसफाइ योजना र थरगाउँ खानेपानी तथा सरसफाइ योजनाको खानेपानी परीक्षण सफलता पूर्वक सम्पन्न गरेको छ।
“जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ”
भन्ने अभियानका साथ पानी परीक्षण कार्यक्रम निरन्तर अगाडि बढिरहेको छ।
👉 पानीको गुणस्तर जाँचौं, संरक्षण गरौं, र सबैका लागि सुरक्षित बनाऔं।
SUSWA
27/03/2026
वास इकाईका कर्मचारीहरूका लागि जलवायु परिवर्तन अनुकूलन तथा विपद् व्यवस्थापन सम्बन्धी ३ दिने पुनर्ताजगीय तालिम सफलतापूर्वक सम्पन्न भएको छ। 🌱🌍
मिति २०८२ साल चैत्र ११ गतेदेखि १३ गतेसम्म न्यू सिद्धार्थ होटेल, दुनै डोल्पामा सञ्चालन भएको उक्त तालिम आयोजना सहयोग इकाई, सुस्वा, बीरेन्द्रनगर, सुर्खेतको सहजीकरणमा सम्पन्न भएको हो।
तालिममा ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका र शे-फोक्सुण्डो गाउँपालिकाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले जलवायु परिवर्तनका चुनौतीहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा विपद् व्यवस्थापनका व्यावहारिक ज्ञान र सीपहरू अभिवृद्धि गरेका छन्।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण निकाय तथा सहभागीहरूलाई हार्दिक धन्यवाद! 🙏
SUSWA
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
Opening Hours
| Monday | 09:30 - 17:00 |
| Tuesday | 09:30 - 17:00 |
| Wednesday | 09:30 - 17:00 |
| Thursday | 09:30 - 17:00 |
| Friday | 09:30 - 17:00 |
| Sunday | 09:30 - 17:00 |
