solve &care pain Heal
हिमाल पहाड का जडिबुटी आउँछ्न तराई ।
घर घरमा पेनिहिल तेल चाहियो भन्छन् मलाई।।
SOLVE & CARE®
Pain Heal® मालिस तेल 200 ml.
पेन हिल मसाज तेल ल्वाङ, जाईफल, क्याप्सिकम आयल, कुट्की, ज्वानो, मेन्था, कपुर, धसिंग्रे तेल, महानारायण तेल, एरण्ड तेल, तिलको तेल, तोरीको तेल, दालचिनी तेल, मसलाको तेल, आलसको तेल, मेथि, बेसार आदिजस्ता जडिबुटीको समिश्रणबाट आयुर्वेदिक पद्दती अनुसार तयार पारिएको मसाज तेल हो यो तेल सड्केको मड्केकोमा पनि अति उपयोगी छ । यसको प्रयोगले जोर्नीहरुमा हुने एक किसिमको लुब्रीकेशन (Synoring,fluid) लाई बढाउने वा सुरक्षा गर्ने, हड्डीलाई बलियो बनाउने, मांसपेशीहरुलाई शक्ति प्रदान गर्ने तथा हड्डी सम्बन्धी रोगहरु जस्तैः गठिया, वाथ, कम्मर तथा ढाड दुख्ने, गर्धन दुख्ने, युरिक एसिडको कारणबाट हुने जोर्नी दुखाई आदि रोगमा अति प्रभावकारी छ साथै यसको प्रयोगले रगतका नशाहरुमा रगतको संचार बढाउँछ र नशा खुम्चिएको, नशा च्यापिएको आदि रोगहरुमा अत्यन्तै प्रभावकारी छ ।
प्रयोग विधि :– जुनसुकै उमेरको व्यक्तिहरुले संवेदनशील अंगहरुमा बाहेक हातखुट्टा, जोर्नी, मर्केको, शरीरको कुनै पनि ठाउँमा ठोकिएर सुनिएको हत्केलामा थोरै तेल राखेर दुखेको ठाउँमा लगाएर मसाज गर्ने । बिहान र बेलुका गरी दिनको २ पटक प्रयोग गर्न सकिन्छ । साथै दुखेको समयमा आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।
नोट:- बजारमा नक्कली तेल आएको हुनाले SOLVE & CARE® को लोगो हेरेर मात्र खरिद गर्नुहोला ।
नेपाल भरी Free Home delivery को व्यवस्था।
सम्पर्क नम्बर :-9810747999
सल्भ एण्ड केयर पेन हिल
विश्वमा पाइने विभिन्न प्राकृतिक जडीबुटीहरू (मेन्था, धतुर, नीरगुण्डी, तिलको तेल, महानारायणको तेल, विष्गर्भकोतेल, सैन्डाबडीको तेल, अस्वागन्धाको तेल, एरण्डमुलको तेल,पानको पात, ग्वारपन्थ, अकरकरा, वेसार, रस्ना, अज्वइन र अमृत धारा) बाट बनेको मानव शरीरका लागि अत्याधिक लाभदायक तथातुरुन्त आराम दिने मालिस तेल हो । यसको प्रयोग शरिरको सम्बेदनशीलअंगहरु बाहेक हाडजोर्नी, ढाडको दुखाई, मांशपेशी दुखाई,मर्केको, सर्केको, घाँटी गर्दन, लामखुट्टेले टोकेको र टाउको दुखाईमा मालिस गेरमा समस्याबाट छिटो छुट्कारा पाउन सकिन्छ । हड्डी सम्बन्धी रोगहरु गठिया, बाथ, च्ब् ँबअतयच एयकष्तष्खभ र युरिक एसिडको कारणबाट हुने जोर्नीको दुखाईमा तुरुन्त आराम दिलाउँछ ।
प्रयोग विधि :– पेन हिल बिहान र बेलुका गरी दिनको २ पटक लगाउने साथै अकस्मात् दुखाई भएमा आवश्यकता अनुसार तुरुन्तै दुखाई भएको ठाउँमा लगाउनु होला ।
Orginal ✅पेन हिल जाइफल मालिस तेल Rs. 995/- मूल्य निर्धारण गरिएको छ । All Nepal Free Delivery
Pain Heal Jaipal Massage Oil को प्रयोग बाट
✅ पुरानो भन्दा पुरानो बाथरोग निवारण
✅ हाड जोर्नी दुखाइ निर्मुल
✅ लिगामेन्ट खिएको समस्यको समधान
✅ शरीर पोल्ने , जीउ कटकट खाने र झमझमाउने बाट मुक्ति
✅ युरिक एसिडको दुखाइ बाट छुटकारा
✅हड्डी खिइएको तथा नसा च्यापिएको समस्याको समधान
✅ हाड जोर्नी, नशा र मांसपेशीको सबै दुखाइको लागि
✅जोनीहरूमा लिगामेन्ट सकिएर हिड्डुल गर्ने गाह्रो हुने
बुढ्यौली उमेरमा देखिने शरिरका दुखाईहरु सधैका लागि समाधान गर्छ।
पेन हिल जाइफल मालिस तेलमा 19 🌿 जडिबुटीको समिश्रण रहेकोले यसले बिना Side Effect शरिको भित्र सम्म गएर दुखाईहरुलाई 15-20 मिनेट मै राहत दिन्छ। Pain heal jaiphal massage oil
पेन हिल जाइफल मालिस तेल (200ml को 1 बोतल हुन्छ ) 🍀
100% आयुर्वेदिक पूर्ण प्राकृतिक
Order को लागि सम्पर्क नम्बर 📲9810747999
Click here to claim your Sponsored Listing.

27/01/2025