Reliance Paints
Reliance Paints is a pioneer paint company in Nepal.
29/05/2026
गणतन्त्र दिवसको शुभकामना ।
आजको दिन एउटा गर्व अनि उत्साहको दिवस हो तसर्थ आज नेपाली सेनाले बिहानै बिगुल फुकेर जनाउ दिने गर्दछ ।
टुँडिखेल काठमाडौँ लगायत देशैभरका थुप्रै ठाँउहरुमा आज भेला, कार्यक्रम अनि अन्तरक्रिया गर्ने गरिन्छ ।
साँझमा गणतन्त्रका अथक योद्धा सहिदहरूको सम्झनास्वरुप मैनबत्ती बाल्ने कार्यक्रम पनि गरिन्छ ।
27/05/2026
रिलायन्स पेन्टस परिवारको तर्फबाट इद्को शुभकामना ।
आजको दिन मुस्लिम समुदायले आफ्नो परम्परागत पोसाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरू एकापसमा साटासाट गर्दछन् ।
यो समय आफ्ना गैह्र मुस्लिम साथीभाइहरुलाई डाँकेर मुस्लिम विशेषताले भरिएका अनेक परिकार तथा अन्य स्वादिष्ट मिठाइहरू खुवाउने र खुसीयाली साट्ने गर्दछन् ।
17/05/2026
🎨 RELIANCE PAINTS INDUSTRIES PVT. LTD.
📍 Jorpati, Kathmandu, Nepal
📞 Tel: 4912134 / 491137
📍 Munalpath, Biratnagar
📞 Tel: +977-21-511374
📍 Tillotama-4, Rupandehi
📞 Tel: +977-71-420470
📧 [email protected]
10/05/2026
तपाइको घर, हाम्रो वाचा ।
Ultra Protec ले दिन्छ
हर मौसममा, हर समय सुरक्षा ।
01/05/2026
बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना ।
01/05/2026
अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे शुभकामना ।
१९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रूपमा चिनिन्छ, यसै शताब्दीको सुरुवातसँगै विभिन्न कारखाना, उद्योग, उत्पादन अनि विकासका नयाँ आयामको सुरुवात भएका हुन्, यी उद्योग अनि औद्योगीकरणमा श्रमिक अनि कार्यगत समूहको महत्त्व अनि श्रमको उचित मूल्यका लागी आजको दिन संसारभरि पैरवी गर्नका लागी अत्यन्त महत्त्वपूर्ण छ ।
Protect your home with Reliance Double Dfence – the ultimate shield for your walls.
✅ 10 Years Warranty
✅ Dirt-proof & Waterproof
✅ UV Resistant with Anti-damp, Anti-fading, Anti-algal & Anti-fungal protection
For more information:
🎨 RELIANCE PAINTS INDUSTRIES PVT. LTD.
📍 Jorpati, Kathmandu, Nepal
📞 Tel: 4912134 / 491137
📍 Munalpath, Biratnagar
📞 Tel: +977-21-511374
📍 Tillotama-4, Rupandehi
📞 Tel: +977-71-420470
📧 [email protected]
13/04/2026
नयाँ वर्ष विक्रम संवत् २०८३ आजदेखि हाम्रा सामु उपस्थित भएको छ ।
सबैमा नयाँ वर्षसँगै नयाँ आशा, नयाँ उर्जा, सुख, शान्ति र रंगिन सफलताले भरिपुर्ण बनोस् ।
09/04/2026
Reliance Paints Official Calendar 2083 (B.S.)
We are pleased to inform everyone that the Reliance Paints Official Nepali Calendar 2083 (Bikram Sambat) has been released.
🗓️ This calendar includes:
1. Public holidays
2. Festivals & important dates
3. Auspicious timings (Tithi, Nakshatra, etc.)
Thank you.
01/04/2026
के तपाईं आफ्नो घरको लागि लामो समयसम्म टिक्ने रंगको खोजीमा हुनुहुन्छ?
त्यसको लागि ७ वर्षको वारेन्टी सहितको Reliance Paints को Ultra PROTEC रोज्नुहोस् ! यसले घाम, पानी र लेउबाट घरलाई जोगाउँछ र घरको चमक बर्षौसम्म नयाँ जस्तै राख्छ।
For more information:
🎨 RELIANCE PAINTS INDUSTRIES PVT. LTD.
📍 Jorpati, Kathmandu, Nepal
📞 Tel: 4912134 / 491137
📍 Munalpath, Biratnagar
📞 Tel: +977-21-511374
📍 Tillotama-4, Rupandehi
📞 Tel: +977-71-420470
📧 [email protected]
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Kathmandu
44600
