Naari beauty studio
9862413144
16/07/2026
With OddNaari – I just got recognized as one of their top fans! 🎉
🌿 साउन विशेष अफर – नारी ब्यूटी स्टुडियो 🌿
साउन महिना सुरु भएसँगै मेहन्दी लगाउने उत्साह झन् बढेको छ। हाम्रो समाजमा विवाहित तथा अविवाहित दुवै महिलाले आफ्नो विश्वास र परम्पराअनुसार मेहन्दी लगाउने चलन रहिआएको छ। कसैले आफ्नो श्रीमान् को सुख, शान्ति र दीर्घायुको कामना गर्दै, त कसैले आफ्नो मनपर्ने व्यक्ति वा हुनेवाला जीवनसाथीको सुखद भविष्यको कामना गर्दै मेहन्दी लगाउने गर्छन्।
✨ साउन विशेष अफरको भरपूर फाइदा उठाउनुहोस्
आजै नारी ब्यूटी स्टुडियोमा आउनुहोस् र साउन विशेष अफरको लाभ उठाउनुहोस्। हामी तपाईंको सेवामा सधैँ तत्पर छौँ। 🌿💚 Aarati Subedi Karki Naari beauty studio RamKrishna Karki
Aama ❤️ Aarati Subedi Karki 16 Typh
Hair
Hair highlights Aarati Subedi Karki
Makeup 💄 @
Party makeup 💄 ’s 16 Typh F1
Nanoplastic treatment
Hair keratin treatment color Aarati Subedi Karki @
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
NEARSUPREMECOLLEGE
Opening Hours
| Monday | 08:00 - 20:00 |
| Tuesday | 08:00 - 20:00 |
| Wednesday | 08:00 - 20:00 |
| Thursday | 08:00 - 20:00 |
| Friday | 08:00 - 20:00 |
| Saturday | 08:00 - 20:00 |
| Sunday | 08:00 - 20:00 |
