Hair Growth & Hair Fall Control Serum

Hair Growth & Hair Fall Control Serum

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hair Growth & Hair Fall Control Serum, Hair salon, Samakhusi, Kathmandu.

01/10/2025

Vakari परिवारको तर्फबाट विजया दशमी तथा दीपावलीको हार्दिक मंगलमय शुभकामना!
यो पर्वले तपाईँको जीवनमा नयाँ उमंग, आत्मविश्वास र सफलता ल्याओस्।
हामीलाई विश्वास गरेर साथ दिनुहुने सबै ग्राहक, साथी र शुभेच्छुकलाई धन्यवाद। 🙏✨

18/09/2025

🌿 Vakari Hair Growth & Hair Fall Control Serum 🌿
✅ जरासम्म गहिरो पोषण
✅ Hair Fall रोक्छ 🚫
✅ नयाँ कपाल पलाउँछ 🌱
✅ ड्यान्ड्रफ कम गरेर टाउको सफा राख्छ ❄️
✅ कपाललाई घना, चम्किलो र स्वस्थ बनाउँछ ✨
🔥 अब झर्ने होइन, पलाउने 🌿 Vakari Hair Serum 💪
👇 आजै अर्डर गर्न आफ्नो नाम र ठेगाना मेसेज गर्नुहोस्।
📦 Vakari – Hair Growth & Hair Fall Control Serum
📞 Call: +977 9801358709
📍 Kathmandu, Nepal
[email protected]

11/09/2025

26/08/2025

हरितालिका तीजको शुभकामना ✨🙏

हरितालिका तीजको शुभकामना ✨🙏

23/08/2025

बुबा केवल नाम मात्र होइनन्,
उहाँ नै हाम्रो जीवनको पहिलो नायक, पहिलो प्रेरणा र पहिलो भगवान् हुनुहुन्छ।

संसारमा हरेक कुरा बदलिन्छ, तर
बुबाको माया र त्याग कहिल्यै बदलिँदैन।
उहाँले गरेका पसिनाका थोपा,
उहाँले बगेका आँसुहरू,
र निःस्वार्थ हाँसो —
हामीलाई जीवनभरि साथ दिने शक्ति बनेर रहन्छ।

आज बुवाको मुख हेर्ने दिनको अवसरमा
Vakari परिवार सम्पूर्ण पिताहरूप्रति शतशः आभार प्रकट गर्दछ।
तपाईंहरूको माया, आशीर्वाद र मार्गदर्शनले नै
हामी सबैको जीवन उज्यालो बनेको छ। 🙏❤️

संसारका सबै पिताहरू महान् छन्,
तर मेरो लागि मेरो बुबा नै सबैभन्दा असाधारण।

बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!
— Vakari परिवार 💚

#बुवाकोमुखहेर्नेदिन

Want your business to be the top-listed Hair Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address

Samakhusi
Kathmandu
44600