Purna Bahadur Khadka

Purna Bahadur Khadka

Share

देशको लागि बोल्नु अपराध होइन 🇳🇵
यदि सहमत हुनुहुन्छ भने Follow गर्नुहोस् ❤️

31/01/2026
30/01/2026

नेपालमा पार्टी अध्यक्ष नभएको व्यक्ति पनि प्रधानमन्त्री बनेका उदाहरण छन्। जस्तै:

1. डा. बाबुराम भट्टराई (२०११)

उनी प्रधानमन्त्री बन्दा माओवादी पार्टीका अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल) थिए।

बाबुराम भट्टराई पार्टी अध्यक्ष थिएनन्।

2. माधव कुमार नेपाल (२००९)

उनी प्रधानमन्त्री बन्दा नेकपा एमालेको अध्यक्ष झलनाथ खनाल थिए।

माधव नेपाल अध्यक्ष नभई पनि प्रधानमन्त्री बने।

यसैले, पार्टी अध्यक्ष नै हुनुपर्छ भन्ने नियम छैन, संसदको समर्थन भए जोसुकै सांसद प्रधानमन्त्री बन्न सक्छ।

तर ...........अब को प्रधानमन्त्री को होला?

28/01/2026

सबै नेपाली नागरिक को देश हो। औकात को कुरा नगरौ मतदान को मुल्य एउटै हुन्छ। अराजक नबनौ, कसैलाई गाली नगरौ, राजनितिक दल को काम गर्ने नीति सिधाान्त एजेन्डा भिजन आ आफ्नो फरक हुन्छ। तर संविधान को धारा, उपधारा,दफाहरु सबैको लागि एउटै हुन्छ। कानुन बिपरित गर्न कसै लाई छुट छैन। कानुनभन्दा माथी कोहि छैन। नेपाल आमा को सन्तान लाई मारेकाछौ। नेपालआमा को शरीर मा आगो लगाएकाछौ। नेपाल आमा लाई घाईते बनाएकाछौ। अझै कति दु:ख दिन्छौ। साचिकै नेपालआमाको माया छ भने गाली गलोज नगर घर भित्र झगडा नगर छिमेकी को हासो नबनाउ सबै राजनीतिक दल हरु नेपाली आमा को सेबक हुन जन्ता सबै सन्तान हुन। जान्ने मान्छे लाई छानेर मतदान गरौ कति बिदेशी मुलुक को हासो बनाउछौ नेपाल आमा लाई औसधि मलम को आबसेक छ। हाम्रो नेपाल आमा को शरीर को कपडामा आगो लगाएका छौ नाग्गो बनाएका छौ। बिदेशी बलत्कारी बाट नेपाल आमालाई बचाउनु पर्छ र कपडा लगाईदिनु पर्छ। त्यो हामी सबै जन्ता को कर्तव्य हो। आफ्नो अधिकार प्रयोग गरौ १० चोटि सोचेर मतदान गरौ जय नेपाल🇳🇵🙏

28/01/2026

यो पालिको चुनाव रहस्यमय बन्दै नेता ले भन्दा जन्ता ले सोच्नु पर्ने भयो यो परिक्षा देश को हित को लागि हुने छ चेतनाशिल जन्ता विवेकसिल नेता हुन जरुरी छ।

28/01/2026

Hello

17/01/2026

Hiii

01/01/2026

Love♥️♥️

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu