Okhaldhunga sandes

Okhaldhunga sandes

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Okhaldhunga sandes, Health/Beauty, .

17/11/2024
29/09/2024

यो भिडियोचाहिँ ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर जाने बाटो कस्तो छ भन्नेहरूका लागि, सबैले शेयर गरिदिनु होला

27/09/2024

२० औं वार्षिकोत्सवको उपलक्षमा Purwanchal Cafe द्वारा आयोजित फोटो प्रतियोगिता 2081 📸
------------------------------------------------------
contestant no 283
sanju timsina
Okhaldhunga
------------------------------------------------
प्रथम पुरस्कार 🥇: रु ११,००० ( एघार हजार )
द्वितीय पुरस्कार 🥈: रु ६००० ( छ हजार )
तृतीय पुरस्कार🥉 : रु ३००० (तिन हजार )
--------------------------------------------------
-----फोटो प्रतियोगिताको नियमहरु⚖️:-----
-फोटो प्रतियोगिता सहभागी हुनलाई हामीलाई Page मा आफ्नू पुरा नाम, ठेगाना, फोन नं र फोटो सहित Message गर्नुपर्ने छ ।
- प्रतियोगिता मा हजुर हरु सबैजना ले सहभागी जनाउन सक्नु हुनेछ।
-फोटो सफा अनि कसैलाई अफ्ट्यारो नपर्ने खालको हुनुपर्नेछ।
-सहभागि हुनको लागी Page अनिवार्य Like गर्नुपर्नेछ।
-बिजेता फोटो मा भएको likes ,comment,Share को आधारमा छनोट गरीनेछ।
-अटो लाइक प्रयोग गरेको खण्डमा डीस्क्वालीफाइ गरीनेछ।
----------------------------------------------------------------------
नोट : फोटो प्रतियोगिताको नतिजा असोज १६ गते पछाडी प्रकाशित गरिनेछ |

11/09/2024

आफैलाई भुल्नु पर्छ,
तिमीलाई भुल्न पनि.!💜🥺

22/08/2024

चम्पादेवी ककनी मन्दिर पहिरोले पुरियो, पूरै संरचना पूर्ण क्षति

02/08/2024

यो त अति नै भयो यार - हुन्न यार यस्तो त..😂😂

के के बनाउन थाले भिडियो पनि..🤭

Website