Skip to content
Salons10
Hotel Lake Taj Inn

Hotel Lake Taj Inn

Pokhara-6, Dihikopatan, Pokhara Health/Beauty

Best hotel in lakeside area by young owners

17/10/2026

Hotel Lake Taj Inn Family को तर्फबाट विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🌺
सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना। �

19/09/2026

२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।🙏🙏

14/09/2026

सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना।

04/09/2026

आज श्रीकृष्ण जन्माष्टमीको पावन दिन,
देश बाढी पहिरो र प्राकृतिक विपद्को कठिन घडीबाट गुज्रिरहेको छ।

भगवान श्रीकृष्णले यस संकटको घडीमा सम्पूर्ण नेपालीको रक्षा गरून्, विपद्मा परेकाहरूलाई सुरक्षित राखून् र उद्धारमा खटिएका सम्पूर्ण हातहरूलाई शक्ति प्रदान गरून्। 🙏

यो कठिन समय छिट्टै बितोस्, हराएका आशाहरू फेरि जागून् र हाम्रो देश फेरि मुस्कुराओस्।

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना।
जय श्रीकृष्ण! 🙏🇳🇵

17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना।

29/06/2026

राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने परम्पराको हार्दिक शुभकामना !
असार १५ को शुभकामना!

15/04/2026

नयाँ वर्ष वि.सं. २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना! देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ॥ 🙏🙏

होटल लेक ताज इन परिवार , लेकसाईड पोखरा

Other Health/Beauty in Pokhara

Show All
  • Ecstasy Cosmetics

    Ecstasy Cosmetics

    Amarsingh Chowk, Pokhara

    Hey gorgeous, we know that you skin is worth way more than dupe cosmetics and skin care products. So

  • Prasiddhi Malla

    Prasiddhi Malla

    Lekhnath, Pokhara 32

    Nature🕊️

  • suyog ghorasaini

    suyog ghorasaini

    Machhapuchhare, 4-kaski, Pokhara

    suyog ghorasaini

  • Ashish Thapa Magar

    Ashish Thapa Magar

    Pokhara, Pokhara 33313

    Youtube-Ashish Thapa Magar

  • Pamper

    Pamper

    Tersapatti, Pokhara

    A perfect place for fitness & beauty under one roof.

Alerts

Be the first to know and let us send you an email when Hotel Lake Taj Inn posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Pokhara.