डि आर पौडेल गोर्खाली
plz follow this my page and support me I also support your channel
https://youtube.com/@dillirampaud
08/07/2026
माया र मोह व्यक्तिमा सीमित हुँदा स्वार्थ जन्मिन्छ।
त्यही माया मातृभूमितर्फ मोडिँदा समृद्धिको इतिहास लेखिन्छ।
देशप्रेमको सबैभन्दा सुन्दर परिचय विकासका लागि गरिएको इमानदार योगदान हो।
08/07/2026
Good morning 🌄❣️
नया वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
06/04/2026
अपरिचित बाट आफ्नाहुनेहरु नै एकदिन फेरि अपरिचित बनिदिन्छन्न यहि त हो समयको च्रक !!
25/01/2026
सुर्खेत क्षेत्र नम्बर २ बाट कस्तो व्यक्तिलाई भोट दिने त?
१) उम्मेदवारको विगत र इमानदारी
भ्रष्टाचारको आरोप छ कि छैन?
जनतासँग कस्तो व्यवहार गर्छ?
पहिले जिम्मेवारी पाउँदा के–के काम गर्यो?
२) स्थानीय मुद्दा र प्रतिबद्धता
सुर्खेत–२ का मुख्य समस्या (सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, सिंचाइ) बुझ्छ कि बुझ्दैन?
चुनावी घोषणापत्र व्यवहारिक छ कि खोक्रो भाषण मात्र?
३) पार्टीभन्दा व्यक्ति
पार्टी ठूलो भए पनि उम्मेदवार कमजोर भए अर्थ हुँदैन।
व्यक्ति सक्षम, इमानदार र जवाफदेही छ कि छैन हेर्नु धेरै जरूरी हुन्छ।
४) संसदमा आवाज उठाउने क्षमता
डराएर बस्ने कि जनताको पक्षमा बोल्ने?
सरकार/दलको गलत निर्णयमा प्रश्न उठाउन सक्छ कि सक्दैन?
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Surkhet
21700
