DKURA TV

DKURA TV

Share

देश र जनताका लागि निष्पक्ष समाचार र विश्लेषण

11/06/2026
26/05/2026

नेपालमा अवैध कल बाइपास (भिओआइपी)मा सक्रिय बंगलादेशी गिरोह खोज्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सल्लाहकार कुमार बेन (व्यञ्जनकार) पक्राउ परेको खुलेको छ।

18/05/2026

पुण्य प्रसाई लेख्छन्, अब १० वर्ष नेपाली जनताले एमाले, कांग्रेस, माओवादी र राप्रपाका कुनै पनि कुरा पत्याउँदैनन् किनकि तिनको कब्जाबाट मुक्त भएका जनताले भर्खर स्वतन्त्रताको श्वास फेर्दैछन् ।

18/05/2026

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको सिफारिस सम्बन्धी रिट दरपीठविरूद्ध परेका निवेदन दर्ता गर्न आदेश दिएकी छन्!

18/05/2026

पुण्य प्रसाई लेख्छन्, मार्केटिङ नगर्ने, सित्तै तलब र पनिर खाने, घाटा भो भन्दै सरकारसॅग अनुदान लिने!DDC का कर्मचारी! किसान बिहान चार बजे उठेर गाईभैँसी दुहुन्छ, ऋण गरेर दाना किन्छ, पसिना बगाएर दूध उत्पादन गर्छ तर त्यही किसानको पैसा महिनौँसम्म नदिने, अनि घर र माइती लगेर कर्मचारीहरूले सित्तैमा दूध, दही, पनिर खाने? यो केवल बेइमानी होइन, किसानमाथिको अन्याय हो। उत्पादन गर्ने मान्छे रोइरहेको छ तर प्रणाली चलाउनेहरू सुविधा खाइरहेका छन्। किसानको पसिनाको मूल्य नतिर्ने संस्था आखिर किसानकै हो कि केही कर्मचारीहरूको निजी भोजघर? यो कर्मचारीले खाएको देश हो, कर्मचारीले सिद्धिएको देश हो !

07/05/2026

लिपुलेक, कालापानी र लिम्पियाधुरामाथि अवैध कब्जा गर्ने र पशुपतिनाथको धर्मशालामाथि अवैध कब्जा गर्ने प्रवृत्तिका नाइकेहरू एउटै गिरोहका हुन्!

Want your business to be the top-listed Beauty Salon in Melbourne?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Melbourne
Melbourne, VIC