Notification Nepal
तात्तातो समचारको लागि हामीलाइ फलो गर्नुहोस 🙏
08/06/2026
😱भक्तपुरमा श्रीमानले गरे श्रीमतीको हत्या 👇
😱अर्को दुखद घटना, श्रीमानले गरे श्रीमतीको हत्या
नेपाली ब्रोको घटना सेलाउन नपाउदै फेरी श्रीमतीको हत्या पछि श्रीमान विदुर-प्रहरी हिरासतमा ।।😭
भक्तपुर नगरपालिका वडा नं. १० चालिङ रोडस्थित सैनिक व्यारेक पछाडि ३३ वर्षीया सलिना तोलाङ्गे विश्वकर्मा मारिइन् । उनको पति विदुर विश्वकर्माले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी प्रकाश जवेगुका अनुसार प्रारम्भिक बयानमा उनले तीन पुरुषको नाम लिँदै पत्नी उनीहरुसँग निकट भएको दाबी गरेका छन् । यद्यपि, विदुरको भनाइ पत्याउने आधार निकै कमजोर छ । 'मानसिक समस्या देखिन्छ, यस्तो मान्छेले भन्यो भन्दैमा त्यही कारण हो भन्न सकिँदैन', उनले भने ।
प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको र निष्कर्षमा पुग्न बाँकी रहेको उनले बताए । विदुरले विभिन्न पुरुषसँग पत्नी नजिक भएको शंका लागेको र मदिरा सेवन गरेपछि आफू उत्तेजित भएर आफैँलाई सम्हाल्न नसक्दा घटना भएको भनेका छन् ।
बाबुआमाबीचको झगडाका क्रममा आठ वर्षिय छोरा घाइते भएका छन् । उपचारपछि उनको स्वास्थ्यस्थिति सामान्य रहेको र जिल्ला प्रहरी कार्यालय, भक्तपुरको बालमैत्री कक्षमा राखिएको डीएसपी जवेगुले बताए ।
घटनास्थल आसपासका बासिन्दाले डेरामा प्रायः साँझपख उनीहरूबीच झैझगडाको आवाज सुनिने गरेको बताएका छन् । विदुर अत्यधिक मदिरा सेवन गर्दै होहल्ला गर्ने कारण टोलमा समेत उनलाई मन पराउँदैन थिए । विदुर पेशाले सवारी चालक हुन् ।
पत्नी सलिना जण्डिसकी बिरामी थिइन् । घटना हुनुभन्दा केही दिनअघि काठमाडौँको अस्पतालमा भर्ना भएर फर्किएको खुलेको छ
😡मुसी डन भन्छिन,-नेपाली ब्रो ले पहिला बुढी कुट्दा, कता गएको थियो यो समाज भन्दै आक्रोश देखाएकिछन्😱
07/06/2026
😱नेपाली ब्रो सँगै ह'त्यामा संलग्न थप ३ जना पक्राउ😡
😲सामाजिक सञ्जालमा 'नेपाली ब्रो' नामले परिचित ४२ वर्षीय कुमार थापा मगरले आफ्नी श्रीमती ईश्वरी भुजेलको ह'त्या गरेको घ'टनामा प्र'हरीले थप तीन जनालाई समेत प'क्राउ गरी अ'नुसन्धान अघि बढाएको छ ।😱
जिल्ला प्र'हरी परिसर काठमाडौंले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार तारकेश्वर नगरपालिका-६, पैंयुटारमा शुक्रबार राति पारिवारिक वि'वादका क्रममा कुमारले आफ्नी श्रीमतीमाथि धारिलो ह'तियार प्र'हार गरेका थिए । ग'म्भीर घा'इते भएकी ईश्वरीको उ'पचारका क्रममा त्रिवि शिक्षण अ'स्पताल महाराजगञ्जमा नि'धन भएको थियो ।
प्र'हरीले घ'टनामा संलग्न रहेको आशंकामा प'क्राउ परेकामध्ये मुख्य आ'रोपी नुवाकोटको तारकेश्वर गाउँपालिका-५ घर भई हाल काठमाडौंको तारकेश्वर-६ पैंयुटार बस्ने ४२ वर्षीय कुमार थापा मगर रहेका छन् । जो ईश्वरीका श्रीमान हुन । उनी सामाजिक सञ्जालमा 'नेपाली ब्रो' नामले परिचित थिए ।
यस्तै, प्र'हरीले नुवाकोटकै तारकेश्वर गाउँपालिका-५ घर भई पैंयुटार बस्ने ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री तथा जुम्लाको हिमा गाउँपालिका-१ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ बस्ने २५ वर्षीया प्रतिक्षा आचार्यलाई पनि प'क्राउ गरेको जनाएको छ ।
प्र'हरीका अनुसार प'क्राउ परेका चारै जनामाथि काठमाडौं जिल्ला अ'दालतबाट पाँच दिनको म्याद थप गरी थप अ'नुसन्धान भइरहेको छ ।
07/06/2026
😱गायिका एलिना चौहान भन्नुहुन्छ, 'नेपालमा फाँसीको सजाय यो पागलबाट सुरु गरियोस्।'😲
चर्चित गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत घरेलु हिंसा र फितलो सुरक्षा व्यवस्थाप्रति कडा आक्रोश व्यक्त गरेकी छिन्।
हालै घटेको एक सैनिक महिलाको हत्या प्रकरणलाई जोड्दै उनले नेपालमा मृत्युदण्डको कानुनी व्यवस्था हुनुपर्ने मागसमेत गरेकी छिन्।"
नेपाल ब्रो राती राती बोका भएर हिडेको कुरा खुलासा😱
Click here to claim your Sponsored Listing.
Website
Address
Glasgow
G459RJ
