Munal Medical Hall
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Munal Medical Hall, Beauty, cosmetic & personal care, Sheffield.
14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता सधैं रहोस्
26/12/2025
All size are available in special rate
24/12/2025
All size are available in special rate
01/10/2025
बडा दशै २०८२ को सबैमा हार्दिक मंगलमय शुभकामना।
🦠 हैजा रोग (Cholera) बारे जानकारीमूलक छोटो सन्देश ।
🔹 🦠 हैजा के हो?
हैजा दूषित पानी वा खाना खानाले लाग्ने एक संक्रामक रोग हो, पेटमा बाञ्छिन सक्ने जीवाणु (Vibrio cholerae) को कारणले हुन्छ।
🔹 लक्षणहरू
बारम्बार पातलो पखाला (पानी जस्तो) जाने ,
वान्ता हुने, धेरै तिर्खा लाग्ने , शरीर कमजोर हुनु,
चक्कर आउनु वा बेहोस हुनु हो ।
🔹 सर्ने तरिका
दूषित पानी पिउनु
सफा नगरेको खाना खानु
नधोइ फलफूल वा तरकारी खानु
सरसफाईको कमी
🔹 बच्ने उपाय
✅ सधैं उमालेर वा फिल्टर गरेको पानी मात्र पिउनु
✅ खाना राम्ररी पकाएर मात्र खानु
✅ खाना खानु अघि र शौचालय गएको पछि साबुनपानीले हात धुनु
✅ बाहिरको असुरक्षित पानी वा खुला चउरको खाना नखानु
✅ शौचालय सफा राख्ने
🔹 उपचार
तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने
ORS (नुनपानी घोल) पिउनु
चिकित्सकले दिएको औषधि मात्र प्रयोग गर्ने
👉 हैजा रोकथाम सजिलो छ, तर उपचार ढिलो भयो भने यो प्राण घातक पनि हुन् सक्छ त्यसैले सरसफाइ अपनाउनुहोस्। सचेत रहनुहोस । सुरक्षित रहनुहोस ।🙏🙏
14/04/2025
नयाँ वर्ष २०८२ को शुभ अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
03/01/2025
चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरसः आपतकाल घोषणा गरिएको दाबी
भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को लक्षणहरू जस्तै लक्षण देखा पर्छन्। यसको सबैभन्दा बढी असर साना बालबालिकाहरूमा परेको छ। जसमध्ये २ वर्षमुनिका बालबालिका बढी प्रभावित भएको टाइम्स अफ इन्डियमा उल्लेख छ।
🔗 थप जानकारीको लागि:
https://nagariknews.nagariknetwork.com/international/1460164-1735879242.html
चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरस : साना बालबालिका बढी प्रभावित, आपतकाल घोषणा गरिएको दाबी कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन...
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Sheffield
S12
