Shanti Paudyal
सहकार्य मिलिजुली गरौं।
एकअर्कामा सहयोग गर्ने बानी बसालौँ।
03/07/2026
हिजो कर्णाली राजमार्ग साङगेतडा दैलेख मा खसेको गाडी यही
अझै नत गाडी को पत्ता लागेको छ नत मान्छे को। 😭
26/06/2026
10k नपुगेका जती हाजीर हुनुत एता
Xora
भान्जी
25/06/2026
डाक्टर बनेर वर्षौंदेखि गर्थिन बिरामिको उपचार रैछिन नक्कलि डाक्टर प्रहरिले गर्यो रंगेहात पक्राउ😳
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले काठमाडौंस्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट बाट आफूलाई डाक्टर भन्दै बिरामी जाँच गर्ने, विभिन्न औषधि सिफारिस गर्ने ४७ वर्षीया चेतना पौडेललाई रंगेहात पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनले लामो समयदेखि आफूलाई डाक्टर भनेर परिचय दिँदै बिरामीको उपचार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Budi
दबाई के छ मनको पिर मेटिनी
साथीलाई यस्तो त नगर्न पर्ने हो
किन यस्तो गरेका होलान्
गाडीलाई भिरबाट किन खसालियो
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Delhi
