Kabita Sharma travelling page
Welcome � to my travelling place
How to make aloo bindi
09/12/2025
Good morning
तिम्रो माया...मा....
डुब्न मन लाग्यो....
थाहा छैन मलाई खै के भयो...
तिम्रो न्यानो मायाको..... चिनो बन्न
मन लाग्यो...
खै के भयो थाहा छैन मलाई...
तिम्रो न्यानो..
मायाको लत लाग्यो मलाई...
साँझ बिहान तिम्रो...
तस्बिर हेर्छु...
तिम्रो स्पर्शको महसुस गर्छु
तिम्रो माया...ले टोलाउने गर्छु
मन बोलाउन.... तिमीसँगै हुन्छ
special ❤️🙏🏻
Welcome to my profile 🙏🏻
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Mumbai
