Jiban lama

Jiban lama

Share

प्रेमको पाइला चाल सान्तिको मार्ग खुल?

31/10/2024

good morning all😘

Photos from Jiban lama's post 26/08/2024

जिल्ला अस्पताल खाँदबारी का सम्पुर्ण म्यानेजमेन्ट टिमलाई नै धेरै धेरै हार्दिक कृतज्ञता अन्तर हृदय बाट नै दिन चाहान्छु किन कि 1 महिना सम्म निसुल्क खान बस्नको ब्याबस्था मिलाइदिनु भएकोमा again many many thanks 🙏🙏🙏

Photos from Jiban lama's post 02/06/2023

आजको घुम्घाम एता तिर😊😊

30/12/2022

१,देश रेमिटेन्स ले चलाउन चाहिँ पाउने? पशिनाको कमाइ बाट मोबाइल लान किन नपाउने??
२,दस हजारको नियम बनाउने,दलालले 3/4 लाख असुलिरहदा सरकार किन आँखामा पट्टि लगाउने?
३,देशको ढुकुटी भ्रस्टाचार गरेर स्विस बैंक भर्न पाउने?
४, 33 किलो सुन, 19किलो सुन, सुनका लौरा चै सजिलै छिराउने? कारबाहीको दायरामा किन नल्याउने?
ए! नालायक सरकार!! यस्ता प्रस्नहरुको चाङ नै छ हामिसङ्ग यसको उत्तर हामिले कहिले पाउने?
म चाहिँ अब हुन्डी गर्ने र अरुलाइ पनि गर्न लगाउने।
हुन्डी गरौ!!
हुन्डी गरौ!!

01/10/2022

hello how are you all my frn

15/02/2022

good morning to all my frn

12/05/2021

हेलो

04/02/2021

नेपाल मा के भइरहेको छ ?

08/09/2020

hello how are you?

05/09/2020

कोरोना कोरोना कोरोना के को कोरोना अब कोरोना सोरोना केही पनि छैन कसैले पनि पिर चिन्ता नलिनु होला आत्मा बल बढाउनु होला सधैं हासी खुसी जिउनु पर्छ ।

18/08/2020

मायालु तिमी कता छौ🤣🤣🤣🤣

Want your business to be the top-listed Beauty Salon in Johor Bahru?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Johor Bahru