Sita Dhami

Sita Dhami

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sita Dhami, Bajhang.

02/07/2024
11/06/2024

शिक्षा संकाय अरु संकाय जस्तै एउटा विशुद्ध संकाय हो,यो क्षेत्रमा व्यापारीलाई ल्याएर,भैंसी गोठालोलाई,कुनै कलाकारलाईलाई,डाक्टरलाई,इन्जिनियरलाई ल्याएर,देशको शिक्षा नीति फेरबदल गर्न नखोज माफियाहरु,यो नीति लागू हुने हो भने,देशको शिक्षाको हालत झन डामाडोल भद्रगोल हुन्छ,शिक्षा क्षेत्रलाई कमजोर सबित गर्न,यो सब हुदैछ,शिक्षा क्षेत्र त्यति कमजोर पनि छैन,जहाँ अरु क्षेत्रकाहरु आएर शिक्षण गर्न सकुन् शिक्षण गर्नु कुनै शल्यक्रिया गर्नु भन्दा पनि धेरै जटिल छ,अन्य क्षेत्रको मान्छेले पनि अध्यापन अनुमति हातमा ल्याउन सक्ला,आयोगको प्रतिष्पर्धामा जित्ला,तर उसले शिक्षाको वास्तविक अर्थ कहिल्यै बुझ्न सक्दैन,यति
भन्दा मलाई अपराध गरेझैँ हुन्छ भने म जुनसुकै सजाय भोग्न तयार छुँ। पढाउन,अध्यापन अनुमती पत्र हातमा ल्याउन सक्नु ठूलो कुरा होइन,शिक्षण गर्न सक्नु ठुलो कुरा होइन,विद्यार्थीमा बुझाउनु सीप सिकाउनु धारणा बसाउन सक्नु ठूलो कुरा हो, जुन ट्यालेन्ट,खुबी शिक्षा बाहेक अरु क्षेत्रकाहरुमा हुनै सक्दैन,यो म तोकेरै भन्न सक्छुँ।
शिक्षक मनोबैज्ञानिक हुन जरुरी छ,जब कि विद्यार्थीको सबै पक्षलाई समेटेर अध्यापन गरोस् त्यो केवल शिक्षा पढेकोले मात्रै सक्छन् अरुमा त्यो खुबी हुनै सक्दैन।
शिक्षाक्षेत्रमा त्यति प्रगति हुन नसक्नुको कारण पनि यही हो कि शिक्षण सजिलो काम हो यहाँ जोसुकै घुसेपनि फरक पर्दैन,आखिर पढाउने न हो जसले पढाए नि,हो यही मानसिकता छ धेरैजसोमा जब कि शिक्षा ऐन कानुन
बनाउनेहरुमा पनि।
वस म यति भन्छुँ या शिक्षा क्षेत्रकाहरु पनि अरु सबै क्षेत्रमा प्रतष्पर्धा गर्न पाउनुपर्छ, समावेश हुन पाउनुपर्छ होइन भने होन भने,यो क्षेत्रमा पनि कोही आउन पाउनु भएन🙄😡

Churot ko dhuwa ma timi xau 25/04/2024

beautiful Naniko dance

Churot ko dhuwa ma timi xau

25/04/2024

Beautiful singer Rekha Joshi😘🙏❤️❤️

Want your business to be the top-listed Beauty Salon in Bajhang?
Click here to claim your Sponsored Listing.

Website

Address


Bajhang