Hem bhandari dxn profile
Dxn products service
13/08/2023
यो कुनै फेक होईन 100% सहि हो। बिचार गर्नुहोला।
बह्रराईन को Almoyyed कम्पनी मा जाँदै हुनुहुन्छ । Almoyyed को सिक्युरिटी डिपार्टमेन्ट and Cleaning डिपार्टमेन्ट मा जानू अगाडी धेरै सोच बिचार गरि जनु होला सके त न जादा नै राम्रो यहाँ बाट जति जे भने पनि उता पुगे पछि पाउने तेहि 128 BD = 44000 NR पाउने हो । (यहाँ नेपालमा 110BD बेसिक भन्छ छुट्टि मिल्छ भन्छ यो सबै भ्रम मात्रै हो।)जस्ले जे भनेपनि खाना आफै खानु पर्छ। छुट्टी त पट्कै मिल्दैन । यदि हजुले छुट्टी गर्नु भयो भने हजुरको 5BD काट्छ तर हजुर को एक दिनको तलब 3.66BD जति आउँछ। हजुरको टाईम पुगेर घर छुट्टी हाल्नुस तो छुट्टि पास हुन 6 देखि 8 महिना लाग्ने गर्छ अनि अर्को कुरा छुट्टि न मिल्न पनि सक्छ। अनि फिनिस आउन चाहानु भयो भने हजुर को 2 बर्ष को पुरै किलिरेन्स न मिल्न पनि सक्छ। सके सम्म यो almoyyed कम्पनिमा न जानुस कसैले राम्रो छ भन्छ भने हजुर हद भन्दा भित्र गहिराहिमा गयर सोचेर जानुस। तर बहराइन country चाहिँ राम्रो छ। यो almoyyed को म्यानेजमेन्ट खराब र काम न लाग्ने छ सबै घुस खाने छन् । म्यानेजमेन्ट crops छ।
Going to Almoyyed Company in Bahrain. Before going to Almoyyed's security department and cleaning department, you should think a lot if you can, it is better not to go, whatever you say from here, you will get 128 BD = 44000 NR after reaching there. (Here in Nepal it is 110BD basic, it says holiday, it is all just an illusion.) No matter what they say, they have to eat their own food. A holiday is not enough. If your husband takes a holiday, he will deduct 5BD from you, but your daily salary will be 3.66BD. If you take home leave after reaching your time, it will take 6 to 8 months for the leave to pass and another thing may not be granted. And if you want to come to Finland, you may not get the entire clearance of 2 years. Don't go to this almoyyed company as long as possible. If someone says it is good, sir, think of going deeper than the limit. But Bahrain country is good. The management of this Almoyyed is bad and will not work, everyone will take bribes. Management is crops.
युरोप क्रोरेसिया जानको लागि सम्पर्क गर्नुहोला । Whatsapp no.+9779800530915
Resturant Ruls
27/06/2022
27/06/2022
Good morning DXN
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Bardiya

26/08/2024