GYM KAPAN

GYM KAPAN

Share

come and feel the change

17/09/2025

Gen z को आन्दोलन मा परि मृत्यु हुने समस्त बिर सहिदहरु प्रति हार्दिक समवेदना प्रकट गर्दैछौँ।
जिम कपन परिवार…

13/09/2025

मिती २०८२/०५/२९ गते बाट हाम्रो जिम पुरानै समय अनुसार पुर्ण रुपमा खुल्ला रहनेछ।

11/09/2025

Hamro gym pani bihan 6:00 am to 9:00 am ra beluka 5:00 pm to 7:00 pm open hune cha….

10/09/2025

मिती २०८२/०५/२३ देखि सुरु भएको आन्दोलनको कारण देशको अवस्था अस्थिर भएको हुँदा, परिस्थिति सामान्य नहुन्जेल सम्म भोली मिती २०८२/०५/२६गते बाट बिहान ५:३० देखी ९:०० बजे सम्म र बेलुकी ४:०० देखी ७:३० सम्म जिम खुल्ला रहनेछ र अर्को सूचना नआएसम्म हाम्रो जिम क्लब यसरी नै सन्चालन रहनेछ।

सबैलाई सुरक्षित रहन अनुरोध गर्दछौं।
जय नेपाल । जय देस ।

09/09/2025

मिती २०८२/०५/२३ देखि सुरु भएको Gen Z को आन्दोलनका कारण देशको अवस्था अस्थिर भएको हुँदा, परिस्थिति सामान्य नहुन्जेल अथवा अर्को सूचना नआएसम्म हाम्रो जिम क्लब बन्द रहनेछ।

सबैलाई सुरक्षित रहन अनुरोध गर्दछौं।
जय नेपाल, जय Gen Z.

09/09/2025

कृपया आज मिती २०८२/०५/२४ गते हाम्रो जिम बन्द हुने भनि जानकारी गराउदछौ…..

02/07/2025

Once again Happy birthday to you geeta didi… our energetic gym member and our supporter.. hajur bina sambhav thiyena hamro gym kapan branch haru khuldai jana…

10/04/2025
08/04/2025

स्वस्थ्य शसिर स्वस्थ्य जीवन । शरिरलाई स्वस्थ्य बनाऊन लाखाै खर्च गर्नुअघि GYM KAPAN join गरि कम खर्चमै सधैँ स्वस्थ्य रहनुहाेस। Gym kapan contact us 984-1896189
धेरै नसाेच्नुहाेस तुरुन्त call अथवा msg गर्नुहाेस। याे मैका सधैँ आउदैन।

07/04/2025

Any body intrested please contact us…

Want your business to be the top-listed Beauty Salon in Baudha?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Kapan Near Handball
Baudha