Ennocent Puja Lama
Beauticain
16/11/2021
औकात बनाएर फर्किन्छु ,
पैसामा दाजेको हाम्रो प्रेम किन्नु छ ।🙏
✈️💔
♥️♥️♥️♥️♥️love song
keepshooport 🙏🙏
♥️♥️🙏🙏
04/11/2020
❤️❤️❤️
Miss you so much mom😭😭
22/07/2020
कृष्ण ओलि बन्ने छोराको बुबा !
सन्तान प्राप्ति भएको अवसरमा कृष्ण र रुपालाई हार्दिक बधाई!
नयाँ सदस्यलाई स्वागत तथा स्वास्थ लाभको कामना!
सक्दो शेयर गरौ।।😍😍
19/07/2020
“ तिमीहरूको हृदय व्याकुल नहोस्। तिमीहरू
परमेश्वरमाथि विश्वास गर्दछौ,
ममाथि पनि विश्वास गर। मेरा पिताको घरमा
बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए,
के म तिमीहरूलाई भन्नेथिएँ र,
कि तिमीहरूका निम्ति ठाउँ
तयार पार्न म गइरहेछु?”
यूहन्ना 14:1-2
18/07/2020
कतारबाट आएर खरिपाटी क्वारेन्टाइन बसेका एक पुरुषमा देखियो कोरोना भक्तपुर — कतारबाट आएर खरिपाटी क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा कोरोना देखा परेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
Bhaktapur
