Rishikul Supplememt Home

Rishikul Supplememt Home

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rishikul Supplememt Home, Health/Beauty, Chitwan, Bharatpur.

@Sarathi_Channel ग्रेटर नेपाल बनाउने रविको भाषणले नयाँ तरङ्ग पैदा टिस्टा सतजज राष्टृय गीत बजारमा 22/04/2024

@Sarathi_Channel ग्रेटर नेपाल बनाउने रविको भाषणले नयाँ तरङ्ग पैदा टिस्टा सतजज राष्टृय गीत बजारमा ‎ ग्रेटर नेपाल बनाउने रविको भाषणले नयाँ तरङ्ग पैदा टिस्टा सतजज राष्टृय गीत बजारमाofficial pagehttps://www.facebook.com/profile.php?...

22/04/2024
Photos from Rishikul Supplememt Home's post 24/10/2023

लाखौं–करोडौं तिरेर पनि हाम्रो रोग बोकिदिने अर्को मान्छे किन्न पाइदैन
बालीदेखि थालीसम्म विष : स्वास्थ्यमा लगानी छैन, उपचारमा अत्यधिक खर्च
आज हामीलाई स्वास्थ्यको ख्याल छैन । निरोगी, दीर्घायु बन्नका लागि हामी न समय खर्चन्छौं, न पैसा । आज स्वस्थ्यमा लगानी गरेका छैनौं, त्यसैले भोलि महंगो उपचारमा पर्नेछौं ।
यस्तो अवस्थामा हामी प्रकृतितर्फ फर्कनु सर्वोत्तम विकल्प हो । आफ्नै खेतीबारीमा काम गर्ने, शुद्ध, ताजा, मौसमी खानेकुरा उत्पादन गरेर खाने । त्यो पनि संभव नभए बजारमा उपलब्ध खानेकुराको शुद्धताबारे हेक्का राख्ने । अप्राकृतिक ढंगले उत्पादन गरिएका, रसायन मिसाइएका, बेमौसमी खानेकुरा बर्जित गरौ।

खानेकुरा नै विषाक्त बनिरहेको र त्यसबाट पर्याप्त पोषकतत्व नपाइरहकेको अवस्थामा यो एउटा राम्रो विकल्प हुनसक्छ ।प्राकृतिक सुद्ध चिज प्रयोग गर्न पाएका छैनौ भने त्यसको बिकल्पको रुपमा फुड सप्लिमेन्टलाई मार्केटमा ल्यएका छौ। यसलाई पुरक भोजन भनिन्छ । हामीले जब खानेकुराबाट पर्याप्त पोषण प्राप्त गर्न सक्दैनौं, तब फुड सप्लिमेन्टले त्यसको परिपूर्ति गर्न सकिन्छ । अहिले विश्वभर यस प्रकारको फुड सप्लिमेन्टको माग निकै बढेको छ।फुड सप्लिमेन्ट लिनुअघि आफ्नो शरीरको आवश्यक्ताबारे थाहा हुनुपर्छ । चिकित्सकको जाँच र परामर्शमा फुड सप्लिमेन्ट लिन सकिन्छ । खानेकुरा नै विषाक्त बनिरहेको र त्यसबाट पर्याप्त पोषकतत्व नपाइरहकेको अवस्थामा यो एउटा राम्रो विकल्प हुनसक्छ । थप जानकारी लिन चाहनु हुन्छ?कल गर्नुस ल, 9851015778


NUTRITION

Product Name Product Name Product Name
* PRO ALOEVERA JUICE 1000ML
Red Aloevera is 22 times more powerful than common aloe vera in chemical content. Red aloe vera has amino acids double to that of common aloe vera and has polysaccharides 3 times than common aloe vera. Red Aloevera is a product with the presence of phytochemical such as Aloin, Barbaloin Calcium, Zinc, Magnesium, Vitamin B, C, E. It consist of 99% water and 1% antioxidants which consist of skin-enhancing enzymes, contains amino acids, minerals, nutrients, vitamins, polysaccharides, chlorophylls and it stimulates the production of red blood cells, increases collagen, anti-diabetic, anti- parasitic and also help in curing heart diseases.

Key Ingredients

Red Aloe Vera, Honey & Ashwagandha Herb.

Recommended Dosage

30 ml directly once a day on an empty stomach.

General Description

Product Code: HC/002
Product Quantity: 1000 ML
Maximum Shelf Life: 24 Months

How Nepal is becoming hub for #gold smuggling? Who is the master-mind? 21/09/2023

यथार्थ परक खोज पत्रकारीताका लागि धन्यवाद ।

How Nepal is becoming hub for #gold smuggling? Who is the master-mind? Nepal is facing lots of corruption and is becoming hub for gold smuggling . It would not be possible without involvement of government officials and agencies...

05/09/2022

Its for piles.

Want your business to be the top-listed Beauty Salon in Bharatpur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Chitwan
Bharatpur
44200