Make up with suza

Make up with suza

Share

Beauty is the most important thing in our life like a healthy. Keep healthy and keep beauty

अनुहारको चाउरीपनबाट जोगिने सात टिप्स 23/08/2020

छाला चम्किलो बनाउने होस या चाउरी पर्न नदिने या त छालालाई आवश्यक भिटामिन, मिनेरल्स र अन्य तत्व बढाउने नै किन नहुन् । आजकल त छालाका लागि घरेलु प्रसाधन बनाएर सुन्दरता बढाउने लहड पनि चलेको छ । उमेर छिप्पिदैं जाँदा छालामा चाउरीपन देखा पर्नु स्वाभाविक प्रक्रिया हो । कसैकसैको छालामा उमेर भन्दा अगाडि नै चाउरी देखिन थाल्छ । चाउरीपन रोक्न र यसलाई घटाउन एन्टीएजिङ टिप्स जुनयसप्रकार छःसर्वप्रथम सफा पानीले अनुहार धुनु होस् । दैनिक बिहान–बेलुका गुणस्तरीय फेसवास, बेसनको पिठो या दुधको तरले मुख सफागर्दा चाउरीपन कम हुँदै जान्छ ।

– जब तपाईं आफ्नो छाला सफा गर्नुहुन्छ, त्यसबखत कोमल स्पर्श गर्नुहोस्, ताकि छाला ज्यादा नरगडियोस् । मुख धुँदा छालामा ज्यादा दबाब नदिनुहोस् । यसले अनावश्यक चाउरीपन निम्त्याउँछ ।

– समयको अन्तरालमा छालाको कोलेजेन हराउन थाल्दछ । प्रोटिनले यसलाई टाइट देखाउँछ । तसर्थ प्रोटिनयुक्त खाना अथवा सप्लिमेन्ट्समा जोड दिनुहोस् ।

– आफ्नो एसपिएफ रुटिन अपग्रेड गर्नुहोस् ।

– प्रशस्त मोश्चराइज युक्त फेस क्रिम प्रयोग गर्नुहोस् । छाला जति सुख्खा हुन्छ उति नै छिटो चाउरीपन देखापर्न थाल्छ । तसर्थ छालालाई जहिले नरम राख्नुहोस् । ४० प्लसको एसपीएफयुक्त सनस्क्रिन क्रिम प्रयोग गर्नुहोस् । जुन छालाका लागि सुरक्षा कवच हो ।

– खानेकुरामा परिवर्तन ल्याउनुहोस् । प्रशस्त मात्रामा भिटामिन युक्त फल, ताजा तरकारी, जुस, पानी उपभोग गर्नुहोस् । ओमेगा थ्रि जस्ता सप्लिमेन्ट्समा प्रशस्त मात्रामा भिटामिन्स, मिनेरल्सको मात्रा पाइन्छ । जसले छालालाई सुख्खा हुन दिँदैन र चाउरीपन हुनबाट रोक्छ ।

– हाम्रो छालामा प्रत्येक २८ दिनको अन्तरालमा पुराना सेल मरेर नयाँ लेयर पलाउँछ । यस्ता मृत कोशिकालाई हटाउन साप्ताहिक रुपमा स्क्रब गर्ने गर्नुहोस् । जसले मृत कोशिकालाई पूर्णरुपमा सफा गरी नयाँ कोशिकाको सुरक्षा गर्छ र छाला चम्किलो, मुलायम बनाउँछ । यो प्रकृयाले चाउरी पर्ने खतराबाट समेत जोगाउँछ ।

अनुहारको चाउरीपनबाट जोगिने सात टिप्स कसैकसैको छालामा उमेर भन्दा अगाडि नै चाउरी देखिन थाल्छ । चाउरीपन रोक्न र यसलाई घटाउन सौन्दर्य बिशेषज्ञ मञ्जु कार्...

19/08/2020

सबैलाई आफ्नो clear skin दाग नभएको स्किन होस भन्ने चाहाना हुन्छ।तर unfortunately पिम्पलस त आउछ नै सक्दो सताउछ अनी आफू गएपनी आफ्ना दागहरु भने छोडेर जान्छ।हामिले सामान्यतया pimple scars लाई २ भागमा बिभाजन गर्ने गरेका छौ। यौटा non_inflammatory र अर्को inflammatory । white heads र blackheads जस्ता समस्याहरु non_inflammatory sub types मा पर्छन भने pimples हरु inflammatory sub types मा पर्छ।non _inflammatory ले भन्दा inflammatory sub types हरुले गाडा दाग दिने गर्छन। तपाइको छालामा रहेका pores हरु बन्द भइ त्यस्मा excess oil,dead cells,bacteria जम्मा हुने र जस्को कारणले pimples आउने हुन्छ त्यसको उचित हेरचाह गर्न सकिएन भने यस्ले निकै गाडा दागहरु छोडेर जान्छन । मेरो आफ्नो ब्यक्तिगत अनुभब पनी छ and its too hard to deal with them।दागहरुसंग निरास भइ हामि बिभीन्न क्यामिकल यूक्त कस्मेटिक आइटम युज गर्छौ।मेडिसिन लिन्छौ तर निको हुनुको साट्टा स्किनलाई झन harm गर्छौ। आफ्नो खोल्ती रित्ताउछौ र निरास बन्छौ🙄 तर निरास नहुनुहोस there are some natural ingredients that you can use to help fad those scars

Preventive tips for Acne and pimple scars
तपाइको अनुहारमा pimples जतिबेलै आउन सक्छ तर आफुले सक्दो ध्यान पुर्याउन सकियो भने यसबाट हुने दाग धब्बाहरुबाट बच्न सकिन्छ। त्यसकारण तल दिइएका केही tips हरु जानिराख्नू आबस्यक छ।
• जहिलेपनी दिनमा २ पटक बिहान र साझ आफ्नो skin लाई सुट गर्ने cleanser को साहायताले आफ्नो अनुहार cleanse गरिराख्नुहोस ।
• सुत्नुभंदा पुर्ब नियमित आफ्नो अनुहारमा भएको मेकअप हटाएर मात्र सुत्नुहोस।
• अनुहारमा भएको pimple लाई सकेसम्म ननिचोर्नूहोस र निचोर्नै परे नङ नलगाई pimple pin को साहायताले निकाल्नुहोस।
• बिर्सनै नहुने कुरा घर बाहिर निस्कदा sunscreen को प्रयोग अनिबार्य गर्नुहोस् ।
• आफ्नो खानपानमा ध्यान दिनुहोस,दिनमा कम्तिमा ८ गिलास पानी अनिबार्य पिउनुहोस र सकेसम्म चिल्लो खानेकुरा avoid गर्नुहोस् ।
Home remadies for acne scars that help you to get ride of Acne spots

1. Aloe vera jel: aloe vera हाम्रो घर आगनमा सजिलै पाइने गर्दछ र यस्को बिभिन्न फाइदाहरू छ्न। यस्मा खासगरि एक्दमै छीटो heal गर्ने power हुन्छ।तर पर्योग कसरि गर्ने त?
• Aloe vera को पातलाई २ भागमा छुटाउनहोस र त्यसभित्र रहेको jel लाई अनुहार सफा गरि दाग धब्बा भएको ठाउमा लगाउनुहोस। aloe vera लाई as a moisturizer पनी use गर्न सक्नुहुनेछ।सकेसम्म बजारबाट ल्याएको प्याकिङ jel भन्दा आफ्नै घरको फ्रेस jel प्रयोग गर्नु ऊत्तम मानिन्छ।

Potato slice :तरकारीमा जतापनि fit हुने आलूका हाम्रो स्किन कियरमा पनी धेरै फाइदा छ्न।यस्को प्रयोगले पिम्पलस आऊन दिदैन र यस्का दागहरु कम गर्नपनि मदत गर्छ।आलुमा भएको vitamins र minerals ले छालामा रहेको hyperpigmentatiom लाई कम गर्नुका साथै skin again र अन्य बिभीन्न कुरामा फाइदा गर्छ।
Following how you can use potato for your acne scars
• आलु लिनुहोस र त्यसको slice बनाउनुहोस,सकेसम्म रातभरि राख्नुहोस नभए कम्तिमा पनी ४०_६०मिनट राख्नुहोस।मन्तातो पानिले अनुहार सफा गर्नुहोस्। यस्को राम्रो नतिजाको लागी कम्तिमा पनी ४_६ हप्तासम्म यो बिधी हप्ताको २ चोटी अपनाउनुहोस
• त्यस्तै आलुको jus र tomato jus बनाएर directly लगाउदापनी scars कम हुन्छ। राम्रो नतिजाको लागी आलु मात्रको प्रयोग भन्दा आलु र टोमेटो जुस राम्रो मानिन्छ।
Lemon: हामिलाई थाहा नै छ कागतीमा vitamin c हुन्छ र यो पिम्पलस र यस्का दागहरु कम गर्नको लागी राम्रो मानिन्छ। कागतीले natural bleach को काम गर्ने भएकाले यस्ले अनुहारलाइ चमक दिनुका साथै बिभिन्न दागरुबाट बचाउछ।
Here is how you can use lemon to get ride of acne scars :
• अनुहार सफा गरिसकेपछि फ्रेस कागटिको रस cotton ball को साहायताले अनुहारमा लगाउनुहोस। यस्लाई १५_३० मिनेट राख्नुहोस र त्यस्पछी मनतातो पानिले पखाल्नुहोस।
• Skin sensitive छ भने १चम्चा मह मिसाउनुहोस् र लगाउनुहोस।अनुहार धोइसकेपछी rose water लगाउनुहोस यस्ले अनुहारलाइ सितलता प्रदान गर्नेछ।त्यस्तै कागतीको रसमा कोकोनट oil पनी मिसाएर लगाउनू उपयोगी मानिन्छ।

18/08/2020

गर्मी महिनामा हामि प्राय बाहिर जाहा घामको किरणको प्रभाव प्रतक्ष परिरहेको हुन्छ त्यही घुमिरहेका हुन्छौ। न त sunblock नै लगाउछौ न त त्यस्तो कुनै उपाए अपनाउछौ जस्ले छालालाई घामको प्रभावबाट बचावस ।त्यसको प्रभावको कारण skin tanning को समस्या भोगिरहन्छौ ।तपाइहरुले नै सोधिरहेको बिभिन्न प्रश्नहरु मध्यबाट आजको पोस्टमा हामिले घामले डढिसकेको छालालाई कसरि ठिक पार्न सकिन्छ त भनेर जान्नेछौ। आउनुहोस त्यो भन्दा पुर्ब किन येस्तो हुन्छ त भनेर केही कुराहरु जानौ।

Why Do We get Tanned???
घामले डढाइसकेको छालाको uneven skin tone लाई हामि tann भन्छौ। तपाइको छालामा melanin उत्पादन हुन्छ जस्को कारण pigmentation disblance हुन्छ। तपाई घामको किरण को प्रतक्ष प्रभावमा जत्ती परिराख्नुहुन्छ skin tanned मात्र नभएर यस्ता बिभिन्न समस्याहरु देखापर्छन त्यसकारण खासगरि बिहान १० देखि दिउसो ३ बजेसम्मको घामको प्रकाशबाट छालालाई सकेसम्म जोगाउनुहोस।घामको तेज किरणको कारण तपाइको छालाको surface area मा melanin release गर्छ जस्को कारणले छालाले uv radiation लाई सजिलै सोस्छ। त्यसकारण तपाई जती घामको प्रभावबाट नजिक बस्नुहुन्छ त्यत्ती नै छालामा pigmentation को समस्या देखिने र छाला darker हुने गर्छ त्यसकारण बाहिर जानुभन्दा पुर्ब sunblock लगाउने सकेसम्म scarf,hat,sunglass र long sleeved dresses को प्रयोगबाट पनी हामि बच्न सक्छौ।
आउनुहोस जानौ tann भै सकेको छालालाई कसरि ठिक पार्ने त भन्ने बारेमा तयार पारिएका उपाएहरु

1:COCONUT OIL
नरिवलको तेलमा phenolic acid हुन्छ जस्ले छालालाई sun damage र sun tanning को समस्याबाट बचाउछ ।
कसरि प्रयोग गर्ने त??
• १ चियाचमचा नरिवलको तेल लिनुहोस र उक्त्त तेलमा थोरै Almond powder मिसाई १ चियाचम्चा चिनी मिसाउनुहोस।यि सबै चिजलाई मिलाएर बाक्लो पेस्ट बनाउनुहोस। त्यस्पछी उक्त्त पेस्टलाई अनुहार र घाटीमा मज्जाले लगाइसकेपछी केहिबेर हल्का सङ्ग massage गर्नुहोस् ।१० मिनेटसम्म यसरि massage गरिसकेपछि चिसो पानिले अनुहार धुनुहोस र moisturizer को प्रयोग गर्नुहोस्। यो बिधी हप्तामा २ पटक अपनाउनुहोस ।
Orange Peels(सुन्तलाको बोक्रा)
सन्त्लाको बोक्रामा hesperidin acid हुन्छ जस्ले छालामा रहेको pigmentation लाई कम गर्ने र छालामा रहेको tann लाई lighten गर्ने काम गर्छ ।
• १ चियाचम्चा सुन्तलाको बोक्राको पाउडर लिनुहोस।उक्त्त पाउडरमा १ चम्चा बेसार मिसाउनुहोस र १ चम्चा मह मिसाउनुहोस । उक्त्त ३ चिजलाई मज्जाले पेस्ट बनाएर घाटी र अनुहारको भागमा खासगरि घामले डढेको भागमा लगाउनुहोस र १५_२० मिनेट सम्म राख्नुहोस। धुनेबेला थोरै पानी लिएर हल्का सङ्ग केहिबेर massage गरि चिसो पानिले धुनुहोस ।यो बिधी हप्तामा २ पटक अपनाउनुहोस।
BLACK TEA
चियापत्ती मा anti_melanogeinic properties हुने हुदा यस्ले तपाइको छालामा रहेको pigmentation को समस्यालाई कम गर्नुका साथै छालालाई सूर्यको किरणहरुबाट पनी बचाउछ।
• १ चियाचमचा चियापत्ती लिनुहोस र एक चम्चा बेसार मा २ चम्चा बेसन को पिठो मिसाई थोरै पानिको साहायताले मज्जाले घोलि घामले डढेको भागमा लगाउनुहोस र करिब १५_२० मिनेट राखीसकेपछी हल्कासंग थोरै पानिको साहायताले scrub गर्नुहोस् र चिसो पानिले धुनुहोस यो बिधी हप्तामा १पटक अपनाउनुहोस।

18/08/2020

Why does hair become frizzy??
हामी सामन्यतया बाहिर हिड्डुल गर्दा बाताबरणमा रहेको प्रदूषणका कारणले हाम्रो कपालले उक्त्त प्रदूषणलाई absorbs गर्ने र कपाललाई dry र frizzy बनाउछ कपाल सामान्य भन्दा फरक रफ देखिन्छ। त्यसकारण frizzy hair हुनू नराम्रो त हैन तरपनि यस्ले तपाइको गुड लूक लाई disyroy गर्छ । frizzy हेयर dry hair को sign हो त्यसकारण आफ्नो कपाललाई सकेसम्म moisturize गर्न भने बिर्सनुहुदैन । कपाल frizzy हुनुको बिभिन्न कारणहरु छ्न जसमध्ये कपालमा अत्याधीक heat को प्रयोग गर्नू,hrash products को प्रयोग गर्नु, शरिरमा बिभिन्न भिटामीन को कमी हुनु, र होर्मोनल इम्ब्यालेंस हो। तर कपालको उचित हेरचाह गर्नेहो भने तपाइको dry hair healthy र glossy हुन संभब छ। आजको पोस्टमा हामिले dry अथवा frizzy hair को care कसरि गर्ने त भनेर भनेर जान्नेछौ ।

1. मनतातो तेल को massage ले कपालको जरामा हुने dryness लाई कम गर्नकालागी अत्यान्तै राम्रो उपाए मानिन्छ।यस्ले तपाइको जरामा रहेको dryness हटाएर कपालाई frizzy हुन दिदैन । नुहाउनु भन्दा पुर्ब प्रत्यकपटक oil massage गर्नू dry hair को लागी राम्रो मानिन्छ।तर कसरि प्रयोग गर्ने त??
२ चियाचम्चा almond oil लिनुहोस त्यस्मा २ चम्चा olive oil मिसाउनुहोस २ चम्चा coconut oil मिसाउनुहोस र मज्जाले फिटेर हल्का मन्तातो बनाउनुहोस। आफुले सहन सक्ने तापक्रम भैसकेपछि उक्त mixture लाई कपालको जरासम्म पुग्नेगरि लगाएर हल्कासंग massage गर्नुहोस् ।त्यस्पछी towel ले कपाललाई छोपी करिब १ घंटा अथवा पुरै रात राख्नुहोस र भोलिपल्ट आफुले प्रयोग गरिराख्ने shampoo को प्रयोग गरि कपाल नुहाउनुहोस । यो बिधी हप्तामा २पटक अथवा प्रत्यक पटक नुहाउनु पुर्ब गरिराख्नुहोस। सकेसम्म यि ३ तेल को mixture प्रयोग गर्नुहोस् र संभब नभएमा कुनै एक तेल को प्रयोग गर्न सकिनेछ।

Avocado and banana hair mask for dry hair
Rough hair मा moisture blance गर्नकोलागि avacado को प्रयोग अत्यन्तै राम्रो मानिन्छ। यस्ले कपाललाई moisturize गर्ने र केराले कपालको elasticity बनाइराख्ने हुदा कपाललाई stronger र softer बनाउन मदत गर्छ।

Method to use
यौटा पाकेको केरा लिनुहोस र यौटा avacado लिएर त्यसबाट गुदी छुट्टाई उक्त्त २ चिजलाई राम्ररि फिटेर पेस्ट बनाउनुहोस । उक्त्त mixture लाई आफ्नो कपाल सफा गरिसकेपछि राम्ररि लगाई करिब १ २ घण्टा राखिसकेपछी मन्तातो पानीले कपाल नुहाउनुहोस । यस्को प्रयोग हप्तामा २ पटक या नुहाउनु पुर्ब प्रत्यक पटक गर्न सकिनेछ। यि २ ingredients हरुमा natural oil हुने हुदा यस्को प्रयोगले कपाल nourish हुने र dryness को समस्या कम हुने हुन्छ।

25/03/2020

Chitwan ma high risk xa sabai jana ghar vitra bashnu hola.

02/01/2020
Want your business to be the top-listed Beauty Salon in Bharatpur?
Click here to claim your Sponsored Listing.

Website

Address


Bharatpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00
17:30 - 18:00