Beauty pad in Nepal
�Nepals no.1 sanitary pad�
Beauty Plus Sanitary Pad, Babies pokopants Diaper, Perfect Adult Diaper, Babies wet Wipes and many more Hygiene Products are available all over in Nepal.
18/11/2021
Daddy Mummy को रोजाइमा Babies Poko Pants... किन ?
03/11/2021
तिमी म अनि ब्युटी प्लस सेनेटरी प्याड
बिबसता
दशै पनि नजिकै आयो,जतिनै कटौती गर्दा पनि मैले पैसाको म्यानेज गर्न सकिन, धेरै कुरामा कटौती गर्न पर्ने भयो । दसैमा के के किन्ने र कसरी दसै मनाउने भन्दै बुडा बुडि भला कुसारी गर्न थाले ।
बुडाले भन्यो "हेरन यति जाबो पैसा छ , जतिनै कन्जुस्याइँ गर्दा पनि हाम्रो दशै राम्रो संग मनाउन सकिन्न । दशैमा मासु र अल्कोहल खान कहिल्यै पुगेन । कमाइ थोरै भए पछि त दशै पनि किन आएको होला जस्तो लाग्दछ "
"मलाई थाहा थियो , तपाईंलाई दशैमा अल्कोहल खान मन लाग्छ भन्नि, फेरि तपाईं फजुल खर्छ गर्नु हुन्न ,तपाईं जस्तो जीवन साथी पाएर म निकै खुसी छु । पटुकिमा बादेको 1000 को नोट दिदै बुडिले लाउनु अल्कोहल लीएर आउनुहोस ।"
"मुस्कुराउदै कता बाट पाइस यत्रो पैसा । यश पालको दसै रमाइलो हुने भयो ,धन्यवाद बुडि ।"
"तपाईंले प्याड किन्न दिएको पैसा जम्मा गरि राखेको थिए ।" बुडिले भनी
यो सुन्ने बित्तिकै बुडाको आँखा रसाए । अर्को तिर फर्किएर आँसु पुछ्यो र किनमेलको लागि बजार लाग्यो ।
सबैभन्दा पहिले 1000 रुपैया प्याड किन्यो अनि बाकी लिस्ट अनुसारको सामान । घर पुगेर सबै सामान बुडिलाई दियो ।
"रक्सी ल्याउनु भएन ?" बुडिले सोधी ।
"तलाइ प्याड ल्याइ दिए, प्याड तेरो लागि जति अनिवार्य छ त्यति रक्सी मेरो लागि अनिवार्य छैन ।"
i love u बुडि
love you बुडा
राजन वाग्ले
10/10/2021
सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरुमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।।।
29/09/2021
थारू समुदायको महत्वपुर्ण पर्ब जितियाको अबसरमा सबैमा हार्दिक शुभकामना।।।
please comment and share
नेपालि मात्र होइन सन्सारका धेरै महिलाहरु पिरियडको बारेमा निर्धक सग बोल्न सक्दैनन । यसो हुनमा पिरियड पर्ती पुरुषहरुले बनाएका केही सन्कोचित धारणा पनि हो।
नेपाली नारिहरुमा पिरियड एउटा चक्र हो यो नेचुरल प्रकृया हो भन्ने बिस्तारै बुग्दै गएका छ्न।
हिजो सम्म प्याड माग्दा प्याज लाने महिला आज प्याज होइन प्याड दिनुु भन्न सक्ने भएका छन ।यसलाई पनि ठुलै परिबर्तन मान्नु पर्दछ ।
सरकारले सरकारी स्कुलमा सेनेटरी प्याड सित्तैमा दिएर केही राम्रो काम त गरेकै हो ।
सराकारले यसलाई अत्यावश्यक बस्तुको रुपमा नलिएर बिलासिताको बस्तु सोची भ्याट भने लगाएकै छ ।
सरकारलाई सेनेटरी प्याड कि सारा जनतालाई फ्रीमा देउ सक्दैनौ भनी कम्तिमा भ्याट फ्री गर । तिम्रो जिम्मेवारी स्कुल पड्नी विद्यार्थी मात्र होइन उनीहरुको दिदी र आमा पनि हुन जस्को स्वास्थको सुरक्षा पनि तिम्रो नै हो ।
पिरियड कुनै पाप कर्मको फल होइन यो नेचुरल प्रक्रिया हो । यसको बारेमा लुकेर होइन खुलेर बोलौ ।
यदि तपाई प्याड को काम गर्नु हुन्छ भने पनि गर्भ साथ छाती चौडा पार्दै भन्नुहोस ।
Being a sanitary pad seller is responsibility to concern about female health.
we prefer Beauty plus sanitary pad because of its quality.
राजन वाग्ले
19/09/2021
मेरो अनुभब
एक महिलाले आफ्नो अनुभव यसरी सुनाएकी छिन । मैले धेरै ब्रान्डका सेनेटरी प्याड प्रयोग गरेको छु । सस्ता देखि धेरै महँगो मुल्यका प्याड प्रयोग गरेको छु ।मलाई कुनै पनि ब्रान्डका प्याडले मेरो मन जित्न सफल भएको थिएन ।कती ब्रान्डका प्याडका क्वालिटी थिएन, कतिमा लगाउदा चिलाउने पाछ्ने जस्ता समस्या आए ।मैले आफुलाई उपयुक्त ब्रान्ड खोज्दै जादा जब ब्युटी प्लस सेनेटरी प्याड लगाए त्यस बाट म पुर्ण सन्तुष्ट पाए । मेरो अनुभबमा ब्युटी प्लस जति राम्रो र भर पर्दो प्याड अरु कुनै छैन ।
Think positive
7 बर्सकि बालिका हस्याङ फस्यङ गर्दै आमा छेउमा पुगेर चिच्याउदै भन्छे ।मलाई एक प्याकेत प्याड दिनुस त ?
"आमा दङ्ग पर्दै छोरीलाई हेर्छे ।"
"कहिल्यै नदेख्या जस्तो के हेर्नू भएको , मम दिनुस न।"
आमाले केही नबोलि "1प्याकेत Beauty Plus Sanatary Pad दिनुहुन्छ । "
छोरी दौडदै बाटामा पुग्छे । बर्खामा जमेको पानीमा कमिला पौडीएर बाहिर निस्किने प्रयास गर्दै थियो तर सफल भएको थियन । बालिकाले प्याकेट च्यातेर जमेको पानीमा एउटा प्याड फ्याल्छिन ।प्याडले सबै पानी सोसेर जमिनलाई सुक्खा बनाइ दिन्छ र कमिला त्यो पानीको दलदल बात आफ्नो ज्यान जोगाएर आफ्नो घर तिर लाग्छ ।आमा छ्त बाट छोरिले गरेको काम देखेर दङ्ग पर्छे ।
when you have Beauty Plus Sanitary Pad highly bleeding no tension
Rajan wagle
01/09/2021
आबश्यकता...!!!
31/08/2021
Beauty Plus Sanitary Pad बजारमा सर्बत्र उपलब्ध छ...!
Email: [email protected] / [email protected]
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Bharatpur
44207
