Spring love and life

Spring love and life

Share

Summer lov ers

08/01/2025

धेरै दिनपछि फेरि याद आयो 😍

✍️

19/01/2022

"Everywhere Confusion😔🤔"

28/09/2021

आँखा झिम्काई भनेर मख्ख परेको त

बानी रैछ मोरी को 😂

जस्लाई नी झिम्काउने रैछ 😆

28/05/2021

तिमी माया माया भन्छौ तर

Please साथी प्रेम मा आँखा झुक्किएर पनि नचिम्लाउ 🙏🙏😑😔😔

28/05/2021

आजभोलि बहुत Confused छु

भाग्यलाई दोष दिउ कि

कर्मलाई 😰😰😰😰🥺🥺💔

28/05/2021

सपना त धेरै छैनन्

तरपनि लाग्छ केही सपना पुरा गरु

र केही याद संसारलाई छोडेर जाउ जुन
कहिल्यै, जिन्दगी झै नविलाउन् 💗🙂😰

28/05/2021

खास स्वर्ग त धर्तिमै छ

यहा भोकमै प्राण छ ❤️

सु;ख मै आनन्द छ अनि

दु: ख मै सन्तुष्टी छ ❣️

27/05/2021

दिन बद्लीदैछ अनि रात पनि

तर कहानी जति थिए त्यति नै छन् 💗😰

24/01/2021

उसको रहर र सोचाइ यहीं थिए होलान् कि

म सधै उ पछाडी दौडी रहु़ं ‌ तर अपशोच

मायाको सम्मान गर्न जाने तर सधै झुक्न सकिन

29/12/2020

हाँसो बिनाको खुशी
बिश्वास बिनाको माया
कदर बिनाको प्रेम र
सङ्घर्ष बिनाको जिवन
सधैं फिक्का हुनेगर्छ 💕

14/10/2020

थाहा छ तिमिलाई त्यो रात जुन बेला
तिमी पनि झ्यापमा अनि म पनि ❤️
अनि मैले singer ले जतिकै गित गाएर सुनाको🤣🤣✌️🙏
❤️🤣✌️

14/10/2020

सिङ्गल हु लेकिन आवारा नहीं ✌️✌️

Want your business to be the top-listed Beauty Salon in Dhankuta?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Dhankuta, Sagurigadi
Dhankuta
6