eku bahadur rai
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from eku bahadur rai, Health/Beauty, gandaki privins, Gorkha.
24/01/2026
शुभ बिहानी
21/01/2026
With Jibraj pokhrel – I just got recognised as one of their top fans! 🎉
फागुण २१ गते भ्रमको खेति कति फस्टाउला ?
नेपालीहरू एकजुट भएर श्रमले जुरूक्कै नउठाए देश बन्दै बन्दैन ।
श्रम बिना घर समुन्नत हुन्न, जो श्रम गर्दैन घर खर्च धान्न कि चोरी डकैतीमा लाग्नु पर्छ कि मागेर खानु पर्छ । त्यसैले श्रम ले देश कसले बन्दैन भन्छ ? हरेक परिवार देशसँग जोडिएको हुन्छ ।
परिवार श्रमृध्द नभएमा अभाबले अशान्ति निम्ताउछ, देश पनि परिवार सँगै जोडिएको हुन्छ । परिवार र देश समृध्द बन्न श्रम गर्नु पर्छ ।
साेच फरक फरक भए कै कारण एकरूपता आउदैन
11/05/2024
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Gandaki Privins
Gorkha
34000
