Dxn jhapa damak
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dxn jhapa damak, Health/Beauty, unik clg, Jhapa District.
01/07/2023
गानोजी तुत्पेस्ट को फाईदा
Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.
22/06/2023
मरेजि जुसको फाईदा टिकटकमा गएर हेर्नू होला।
Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.
22/06/2023
गानोजी लिविस्टिक चाईएमा कल गर्नु होला
9814947154
𝗱𝘅𝗻 𝗷𝗵𝗮𝗽𝗮 · TikTok Check out 𝗱𝘅𝗻 𝗷𝗵𝗮𝗽𝗮's post.
17/08/2022
महिला दिदी बाईनी अतिनै महत्त्वपूर्ण जानकारी
DXN कम्पनीको उत्पादन गानोजी लिभिस्टिक (💋DXN Ganozhi Lipstick💋)
👄 विभिन्न प्राकृति जडिबुटी र गानोडर्माबाट बनाएको DXN कम्पनीको एउटा उत्पादन लिपिस्टिक 👄सौन्दर्य सामाग्री हो । महिलाहरुको ध्यानलाई मध्य नजर गरेर हाम्रो dxn कम्पनिले यसको निर्माण गरेको छ ।
💋अनुहारको संवेदनशील अंग ओठलाई पुर्ण रुपले सुरक्षा दिन्छ । बजारमा पाइने विभिन्न लिपिस्टिकहरुमा अखाद्य रंग बोसो, माछाको कत्ला आदि जस्ता उपयोगहिन चिजहरु मिसाइने हुनाले जुन अप्रत्यक्ष रुपमा शरीर भित्र प्रवेश गरेर पाचन प्रणालीलाई कमजोर बनाउने क्यान्सर जस्तो घातक रोगहरु, पाठेघरमा असर, कम्बिजत, अल्सर् सम्म हुने गर्दछ ।
👄तर DXN कम्पनिले उत्पादन गरेको लिपिस्टिकहरुले छालाको टलक बचाई राख्ने, ओठ नरम र कोमल बनाउने गर्दछ । बाहिरी धुवाँ धुलोको कारणले ओठ फुट्ने समस्याहरुमा पनि यसको प्रयोग उत्कृष्ट ठहरिन्छ ।
☝No side effect 💯% natural!!
23/04/2022
एकै ठाँउमा किन आउँछ बारम्बार डंडीफोर अनुहारको शौन्दर्य बिग्रने, अर्को मनमा चिन्ता परीरहने ।
के तपाई पनि डण्डीफोरका कारण चिन्तामा हुनुहुन्छ ? के तपाईको अनुहारमा हप्तैपिच्छे डण्डीफोर आउँछ, त्यो पनि बारम्बार एकै ठाउँमा ? यदी त्यस्तो हुन्छ भने बुझ्नुहोस्, तपाईको अनुहार संवेदनशील छ । अनि अनुहारको सफाई पनि राम्ररी भएको छैन ।
डण्डीफोर प्रायः छाला चिल्लो भएमा आउने गर्छ । खानामा चिल्लोको मात्रा घटाउने हो भने डण्डीफोरको समस्याबाट केही हदसम्म मुक्ती पाउन सकिन्छ । हर्मोनको गडबडी, छालाको छिद्रमा टाँसिएको धुलोमाटो तथा व्याक्टेरियाका कारण बारम्बार एकै ठाउँमा डण्डीफोर आउने गर्छ । डण्डीफोर आउनुका अन्य कारण यस्ता छन् :
गर्भावस्था
गर्भावस्थामा हुने हर्मोन असन्तुलनका कारण बारम्बार एकै ठाउँमा डण्डीफोर आउने गर्छ । गर्भावस्थामा यो सामान्य हो ।
चलाइरहने र निचोर्ने बानी
कयौ मानिसको बानी हुन्छ, डण्डीफोरमा हात लगाइरहने । बारम्बार एकै ठाँउमा डण्डीफोर आउनुको कारण यो पनि हो । बारम्बार हातले डण्डीफोर चलाइरहने बानीका कारण अनुहारको छिद्रमा तेल तथा फोहर जम्मा हुन्छ । छिद्र टालीएपछि डण्डीफोर निस्कन्छ ।
कसैको बानी चाहिँ डण्डीफोर आयो कि निचोर्ने हुन्छ । निचोर्दा डण्डीफोर त निस्कदैन, तर त्यसले झन समस्या ल्याउँछ । बारम्बार डण्डीफोर थिच्दा, निर्चोदा या कोटयाउँदा त्यो ठाउँ सुन्नीन्छ र डण्डीफोर झन ठूलो देखिन्छ । यस्तो बेला छालाको छिद्र्रलाई मनतातो पानीले सफा गर्नुपर्छ । विभिन्न टि्रटमेन्ट क्रिम दलेर छालामा जम्मा भएका फोहर तथा अतिरिक्त तेल हटाउन सकिन्छ, जसबाट अनुहार सफा हुन्छ ।
चिन्तीत मुद्रा
हामी जब चिन्तीत हुन्छौं, तब मुहारमा पनि त्यसको असर पर्छ । हामी हाँस्दा मुहार तन्कीन्छ भने रिसाउँदा या तनावम हुँदा खुम्चीन्छ । किनकी, मानिसको मुहारमा ‘स्टे्रस एरिया’ हुन्छ । र, डण्डीफोर पनि बारम्बार स्ट्रेस एरियामै आउँछ ।
तनाव या कुनै विरामीका कारण मानिसको रोग प्रतिरोधात्मक क्षमतामा कमी हुँदा त्यो ठाउँमा डण्डीफोर आउँछ । हर्मोनको गडबडी तथा महिनावारी हुँदा पनि महिलालाई त्यस्ता ठाउँमा डण्डीफोर आउने गर्छ ।
अनुहारको चाया पोतो हटाउने प्राकृतिक उपचार अब रातो च्याउबाट बन्नेको DXN LINGZHI BLACK COFFEE 2 IN 1 बाट गर्नुहोस।
सफा अनुहार स्वस्थताको प्रतिक हो । तर अधिकांस मानिस अनुहारमा चाया पोतोको समस्याले ग्रसित छन् विशेषगरी गोरो छालामा चाया स्पष्ट देखिन्छ तर, कालो छालामा त्यति देखिँदैन । महिला वा पुरुष जोसुकैलाई पनि कालो पोतो अर्थात चाया आउन सक्छ । पुरुषले यसलाई खासै वास्ता नगरे पनि महिलाहरु भने यो कुराले बढी नै चिन्तित हुन्छन् । प्रायः हरेक अस्पतालमा छालासम्बन्धि समस्याको उपचारका लागि छुट्टै युनिटको व्यवस्था गरीएको हुन्छ भने छालाको मात्रै उपचार गर्ने क्लिनिकहरु पनि सहर बजारमा पाइन्छन् ।
चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तिको प्रकाश छालामा परिरहने, जथाभावि रुपमा सौन्दर्य प्रशोधनका सामग्री प्रयोग गर्नेहरुमा कालो पोतो आउने सम्भावना अत्यधिक हुन्छ । त्यस्तै छालामा मेलामाइन भन्ने तत्व हुन्छ । यसले छालालाई प्रकृतिक रंग दिने काम गर्छ । यदि मेलामाइमा गडबडी भयो भने छालामा हुनुपर्ने रंग नभई अर्कै देखिन्छ । विभिन्न थेग्लाथेग्ली, टाटाटाटी पनि देखिन सक्छ । त्यसैले मेलामाइनको गडबडीले पनि कालो पोतो आएको जस्तो देखिन सक्छ । त्यस्तै महिनावारी बन्द हुने समयमा हर्मोनको गडबडीले पनि चाया आउन सक्छ । गर्भाशय, मूत्रनली, कलेजोको स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालो पोतो देखिन सक्छ ।
जथाभावी खुलेका क्लिनिक एवम ब्युटी पार्लरमा उपचार गराउँदा छाला बिग्रन सक्ने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकहरुको सुझाव छ । बजारमा पाइने चाया हटाउन प्रयोग गरिने केमिकलयुक्त क्रिम आफूखुशी प्रयोग गर्नुहुँदैन । यसले एर्लर्जी भई अर्को समस्या ल्याउन सक्ने भएकाले प्रयोग गर्नुपूर्व कतै छालामा लगाएर परीक्षण गर्नुपर्छ ।
चाया हटाउने उपायाहरू
चाया अर्थात कालोपोतो हटाउन मात्र नभएर पूरै अनुहार सफा बनाउन विभिन्न प्राकृतिक DXN LINGZHI BLACK COFFEE 2 IN 1 प्रयोग गर्न सकिन्छ । यसले कफीले दाग, खटिरा, फोहोर र मृत छालासमेत हटाउन मद्दत मिल्छ । जुनसुकै व्यक्तिले जुनसुकै समयमा पनि कफी लगाउन सकिन्छ कफीको पीठो दूधमा मिसाएर लेप बनाई अनुहारमा लगाएर १०-१५ मिनेटपछि DXN को GANOZHI SOAP ले सफा गर्दा चायाँ वा पोतो पूर्णरूपमा हटेर जान्छ अनि छाला कसिलो, मुलायम एवं चम्किलो देखिन्छ । कमसे कम ६ महिनासम्म गर्नु पर्छ।
के हो.? प्राकृतिक चाया र पोतो हटाउने तरिका
DXN को कुनै पनि प्रोडक्सहरु लिन लाई सम्झनु होला
थप जानकारीको लागि र DXN गर्न चाहनु हुन्छ भने Inbox मा SMS गर्नुहोला । DXN को Product र सेवा विस्वभरी नै पाइन्छ त्यसैले तपाईं जुन देशमा भएपनी सम्पर्क गर्नुहोला त्यसैले भन्ने गर्छु , आफू बाचौ अरुलाइ पनि बचाउ।
रोग लागेर उपचार खोज्नु भन्दा रोग नै लाग्नु नदिनु राम्रो"त्यसैले
DXN को कुनै पनि प्रोडक्सहरु लिन चाहनु हुन्छ भने झापा गौरिगन्जमा सम्पर्क गर्न सक्नु हुन्छ।
सम्पर्क +9779814947154 imo whatsapp chha
#मायाले_सन्सार_थाम्दैन
जन्डिसबाट हेपाटाइटिस बि को समस्या कारण उहाहरुलाई डाक्टर काम दिदैन तपाईको बिमारि भनेर घर फर्काको थियो तर आज DXN कम्पनीको आयुर्वेद पदतिमा उहाहरुलाई मेघा डेर खुवाएर निको भएको छ भिडियो हेर्नू होला
सम्पर्क नम्बर 9860883460 ntc
9814947154 ncell
सबै DXN को प्रोड्कलाई बुझै र युज गर्न सुरु गर्नु होला सम्पर्क नम्बर
9814947154
9860883460
रोग पालेर नबसै आदरणीय मित्रहरू जरैबाट फालै
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Unik Clg
Jhapa District
