Kankai Puja Samagri
Puja Samagri shop
11/08/2024
Cristal Braslate, Row Cristal , Cristal pendant, Cristal mala Available here.📢
08/08/2024
नाग पुजाको केही नियम हरु:
१)नागको पूजा घर भित्र गर्न हुदैन।
२)नागको शिर कतातिर पर्छ त्यसको ज्ञान लिएर मात्र पूजा गर्ने।साउन महिनामा नागको शिर उत्तर तरफ हुन्छ।
३)नाग पूजा गर्दा नाग नागिन २ वटा प्रतिमा बनाएर नै पूजा गर्नु पर्छ।
४) महिला ले पुजा गर्ने भये रजस्वला को ७ दिन अगाडी पुजा गर्नु हुदैन।
५)नाग पुजा गर्दा चन्दन अक्षता शिर तिर पारेर पुजा गर्नु हुदैन, सधै पुच्छर को भागमा मात्र पुजा गर्नुपर्छ ।
६)नागदेवता लाई खिर र दूध प्रिय भएकालेे तातो प्रसाद चडाउनु हुदैन,सेलायेर मात्र चडाउनु पर्छ ।
७)नाग पुजा गर्दा रातो वस्त्र लगायेर र रातो चन्दन फुल र वस्त्र अर्पन गर्नु हुदैन।। जय नाग देवता हर हर हर माहादेव🙏
वास्तु परामर्स सेवा को लागि call 9705661259
23/04/2024
हनुमान जयन्तिको सम्पुर्ण मा शुभकामना 🙏
05/03/2024
Tika stamp is availeble now for shivratry and everyday use.Hara hara mahadev.🙏
11/02/2024
Bracelet/ band available
Visit our shop or order online
For order9815007004
kanakai Kankai Puja Samagri birtabajar Birtamode Jhapa
श्री राम मन्दिर अयोद्या उपलब्ध छ।
कनकाइ पुजा सामग्री 981-5007004
09/01/2024
Kankai Puja Samagri to order 981-5007004 delivery available
09/01/2024
Winter clothes for laddu gopala ji to order Kankai Puja Samagri 981-5007004
01/01/2024
अंग्रेज़ी नया बर्ष 2024 को सम्पुर्ण मा शुभकामना 🎉🎊. कन्काइ पुजा सामग्री तथा ज्योतिष परामर्श सेवा बिर्ताबजार।
विबाह पन्चमिको शुभ कामना🙏🙏 आज विवाह पञ्चमी
विवाह पञ्चमीलाई मंसिर शुक्ल पञ्चमी पनि भनिन्छ। धार्मिक ग्रन्थ रामायण अनुसार त्रेता यूगमा आजकै दिन मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको हो। त्यसैले, आजको दिन विशेष गरि जनकपुरको जानकी मन्दिरमा सीता-राम विवाह महोत्सव मनाईन्छ। साथै, विवाह पञ्चमीको दिन जो कसैले पनि विवाह गर्दा साईत हेर्नु नपर्ने पौराणिक मान्यता रहेको छ। कनकाइ पुजा सामाग्री बिर्ताबजार।
12/12/2023
शुभ प्रभात पाथीभरा माताले सबैको रक्षा गर्नु होस ❤️✌️
Click here to claim your Sponsored Listing.
Telephone
Website
Address
बिर्ताबजार
Jhapa District
Opening Hours
| Monday | 09:00 - 19:00 |
| Tuesday | 09:00 - 19:30 |
| Wednesday | 09:00 - 19:30 |
| Thursday | 09:00 - 19:30 |
| Friday | 09:00 - 19:30 |
| Saturday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 19:00 |
