Global Oriens nepal Wellness Industry
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Global Oriens nepal Wellness Industry, Health/Beauty, Urlabari, Kathmandu.
12/03/2023
09/07/2022
OUR MENTOR TOP ACHIEVERS OF ORIEN'S WORLD
01/07/2022
26/06/2022
FOOTPAL CREAM
25/06/2022
05/06/2022
SHILAJIT( शिलाजित)
- यो बिशेष गरी १२ बर्ष माथिका सम्पुर्ण दाजुभाइ तथा महिला दिदीबहिनिहरू सबैका लागि एकदमै महत्त्वपूर्ण फुड सप्लिमेन्ट हो । यो सबैका लागि अमृत समान छ।
- यो शिलाजित फुड सप्लिमेन्ट खान किन आवश्यक छ ?
(शिलाजित)
यो शिलाजित हाम्रो मानब शरिरका लागि एउटा आवश्यक खानाको परिपुरक (खाद्य पुरक)वस्तु हो । हाल अहिलेको समयमा शिलाजित सप्लिमेन्ट खान आवश्यक छ किनभने यो बर्तमान समया हामिले खाएका खानेकुराहरू हाम्रो जमिनबाट उब्जनि हुने जस्तै: साग,सब्जि,फलफुल,धान,मकै,गँहु आदि सबै प्रकारका उब्जनिहरू किटनाषक,बिषादि र रसायनको प्रयोग बिना असम्भब छ। रसायनको प्रयोग बाट उत्पादन गरिएका खेतिबालि साथै बिषादियुक्त खानाको कारणले गर्दा हाम्रो शरिरलाइ भारि मात्रामा असर गरिरहेको हुन्छ। समयको परिवर्तन सङ्गै मानिसको खानपान,जिवनशैलि र भान्सा पनि परिवर्तन भएको छ। खानपान,जिवनशैलि र भान्साको परिवर्तनले सम्पुर्ण प्रत्येक घरमा स्वाथ्य सम्बन्धि पिडा खेप्नु परेको छ। हिजोका हाम्रा बुवा,हजुरवा र आजको हाम्रो खानपानको थोरै भिन्नतालाई हेरौ हिजो हाम्रा बा-आमाहरूले हिजोका दिनमा खाने खाना जे खाए पनि पोषणयुक्त खानामात्र पाउनु हुथ्यो।जस्तै भुटेका मकै, कोदाका रोटि,जुनेलो,बोटमा पाकेका केरा, लगायत अन्य प्रकारका परिपक्क अर्थात खान योग्य खानाहरू मात्र खानुहुथ्यो।तर आजाका दिनमा हामिले खाएका खानाहरू कस्ता छन् हामिले ध्यान दिन जरूरी छ! हामिले खाने सबै प्रकारका खानाहरू विषादीले भरिएका छन्।
त्यति मात्र हैन हिमिले खाएका सबै खानाहरू अपरिपक्क छन।
जस्तै:
#1)मैदा:
#2)मँ:मँ:
#3)चाउचाउ:
#4)चाउमिन:
#5)चट्पट:
#6)पानापुरी:
#7)बैल्रर कुखुरा:
#8)लेयर्सको अन्डा आदि जस्ता खानेकुरा हामि सेवन गर्छौ यस्ता खानेकुराले हाम्रो शरिरमा हुने हर्मोन तथा शुक्रकिटको उत्पादनलाइ अशंन्तुलन मोड तर्फ लान्छ।
यो सबै प्रकारका खाना अपरिपक्क हुन्। यि खानाहरूले पुन: संन्तान उत्पदान गर्न सक्दैनन्। र आज तपाइ हामि यस्ता किसिमका खाना खादैछैँ भने कसरि भोलिका दिनमा हामि हाम्रा संन्तान को आशा गर्ने? सबै जनाले यो कुरालाइ गंहन ढङ्गले मनंन गर्न आवश्यक छ । यो सबै प्रकारको हर्मोन तथा शुक्रकिटको समस्यालाइ ध्यानमा राख्धै।श्री ग्लोबल ओरियन्स नेपालले कोषमा हुने समस्या साथै हर्मोन सम्बन्धि समस्याहरूलाई समाधान गर्नको लागि दैनिक हाम्रो शरीर लाइ चाहिने औषधिय गुणलाइ आधुनिक प्रबिधिबाट निकालिएको ग्रेनुअल फममा परिणत गरि शिलाजित नामक यो फूड साप्लिमेन्ट बजारमा लिएर आएको छ ।
मिश्रित सामाग्रिहरू:
●पिप्रा र मरिच
# यसबाट प्राप्त हुने स्वस्थ लाभहरू:
* शरीरमा पोषक तत्व बढाउँछ।
* पोषक तत्वहरू आवश्यक अङ्गमा ढुवानी गर्छ।
* इन्जाइम प्रतिक्रियाहरू उत्प्रेरित गर्दछ।
* यौन इच्छा बढाउँछ।
* मेटाबोलिज्मलाई उत्तेजित गर्छ।
* हर्मनलाइ ब्यालेन्समा राख्न मद्धत गर्छ।
-यसमा ६० क्यप्सुल हुन्छ।
# यो खाने तरिका:
दिनमा २ पटक बिहान ,बेलुका खाना नास्ता गर्नु अघि खाली पेटमा मनतातो पानी संग खानुपर्छ।
नियमित रुपमा तीन महिना सम्म सेवन गरेपछि यसको रिजल्ट एकदमै लाभदाईक हुनेछ।
थप जानकारिको लागि:
मोबाइल नम्बर - 9811393037 मा सम्पर्क गर्नुहोला।
धन्यवाद।
03/06/2022
WOW CONGRATULATION LEADER
28/05/2022
Wow
25/05/2022
#शुभ #रात्रि❣
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Urlabari
Kathmandu

11/06/2022