Kulung Organic Product
Eat Beter, Live Long life
09/10/2022
तपाईंलाई चाहिएमा छिटो छिटो भन्दा अर्डर गरिहाल्नुहोस् हामीले लिएर आएको छौ सोलुखुम्बु जिल्लाको लेकमा फलेको सिल-टिमुर १०० ग्रामको रू १५० मात्र
यसको फाईदाहरु :-
१) पेट सम्बन्धी रोग निको पार्छ।
२) खाना रुचाउने पचाउने काम राम्रो भुमिका रहेछ।
३) ज्वरो रुघा खोकी निको पार्छ।
४) हात खुट्टा सर्केको र मर्केको निको पर्छ।
५) टाउको दुखेको निको पार्छ।
६) पिनास भएको मान्छेको लागि याे धेरै उपयोगी हुन्छ।
७) झाडापखालालाई निको पार्छ।
८) विशेष हड्डीको धेरै उपयोगी हुन्छ।
९) पशुपंक्षि बिरामी हुँदा यसको सेवनले निको पार्छ।
१०) याे औषधी होईन तर औषधी भन्दा धेरै काम यसलाई हामीले मसला र अचारको रूपमा प्रयोग गर्न सकिन्छ।
अदुवा निकै स्वादिलो मसलाजन्य परिकार हो । यो जति स्वादिलो छ उत्तिकै गुणकारी तथा लाभदायी पनि हुन्छ । अदुवामा जिंगेरोल नामक तत्व हुन्छ जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो । अदुवाको नियमति सेवनले विभिन्न खाले फाइदा पूराउँछ सरीरमा जुन यसप्रकार छन् :
· यसले रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ । अदुवामा क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँदछ ।
"रोग लागेर उपचार खोज्नु भन्दा रोग लाग्न नदिनु राम्राे"
१००% शुद्ध सोलुखुम्बुको अर्गानिक प्रोडक्ट उपलब्ध गराउन हाम्रो प्रतिबद्धता
अर्डरको लागि :-
Contact Number :- 9749404671
Viber :- 9749404671
Whatsapp :- 9749404671
[email protected] 10 reasons to eat more Ginger
16/03/2022
अर्डरको लागि सम्पर्क नम्बर 9749404671
Whatsapp Number :- 9749404671
Viber Number :- 9849404671
[email protected]
फापर मिनेरल, भिटामिनको राम्रो स्रोत मानिन्छ। त्यति मात्र होइन, यसमा कार्बोहाइडेड, फाइबर, प्रोटिन, सुगर, चिल्लो पदार्थ र पानीको मात्रा पनि पाइन्छ। १०० ग्राम फापरमा ३४३ क्यालोरी हुन्छ भने १० प्रतिशत पानी रहेको पाइन्छ। फापर ग्लुटिनरहित हुने हुँदा यो खाना धेरैका लागि औषधि सावित भएको छ। फापर उच्च रक्तचाप हुनेका लागि पनि अत्यन्त राम्रो खाना मानिएको छ। मुटुसम्बन्धी समस्या हुनेले पनि नियमित फापर खाँदा फाइदा पुर्याउँछ। नियमित फापर सेवन गर्नेलाई अन्यलाई भन्दा क्यान्सर लाग्ने जोखिम कम हुन्छ। डाइबिटिजको रोगीलाई सन्तुलन राख्न मद्दत गर्छ र खाना पचाउने काममा पनि सहयोगी सावित हुन्छ।
फापरको प्रयोगले ग्यालस्टोन हुनबाट पनि धेरै हदसम्म सहयोगी साबित हुन्छ। हड्डीसम्बन्धी समस्या आउन नदिन पनि नियमित फापरका परिकार सेवन गर्दा उत्तम मानिन्छ। आइरनको कमीले हुने अनेमियालाई पनि फापरको नियमित प्रयोग रोकथाम पुर्याउँछ। फापरमा भिटामिन ई र म्याग्नेसियम प्रशस्त पाइने हुँदा बच्चामा आस्थामा हुनबाट धेरै हदसम्म बचाउँछ।
14/03/2022
गुन्द्रुक सागबाट बनाइने खाना हो। गुन्द्रुक रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो ।यसलाई नेपालको वा नेपालीको विषेश खानाको रूपमा विदेशीहरूले समेत चिनेका छन्। अहिलेको अवस्था फरक छ । त्यही ढिडों गुन्द्रुकले शहरिय पुस्तामा प्रवेश गरेको छ । अहिले ढिडों गुन्द्रुक खोजी-खोजी खाइन्छ । अवस्था कस्तो छ भने, ढिडों गुन्द्रुकको स्वाद मेट्नका लागि अब गाउँपाखा होइन, शहरका उत्कृष्ट रेष्टुरेन्ट चाहर्नुपर्ने ।
अर्थात ढिडो र गुन्द्रुक फरक परिकारको रुपमा ब्रान्डिङ भएको छ । तिख्खर रैथाने स्वाद खोज्नेका लागि यो खान्की सर्वोत्तम विकल्प हो ।
यी त भए स्वादका कुरा । के यस्ता खान्कीमा कति पोषक तत्व पाइन्छ ?
अहिले पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने चेत बढेको छ । सन्तुलित भोजनको तालिका अनुसार खाना खाने गरिन्छ । यस्तो अवस्थामा सागलाई उसिनेर, बफ्याएर, सुकाएर तयार गरिएको गुन्द्रुक के वास्तवमै खान लायक हो ? प्रश्न स्वभाविक रुपमा उठ्छ ।
ढिडोंको कुरा छाडौं । गुन्द्रुकको कुरा गरौं ।
विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । तिब्बत, भुटान, सिक्किम, दार्जलिङमा पनि गुन्द्रुकको प्रचलन भने छ । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटलसम्म प्रख्यात छ । यो विदेशीले पनि अत्यन्तै पन पराउने परिकार हो ।
गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदर्थ हुने गर्छ । यो छोटो समयमै तयार गर्न सकिने स्वादिष्ट परिकार हो।
Gundruk is a fermented leafy green vegetable and a popular food in Nepal, and it is claimed to be one of the national dishes. It is popular not only in Nepal but also in Gorkhali or Nepalese diaspora households worldwide.
अर्डरको लागि सम्पर्क नम्बर ९८४९४०४६७१
Whatsapp 9849404671
Viber 9849404671
[email protected]
12/03/2022
रासायनिक खेती जीवनको क्षति
प्राङ्गारिक गाउँ अर्गानिक खाउँ
हामीले लिएर आएका छौ १००% शुद्ध सोलुखुम्बुको उच्च स्थानमा फलेको अर्गानिक गहुँको पिठो
अर्डरको लागि सम्पर्क नम्बर ९७४९४०४६७१
Viber 9749404671
Whatsapp 9749404671
[email protected]
10/03/2022
हामीसँग भटमास पनि पाईन्छ चाहियो भने अर्डर गर्नुहोला
अर्डरको लागि सम्पर्क नम्बर 9749404671
Viber 9749404671
Whatsapp 9749404671
भटमास ग्लाईसिन प्रजातिको वनस्पति हो। यो विशेष गरी दक्षिण एसियामा पाईने गर्छ। भटमास एक महत्त्वपूर्ण पौष्टिक बाली हो। यो दालको साथै तेलको लागि प्रख्यात छ।
The soybean, soy bean, or soya bean is a species of legume native to East Asia, widely grown for its edible bean, which has numerous uses. Traditional unfermented food uses of soybeans include soy milk, from which tofu and tofu skin are made.
06/03/2022
हामीले लिएर आएका छौ १००% शुद्ध सोलुखुम्बुको घर मौरीको मह चाहिएमा तुरुन्त अर्डर गरिहाल्नुहोस्
अर्डरको लागि सम्पर्क नम्बर 9749404671
Whatsapp :- 9749404671
Viber :- 9749404671
[email protected]
आयुर्वेदिक औषधीय गुण भएको 'खाए पनि ठीक लाए पनि ठीक' बहुउपयोगी वस्तु महलाई यस्तै धेरै गुणहरूको आधारमा अमृत पनि भनिन्छ । फरक मौसममा फरकफरक प्रकृतिका वनस्पतिहरू फुल्ने हुनाले महको रङ र स्वाद पनि फरकफरक प्रकृतिको नै हुन्छन् । जस्तै, जाडो मौसममा फुल्ने तोरी वा च्यूरीको फूलबाट तयार भएको मह जमेर सेतो रङ देखिन्छ । जाडो मौसममा नजमेको महलाई मौरी विज्ञहरू राम्रो मान्दैनन् । राम्रो पूर्ण प्राकृतिक मह जाडो मौसममा जम्नु पर्दछ । विविधताले धनी हाम्रो देशमा पाइने वनस्पतिहरूमा महìवपूर्ण आयुर्वेदिक औषधीय गुण भएको मह पाइने भएको हुनाले विश्वमा नै नेपाली महको महìव अग्रणी मानिन्छ ।
शक्तिबर्धक रोग निरोधक सबैको लागि भनेको मह र अमला चूर्ण -धुलो) एक चम्चाको दरले दैनिक सेवन गर्नाले स्मरण शक्ति बढ्ने, छालामा चमक ल्याउने, पेट सफा हुने, शरीर ज्यादै फुर्तिलो हुने, निरोगी बन्नको लागि पनि ठूलो उपलब्धिमूलक नै रहेको छ । ह्प्तामा दुई-तीनपटक महको प्रयोग गरेर दाँत माझ्न लगाउने हो भने दाँतमा चमक आउने र स्वस्थ हुने गर्दछ । नुहाउँदा पनि सकेसम्म निम र मह दुई-तीन थोपा प्रयोग गर्न सके यसले शरीरलाई ज्यादै राम्रो गर्दछ ।
शरीरमा मालिस गर्दा शुद्ध तोरीको तेलमा महको केही मात्रा मिसाएर गर्ने हो भने पनि शरीरमा रोगको लक्ष्यणहरूले आक्रमण गर्न पाउँदैनन् । महमा बहुगुण हुने भएकोले हुनाले तातो वस्तुमा राखेर खाँदा गर्मी हुने र चिसो वस्तुमा राख्दा चिसो हुने हुँदा बालबालिकालाई गर्मी मौसममा पनि चिसो खानेपानीमा ताजा कागतीको रस महमा घोलेर प्राकृतिक सर्वत बनाएर पनि खान सकिन्छ । दैनिक खानमा पोषिलो तìवको कमी हुँदै गइरहेको र बच्चाहरूको रुचि अखाद्य वस्तुहरूमा वृद्धि हुँदै गइरहेको हुनाले विशेष गरी आˆना बाल-बालिकाहरूलाई रोग न्युनीकरणका लागि पनि हरेक दिन आयुर्वेदिक खानाको प्रयोग बढाउँदै लैजानु उपयुक्त देखिन्छ
दुई वर्षभन्दा माथि उमेर समूहका बच्चाहरूले मानिसहरूले दैनिक एक चम्चा मह सेवन गर्नाले हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण भिटामिनहरूको स्रोतहरू पूर्ति गर्नुको साथै रोगविरुद्ध लड्ने क्षमता बढ्दछ । विशेषगरी बालबालिकामा यसको सेवनले हुने फाइदाहरूलाई हेर्दा बालबालिकाहरूलाई बिहानको खाजामा एक कप दूध, एक चम्चा मह, दस दाना सुकेको बदाम नियमित खान दिनाले शरीर स्वर्फूत हुने गर्दछ । बालबालिकाहरूको लागि चिनीको गुलियो होइन महको गुलियो अति नै आवश्यक हुने चिकित्सकहरूको रायअनुसार दैनिक महको सेवनले चिसो नलाग्ने, शरीरमा रगतको कमी नहुने, हड्डी, नशा, छालालगायत सम्पूर्ण शरीरको सुरक्षाको लागि मह ज्यादै उपयोगी मानिन्छ ।
Honey is also called as nectar based on its many properties. Honey has different colors and flavors, as different types of plants bloom in different seasons. For example, honey made from the flowers of zucchini or chrysanthemum, which blooms in winter, turns white. Beekeepers do not like honeycombs that are frozen in winter. Good full natural honey should be frozen in winter season. The importance of Nepali honey is considered to be pioneering in the world as honey has important Ayurvedic medicinal properties in the plants found in our country which is rich in diversity.
02/03/2022
कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यो सजिलै पच्दछ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व हुन्छन् । केही व्यक्ति ग्लुटेन प्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प हो । कोदो खाए शक्ति मिल्दछ । यो ऊर्जाको राम्रो स्रोत हो । यसबाहेक तौल घटाउनसमेत कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्याउँछ । यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रूपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ । केहि अध्ययनका अनुसार कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुन्छ । हामीले लिएर आएको छौ सोलुखुम्बुमा फलेको शुद्ध कोदो
अर्डरको लागि सम्पर्क नम्बर 9749404671
Whatsapp 9749404671
Viber 9749404671
[email protected]
25/02/2022
तेजपात अर्थात तेजपत्ता स्वाद सुवासिलो र मीठो हुन्छ, यसलाई मसलाको रूपमा प्रयोग गरिन्छ। नेपालको महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट १०० मि. देखि २,५०० मी. उच्च क्षेत्रमा तेजपातको जंगल विद्यमान छ। यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो। सामान्यतया तेजपत्ता हामी स्वादको लागि चिया वा तरकारीमा प्रयोग गर्छौं। खानेकुरामा मसलाको रुपमा उपयोग गरिने तेजपत्ता स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक जडीबुटी हो। सुगन्धित स्वाद हुने यसको पत्तामा आवश्यक पोषक तत्व र खनिज हुन्छ। यसमा भिटामिन ए र सी पाईन्छ।
तेजपत्तामा भिटामिन ए र सीका साथै फोलिक एसिड पनि हुन्छ। यदि तपाईंलाई पेटसम्बन्धी समस्या छ भने तेजपत्ताले धेरै फाइदा पुर्याउँछ। तेजपत्तामा कपर, पोटाशियम, क्याल्सियम र आयरन पनि हुन्छ, जुन स्वास्थ्यका लागि आवश्यक मानिन्छ। पेटसम्बन्धी सबै समस्यामा तेजपत्ता लाभकारी हुन्छ। कब्जियत र एसिडिटीको समस्यामा तेजपत्ताले औषधिकै काम गर्छ।यदि तपाईंलाई निद्राको समस्या छ भने तेजपत्ता खान सक्नुहुन्छ। यसको उपयोगबाट मीठो निद्रा लाग्ने बताइन्छ। यसका साथै, दाँतको स्वास्थ्यको लागि पनि तेजपत्ता फाइदाजनक हुन्छ। यसमा हुने भिटामिन सीले दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ। तेजपत्ता एन्टी-इन्फ्लेमेटरी गुणले भरपूर हुने भएकाले यसले दाँतको दुखाइ पनि दूर गर्छ।
सचेत हुनुपर्ने कुरा के हो भने, तेजपत्ता अत्यधिक उपयोग गर्नु घातक पनि हुनसक्छ। कतिपय अनुसन्धानले तेजपत्ताको बढी उपयोगबाट यसमा हुने कक्स-टू नामक एन्जाइमले शरीर सुन्निने समस्या निम्तिन सक्छ। अमृत पनि बढी खायो भने बिस भन्छ
Bay leaf are fragrant and sweet, it is used as a spice. 100 m above sea level in the Mahabharata mountain range of Nepal. To 2,500 m. Bay leaf forest exists in the highlands. It is an evergreen tree. Usually we use bay leaf in tea or vegetables for flavor. Bay leaf used as a spice in food are also very beneficial herbs from the point of view of health. Its fragrant taste contains essential nutrients and minerals. It contains vitamins A and C.
अर्डरको लागि Whatsapp 9749404671
For order. Viber 9749404671
Contact number 9749404671
[email protected]
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Dillibazar
Kathmandu
