100% Organic DXN Product

100% Organic DXN Product

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 100% Organic DXN Product, Health/Beauty, Kathmandu.

07/06/2021

Hello DXN

17/11/2019

बिश्वको सबै देशहरुमा DXN पुगेको छ र सबैलाई स्वास्थ्य बनाउदै छ ।
Wealth , Health , Happyness .

Photos from Dxn स्वास्थ्य समृद्धि र खुशि ओमान सलल्ह's post 14/11/2019
13/11/2019

DXN कम्पनी को RG GL को के महत्त्व छ ।
र RG/GL ले के-के काम गर्दछ ।
1) RG capsule.
यो RG क्यापसुल गानोदर्माको प्रमुख उत्पादन हो ।
यो ९० दिन को परिपक्व पाकेको गानोदर्मा लुसिडम को माथिल्लो भाग अर्थात फुलको १००% शुद्ध पाउडर बाट अन्यकुनै किसिम को रासायनिक पदार्थ नमिसाइ पुर्णतय शुद्ध आयुर्वेदिक तरिकाले तयार पारियएको क्याप्सुल हो ।
येसले मानव शरीरमा कुनै किसिमको नराम्रो साइडइफेकट र हानी नोक्सानी गर्दैन ।
येसमा पोलिस्याकराइड,
एदेनोसियेन,
टिटोरोपेनोइड,
गानोदर्मिक इसेन्स,
प्रोटिन र फाइबर जस्ता औषधिय गुणहरु पाइन्छ ।
RG मा महत्त्व पुर्ण प्रकृतिक पौष्टिक खद्यतत्त्वले भरिपुर्ण हुने भएकोले मानिसको स्वस्थय लाई राम्रो बनाउदछ ।
यसले शरीरमा भएको रोगलाई स्क्यानिङ गरि रोग पत्ता लगाएर शरीर भित्रका बिसादी र बिकार बस्तुलाई कोषबाट बाहिर निकाली सफा पारेर सबै प्रकार को रोगसङ्ग लडनसक्ने क्षमतालाई बलियो र शक्तिशाली बनाउनुको साथै शरिरको कार्यक्षमता लाई अझै बडाउदछ ।
यसले पेटको पाचन प्रकिया र पाचन सक्तिलाई बलियो पारि शरीरको छाला लाई चिल्लो, नरम, कलिलो, र सुन्दर बनाउदछ शरीर भित्रका कोष तन्तु प्रणाली लाई सन्तुलन बनाइ सबै प्रकारका रोगहरु हटाइ शरीरलाई स्वस्थ निरोगी र दिर्गजीव दिन्छ ।

RG को फाइदाहरु ।
------>
(१) सरिर मा रोग सङग लडने छमता अर्थत "इम्युनसिसटम" लाई बढायेर बलियो शक्ति साली बनाइ विभिन्न रोग बाट मुक्त बनाउछ ।
(२) शरीर मा एनटि क्यान्सेर एनटि ट्युमर (Tyumar) क्यान्सर रोगको उपचार गर्दछ ।
(३) शरीर मा भयेको खराबी र बिषादिलाई शरीरबाट बाहिर निकाल्दछ ।
(४)सरिर को तन्तुहरुलाइ कुहिन र मर्न बाट बचाउछ ।
(५)शरीर मा कोलेस्टोरेल र चिनी को मात्रालाई नर्मल बनाई राख्दछ ।

2) GL capsule

यो GL capsule गानोदर्माको माइसेलियेम हो । यो १४ दिन को गानोदर्मा माइसेलियेम तल्लोभाग अर्थत जराको धुलोबाट बनाइने हुनाले RG भन्दा केहि फरक किसिम को हुन्छ । येसलाई शुद्ध माइसेलियेम पाउडर बाट आयुर्बेदिक तरिकाले अन्य कुनैपनि रसायनिक पदर्थ नमिसाइ तयार पारियेको हुन्छ ।
येसमा माइसेलियएम
पोलिस्याक्राइड
अर्गानिक जर्मानियम
टिटरपेनोइड
भिटामिन्स र मिनरल तत्वहरु समेत पाइन्छ ।
येसको सेबन बाट सारिरिक कार्यछमता लाई वृद्धि गराई रगत सन्चालन राम्रो गर्दछ ।
शरीर लाई ताकतमय बनाई स्फुर्ती बनाउन प्रभाबकारि काम गर्दछ ।❤

12/11/2019

गानोदर्माको RG/GL क्याप्सुल कति र कहिलेसम्म खाने ? भन्ने बारेमा सर्वप्रथम गानोदर्मा औषधी नभएर औषधिको जस्तै काम गर्ने इस्वरिय गुण र शक्ति भएको पौष्टिक खाद्यान्न वस्तु हो भन्ने कुरा बुझ्नु एकदमै जरुरी छ ।

कति र कहिलेसम्म खाने भन्ने सम्बन्धमा केही प्रश्नबाट निर्धारण गर्न सकिन्छ । जस्तै तपाईंलाई कस्तो छ ? भन्दा ठिक छ अथवा राम्रो छ भने दिनमा एक वा दुई जोडी मात्र खाए पनि पुग्छ । बिरामी छ , वा त्यति राम्रो छैन भने दिनमा दुई वा तीन जोडीसम्म खानुपर्छ । दुई तीन जोडीले दुईतीन महिनासम्म पनि राम्रो भएन भने दिनमा ४ देखि ६ जोडीसम्म खानुपर्छ ।

डा. लिम सिउ जिनले पुरानो र क्रोनिक रोगहरु निको पार्नको लागि गानोदर्माको RG/ GL क्याप्सुलको खुराक र खाने तरिका यस प्रकारले खाने भनी तोक्नु भएको छ।

पहिलो हप्ता : दैनिक बिहान बिहान 1RG/1GL को एक
जोडी क्याप्सुल ७ दिनसम्म एकपटक मात्र
खाने ।
दोश्रो हप्ता : दैनिक बिहान एकजोडी र बेलुका एकजोडिको
दरले ७ दिनसम्म १४ जोडी क्याप्सुल खाने ।
तेश्रो हप्ता : दैनिक बिहान , दिउँसो र बेलुका एक - एक
जोडिको दरले ७ दिनसम्म दिनमा तीन जोडी
खाने ।
चौथो हप्ता : बिहान दुइजोडी र बेलुका दुइजोडीको दरले
दिनमा चारजोडी क्याप्सुल ७ दिनसम्म खाने ।
पाँचौ हप्ता : पुरानो र क्रोनिक रोगहरुको लागि बिहान र
बेलुका तीन - तीन जोडिको दरले ७ दिनसम्म
दिनमा ६ जोडिको दरले खाने ।
छैठौं हप्ता : बिहान र बेलुका चार - चार जोडीको दरले
दिनमा ८ जोडि क्याप्सुल रोग निको नभएसम्म
निरन्तर सेवन गरि रहनु पर्छ ।

रोग निको भएपछि बिस्तारै हप्तै पिच्छे जसरी डोज बढाउदै लगेको थियो त्यसैगरी एक - एक हप्तामा एक - एक जोडी डोज घटाउदै लगेर दैनिक एक वा दुईजोडी क्याप्सुल साधारण खुराक सेवन गरि रहदा कुनैपनि प्रकारको रोगहरुले छुन सक्तैन , शरीर स्वास्थ्य , निरोगी , दिर्घजिवी र जवान भइ रहन्छ ।
क्यान्सरको रोगिहरुले प्रति दिन १० देखि ३० जोडी सम्म क्याप्सुल प्रयोग गरेमा सबैभन्दा उचित हुन्छ ।

Want your business to be the top-listed Beauty Salon in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address


Kathmandu