BK. Health Care PVT. LTD, Gaushala-Mahottary
hospital, an institution that is built, staffed, and equipped for the diagnosis of disease; for the
29/05/2026
🔬 BK Health Care Pvt. Ltd., Gaushala-Mahottary मा BMLT पदका लागि योग्य तथा अनुभवी उम्मेदवार आवश्यक।
✔️ न्यूनतम २ वर्षको अनुभव
✔️ राम्रो Communication Skill आवश्यक
✔️ Teamwork तथा Patient Care मा दक्षता
✔️ Laboratory Handling सम्बन्धी ज्ञान भएकोलाई प्राथमिकता
स्वास्थ्य सेवामा समर्पित र जिम्मेवार व्यक्तिहरूलाई हाम्रो टिममा स्वागत छ।
आजै सम्पर्क गर्नुहोस् र आफ्नो करियरलाई नयाँ अवसर दिनुहोस्।
📞 सम्पर्क: 044590400
💬 WhatsApp: +977 9860648290
📍 BK Health Care Pvt. Ltd., Gaushala-Mahottary
29/05/2026
🩺 अब BK Health Care Pvt. Ltd., Gaushala-Mahottary मा अनुभवी अर्थोपेडिक विशेषज्ञ डा. महेश यादवबाट हड्डी, जोर्नी, मेरुदण्ड तथा खेलकुद चोटसम्बन्धी विशेष उपचार सेवा उपलब्ध।
✔️ हड्डी तथा जोर्नी दुखाइ
✔️ फ्र्याक्चर तथा स्पोर्ट्स इन्जुरी उपचार
✔️ जोर्नी प्रत्यारोपण सम्बन्धी परामर्श
✔️ नसासम्बन्धी समस्या उपचार
🕓 भेट्ने समय: बेलुका 4PM – 7PM
📞 सम्पर्क: 044590400
💬 WhatsApp: +977 9860648290
“स्वस्थ सेवा, सुरक्षित भविष्य”
27/05/2026
🫀 आफ्नो मुटुको स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्।
BK Health Care Pvt. Ltd., Gaushala-Mahottary मा अनुभवी विशेषज्ञद्वारा हृदय सम्बन्धी सम्पूर्ण जाँच, परामर्श तथा उपचार सेवा उपलब्ध छ।
समयमै जाँच र सही उपचारले जीवन सुरक्षित बनाउँछ।
📅 भेटघाट मिति: जेठ १४, २०८३
⏰ समय: बिहान ८:०० बजे देखि १०:०० बजे सम्म
👨⚕️ डा. विनय कुमार अधिकारी
Senior Consultant Cardiologist
21/05/2026
नसा तथा मानसिक रोग सम्बन्धी विशेष स्वास्थ्य परामर्श शिविर!
गौशाला, महोत्तरी र आसपासका क्षेत्रका आदरणीय महानुभावहरूका लागि खुसीको खबर! बी.के. हेल्थ केयर प्रा. लि. मा आगामी जेठ ०९, २०८३ मा विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य सेवा उपलब्ध हुँदैछ।
👨⚕️ विशेषज्ञ: डा. तेज नारायण महतो (MBBS, MD - BPKIHS Dharan) (नसा तथा मानसिक रोग विशेषज्ञ)
🔹 मुख्य सेवाहरू:
• घबराहट र मुटु ढुकढुक हुने समस्या
• मिर्गी (छारे रोग), टाउको दुखाइ र नसाको समस्या
• हातखुट्टा झमझम गर्ने समस्या
• मानसिक रोग तथा लागु पदार्थ दुर्व्यसन सम्बन्धी सम्पूर्ण उपचार
📆 मिति: २०८३ जेठ ०९ गते
📍 स्थान: बी.के. हेल्थ केयर प्रा. लि., गौशाला-महोत्तरी
📞 सम्पर्क (नाम दर्ताका लागि): 044-590400
"तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।"
19/05/2026
🩺 नसा तथा मानसिक रोग सम्बन्धी विशेष स्वास्थ्य परामर्श शिविर! 🩺
गौशाला, महोत्तरी र आसपासका क्षेत्रका आदरणीय महानुभावहरूका लागि खुसीको खबर! बी.के. हेल्थ केयर प्रा. लि. मा आगामी जेठ ०९, २०८३ मा विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य सेवा उपलब्ध हुँदैछ।
👨⚕️ विशेषज्ञ: डा. तेज नारायण महतो (MBBS, MD - BPKIHS Dharan) (नसा तथा मानसिक रोग विशेषज्ञ)
🔹 मुख्य सेवाहरू:
• घबराहट र मुटु ढुकढुक हुने समस्या
• मिर्गी (छारे रोग), टाउको दुखाइ र नसाको समस्या
• हातखुट्टा झमझम गर्ने समस्या
• मानसिक रोग तथा लागु पदार्थ दुर्व्यसन सम्बन्धी सम्पूर्ण उपचार
📆 मिति: २०८३ जेठ ०९ गते
📍 स्थान: बी.के. हेल्थ केयर प्रा. लि., गौशाला-महोत्तरी
📞 सम्पर्क (नाम दर्ताका लागि): 044-590400
"तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता।"
03/05/2026
🏥 विभागीय उपचार तथा सेवाहरू 🏥
ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने
टाउको दुख्ने, शरीर झमझम गर्ने
पेट दुख्ने, ग्यास्ट्रिक, झाडापखाला, वान्ता हुने
वाथरोग, चिनी (डायबिटिज), प्रेसर, थाइराइड
हातखुट्टा कमजोर हुने, लुलो हुने
जण्डिस, हेपाटाइटिस, कुकुरले टोकेको, दुब्लाउँदै जाने, खानामा रुचि कम हुने, पेट फुल्ने, कब्जियत
पिसाबसम्बन्धी समस्याहरू
👨⚕️ डा. श्यामसुन्दर शाही
एमबीबीएस, एमडी (आन्तरिक चिकित्सा)
🚑 सघन उपचार सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध
⏰ समय: प्रत्येक दिन बिहान ७:०० देखि ९:०० बजे सम्म
🏥 बी.के. अस्पताल प्रा.लि.
📞 फोन: ९८१७६६५२४६
📧 [email protected]
👉 आफ्नो स्वास्थ्यप्रति सजग बनौँ, समयमै उपचार गरौँ।
24/04/2026
🧠 नसा तथा मानसिक स्वास्थ्य सेवा अब तपाईंको नजिकै!
👨⚕️ डा. तेजनारायण महतो
नसा तथा मानसिक रोग विशेषज्ञ
एमबीबीएस, एमडी (बीपीकेआईएचएस धरान)
📌 NMC नं: २११४७
📅 प्रत्येक महिनाको दोस्रो शनिबार विशेष जाँच सेवा
🔍 के के समस्यामा सेवा पाइन्छ?
✔️ घबराहट, मुटु ढुकढुक हुने समस्या
✔️ मिर्गी, टाउको दुखाइ, नशाको दुखाइ
✔️ हातखुट्टा झमझम हुने समस्या
✔️ मानसिक रोग सम्बन्धी सम्पूर्ण उपचार
✔️ लागू पदार्थ (Addiction) सम्बन्धी उपचार
💬 अब ढिला नगर्नुहोस् – स्वास्थ्य नै सम्पत्ति हो!
📞 आजै Appointment बुक गर्नुहोस्: 044-590400
Click here to claim your Sponsored Listing.
Contact the business
Website
Address
Gaushala, Mohottari
Kathmandu
45711
